Banking Khabar
Heading3

दशैं तिहारका लागि सपिङ गर्दै हुनुहुन्छ ? एलजी ब्राण्डले ल्याएको छ करोडभन्दा बढी उपहार !

September 10, 2021
सेयर:

काठमाडौँ – एलजी ब्राण्डले यसपालिको दशैं–तिहारलाई लक्षित गर्दै ‘हार्दिक बधाई तपाईलाई, यस चाडबाडमा विशेष सबैलाई’ योजना ल्याएको छ।

उक्त योजनाअन्तर्गत एलजीका कुनै पनि सामग्री खरिदमा पाँच करोडबढी उपहार प्राप्त गर्न सकिन्छ।

नेपालका लागि आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सले एलजीका घरायसी सामग्री खरिदमा नगद छुट तथा उपहार प्रदान गर्नेछ।

त्यस्तै नर्मल र स्मार्ट एलइडी टिभी, साउन्ड बार खरिदमा समेत आकर्षक ‘क्यास ब्याक’ प्राप्त गर्न सक्छन्।