कामना सेवा विकास बैंकले माग्यो विभिन्न पदमा कर्मचारी
५ कार्तिक २०७८, शुक्रबार १६:५०
५ असोज, काठमाडौं । कामना सेवा विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको मााग गरेको छ ।
बैंकले ब्रान्च म्यानेजरका लागि केही, रिलेशनसिप म्यानेजरका लागि केही, असिस्टेन्टदेखि सिनियर असिस्टेन्टका लागि केहि, जुनीयर अफिसर सम्मका लागि केहि, ब्रान्च इन्चार्जमा सुपरभाइजर देखि जुनीयर अफिसरसम्मको लागि केहि कर्मचारीको माग गरेको छ ।
बैंकले उपत्यका भित्र र बाहिर विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नागरिकले कार्तिक १६ गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।