बिकास हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, विक्री प्रबन्धक तोक्यो

३१ भदौँ, काठमाडौं । विकास हाइड्रोपावरले सर्वसाधारणलाई आइपीओ निष्काशन गर्ने भएको छ । यसका लागि कम्पनीले बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ । सम्झौतापत्रमा विकास हाइड्रोपावरका तर्फबाट प्रबन्ध निर्देशक कृष्णप्रसाद घिमिरे तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् । कम्पनीले अधिकृत तथा जारी पूँजी ४६ करोड २८ लाख ५०


अर्थमन्त्री र गभर्नरको बर्खास्तको माग गर्दै १० लगानीकर्ताहरु आमरण अनसनमा

३१ भदौँ, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री जनार्दन शर्माको राजीनामाको माग सहित लगानीकर्ताले आमरण अनसन शुरु गरेका छन्। उनिहरु आजैदेखि नेपाल स्टक एक्सचेन्जको कार्यालय अगाडी आमरण अनसनमा बसेका हुन् । पूँजी बजार र समग्र अर्थतन्त्र विरोधी अर्थमन्त्री र गभर्नरलाई तत्काल बर्खास्त गर्नु पर्ने साथै अन्य १८ वटा माग सहित उनिहरु


अरुण भ्याली हाइड्रोपावरेद्धारा लाभांश घोषण , १० % बोनशपछि ५०% प्रतिशत हकप्रद जारी गर्ने

३१ भदौँ, काठमाडौं । अरुण भ्याली हाइड्रोपावरले गत वर्षको मुनाफबाट १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ। कम्पनीको भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। साथै कम्पनीले बोनश पश्चात ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत


सिटी एक्सप्रेसको ‘सिटी आयो लखपति बनायो’ योजना सार्वजनिक

३१ भदौँ, काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको चाडपर्व लक्षित योजना सार्वजनिक गरेको छ। सिटी एक्सप्रेसले सिटी आयो लखपति बनायोु उपहार योजना घोषणा गरेको हो । योजना अन्तर्गत लक्की ड्र मार्फत ६१ दिन लगातार हरेक दिन १ जना बिजेतालाई १० हजार रूपैयाँ उपहार प्रदान गर्ने सिटी एक्सप्रेसले जनाएको छ । हरेक महिना ५


आज सरकारको चालु खाताबाट खर्च भएन, पुरानै दरमा कर उठाइयो

काठमाडौँ– चालु आर्थिक वर्षको बजेट पारित नभएका कारण बिहीबार सरकारको चालु खाताबाट खर्च शून्य भयो । बजेट पारित नभएका कारण सरकारले कुनै पनि शीर्षकमा रकम खर्च गर्न नसकेको हो । कर सम्बन्धिका विभिन्न कारोबार भने पुरानै दरमा भएको अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यले बताए । कर उठाउन नेपाल सरकारलाई कुनै पनि बाधा नभएको उनले बताए


सिटी एक्सप्रेसको ‘सिटी आयो, लखपति बनायो’ उपहार योजना घोषणा

काठमाडौं- सिटी एक्सप्रेस मनी ट्रान्सफरले नेपाली चाडहरु वडादशैं, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहक वर्गसँग पर्वको खुशी साट्न लगातार ६१ दिन सम्म चल्ने ‘सिटी आयो, लखपति बनायो’ उपहार योजना घोषणा गरेको छ । सिटी एक्स्प्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्रमार्फत ६१ दिन लगातार हरेक दिन एक जना विजेतालाई १० हजार उपहार प्रदान गरिने छ


सुनकाे भाउ सात सय रुपैयाँले घट्याे

काठमाडौँ – सुनको भाउ तोलामा सात सय रुपैयाँ घटेको छ । सुनकाे भाउ आज तोलामा ९० हजार ५  सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९१ हजार २ सय रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ भने आज पनि तोलाको १२ सय रुपैयाँमा नै कारोबार भइरहेको महासङ्घले जनाएको


यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ २९ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८९ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३९ रुपैयाँ ४९ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ १९


भोलिदेखि ४३ स्थानमा सुपथ मूल्य पसल

काठमाडौँ – सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४३ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । भोलिदेखि सञ्चालन हुने सुपथ मूल्य पसल कम्पनीले कार्यालय रहेका ३९ जिल्लाका ४३ ठाउँमा पसल सञ्चालन गर्ने जनाएको हो। सरकारले चाडपर्वको अवसरमा हरेक वर्ष दशैँ, तिहार र छठ पर्वका बेला सुपथ मूल्य पसल सञ्चालन गर्दै


२० अर्ब तरलता थपिदै बैंक तथा वित्तीय संस्थाहरुमा

३० भदौँ, काठमाडौं । तरलता अभाव खेपिरहेको बैंक तथा वित्तीय संस्थाहरुलाई नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाउने भएको छ । राष्ट्र बैंकले बिहीबार दुई हप्ताको लागि २० अर्ब रुपैयाँको रिपो जारी गर्ने तयारी गरेको हो । भदौ ३१ गते बोलपत्र मार्फत क, ख र ग वर्गका वित्तीय संस्थाहरुलाई यो तरलता पठाउन लागेको