दिगो पर्यटन उत्थानका लागि पर्यटन बोर्ड र टानबीच सम्झौता
काठमाडौं- नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) बीच जीविकोपार्जनका लागि दिगो पर्यटन पुनःउत्थान गर्ने सम्झौता भएको छ। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोर्ड र टानबीच जीविकोपार्जनका लागि दिगो पर्यटन पुनःउत्थान गर्ने सम्झौता भएको हो। कार्यक्रममा बोर्डका उपाध्यक्ष चन्द्र रिजालले बोर्डको गल्ती भए सुझाव दिन तर अन्यथा नकारात्मक टिकाटिप्पणी नगर्न आग्रह गरे। उनले
ठमेलका व्यवसायीद्धारा निषेधाज्ञा अगाडि झैँ व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग
काठमाडौँ – काठमाडौँ ठमेलका व्यवसायीले निर्वाध रुपमा व्यवसाय गर्ने वातावरण बनाउन माग गरेका छन् । ठमेलमा रहेका घरधनी, व्यवसायी तथा कर्मचारीहरु सबैले कोभिड १९ विरुद्धको खोप लगाइसकेको भन्दै उनीहरुले निर्वाध रुपमा व्यवसाय गर्ने वातावरण बनाउन माग गरेका हुन् । काेराेना संक्रमणका कारण जारी गरिएको निषेधाज्ञाले काठमाण्डाैको प्रमुख व्यापारिक केन्द्र ठमेललाई पनि असर पुर्याएको छ ।
आजदेखि श्रीलंकन एयरलाइन्सको काठमाडौं–श्रीलंका सिधा उडान
काठमाडौं– श्रीलंकन एयरलाइन्सले आज (मंगलबार)देखि काठमाडौं–श्रीलंका सिधा उडान गर्ने भएको छ। एयरलाइन्सलाई सातामा दुई उडानका लागि अनुमति दिइएको नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता राजकुमार क्षेत्रीले बताए। उक्त एयरलाइन्सले भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने इच्छा व्यक्त गरेको छ। एयरलाइन्सले भैरहवामा कम्तीमा एक उडान गर्नेछ। यो उडान दैनिक या सातामा भन्ने यकिन भइसकेको छैन। नेपालका लागि
काेराेनाका कारण ७३ प्रतिशत अन्तर्राष्ट्रिय हवाई यात्रु घटे
काठमाडौँ – कोभिड–१९ महामारीका कारण नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को आर्थिक आम्दानी घटेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आवतजावत गर्ने हवाई यात्रुको सङ्ख्या पनि उल्लेख्यरुपमा घटेको छ । कोभिड महामारीले सबैभन्दा बढी प्रभावित बनेको देशको पर्यटन तथा नागरिक उड्डयन क्षेत्रले नराम्ररी क्षति बेहोर्नुपरेको छ । यसमध्ये पनि सबैभन्दा बढी असर हवाई क्षेत्रमा परेको
कोभिड १९ ले थला परेको नेपालको पर्यटन व्यवसाय
साउन ३१, काठमाडौं । कोभिड १९ नेपालको मात्र नभएर सिङ्गो विश्को समृद्धिको नै बाधक बनेको छ । नेपाल जस्तो बिकासोन्मुख राष्ट्रको लागी त झन यो महामारी अभिशाप सिद्ध बनेको छ । नेपालको सिङ्गो अर्थतन्त्र नै यसैले गर्दा थला परेको छ । नेपालको कमाईको जरिया मध्ये पर्यटन व्यवसाय एक प्रमुख सम्भाबक व्यवसाय हो । नेपाल पर्यटनको