Banking Khabar
Heading3

सुनको भाउ बढ्यो तर चाँदीको घट्यो

September 3, 2021
सेयर:

काठमाडौँ – आज सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ ।

सुन तोलामा एक सय रुपैयाँ बढेर ९० हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेको छ ।

आज चाँदीको भाउ तोलामा ११ सय ९५ रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।