डलरको विनिमयदर फेरि बढ्न थाल्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आइतबारका लागि अमेरिकी डलरको मूल्यमा सामान्य वृद्धि हुन थालेको छ । आइतबारका लागि एक अमेरिकी डलरको खरिददर ११८ रुप्रयाँ ३५ रुपैयाँ र विक्रीदर ११८ रुपैउाँ ९५ रुपैयाँ रहेको छ । शुक्रबारका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ रहेको थियो ।


कृषि विकास बैंक विदेशी मुद्राको बैंक खाता सञ्चालनमा ल्याउने तयारीमा

कृषि विकास बैंकले आगामी माघ ७ गते हुने ५५ औं वार्षिक उत्सवको अवसरमा गैह्र आवासीय नेपालीका लागि विदेशी मुद्राको बचत तथा मुद्धती खाताको प्रोडक्ट जारी गर्ने तयारी गरेको छ । अनलाईनबाट विदेशी मुद्राको खाता खोल्ने प्रणालीको शुरुवातपछि विदेशमा रहेका नेपालीहरुले अनलाईनबाटै खाता खोल्ने फारम भरी आवश्यककागजात अपलोड गरी शून्यमौज्दातमा विदेशी मुद्राको खाता खोल्न सक्दछन् ।


राष्ट्र बैंकद्वारा ‘चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शन’को मस्यौदा तयार, रायसुझाव दिन आग्रह

नेपाल राष्ट्र बैंकले चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७८ को मस्यौदा तयार पारेको छ। केन्द्रीय बैंकले सो मस्यौदामा सकारोकारवालाबाट रायसुझावसमेत पेस गर्न आग्रह गरेको छ। ‘उक्त मस्यौदा उपर के–कस्ता परिमार्जन गर्नु वाञ्छनीय देखिन्छ, सो सम्बन्धमा त्यहाँको रायसुझाव ३५ दिनभित्र यस बैंकमा उपलब्ध हुने गरी लिखि रुपमा अथवा ई–मेलमा उपलब्ध गराउन अनुरोध छ’, राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख


सिडी रेसियोमा सुधार बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप वृद्धि

बैंक तथा वित्तीय संस्थामा निक्षेप वृद्धि हुन थालेपछि कर्जा-निक्षेप अनुपात (सिडी रेसियो) मा सुधार आएको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत शुक्रबारसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप १४ अर्ब रुपैयाँ वृद्धि भई ४८ खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ। यसमध्ये बैंकहरूसँग ४२ खर्ब ३४ अर्ब र अन्य बैंक तथा वित्तीय संस्थाहरूसँग पाँच खर्ब ७१


हिमालयन र नेपाल इन्भेष्टमेण्ट बैंकले मर्जरका लागि मागे थप १ महिनाको समय

हिमालयन र नेपाल इन्भेष्टमेण्ट बैंकको संयुक्त मर्जर कमिटीले एक महिना समय थप गर्न नेपाल राष्ट्र बैंकसँग अनुरोध गरेको छ । दुई पटक गरी ६ महिनाको समयमा पनि मर्जर प्रक्रिया नटुङ्गिए पनि थप समय माग गर्दै मर्जर कमिटी आइतबार राष्ट्र बैंक पुगेको हो । दुई वाणिज्य बैंक हिमालयन र नेपाल इन्भेष्टमेन्टबीच मर्जर सम्बन्धी गत बैशाख ३०


राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। राष्ट्र बैंकले शुक्रबार विहान मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो। राष्ट्र बैंकले मौद्रिक नीतिमा शेयर कर्जाको ४/१२ को नीतिलाई यथावत नै राखेको छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत शेयर कर्जामा ४/१२ को नीति ल्याएको


किन तालमेल मिलेन निक्षेप संकलन र कर्जा प्रबाहमा ?

नेपाल राष्ट्र बैंकले बैंकहरुले निक्षेप भन्दा कर्जा प्रवाह अत्याधिक गरेका कारण तरलता समस्या पैदा भएको निश्कर्षमा पुगेको छ । चालु आबको पछिल्लो अवधिमा बैंकहरुले कर्जा प्रवाह करीव चार गुणा बढी कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकले कर्जा प्रवाहमा कुनै रोक नलगाउँदा बैंकहरुले अत्याधिक कर्जा प्रवाह गरेको अबस्था छ । वाणिज्य बैंकहरुमा हाल तरलताको अबस्था


मंसीर पहिलो साता मौद्रिक नीतिको समिक्षा हुँदै

नेपाल राष्ट्र बैंकले मंसीर पहिलो साता मौद्रिक नीतिको समिक्षा गर्ने भएको छ । मौद्रिक नीतिमा सीडी रेसीयो खुकुलो बनाउने तयारी भइरहेको राष्ट्र बैंक स्रोतले जनाएको छ । अहिले बैकिङ क्षेत्रमा लगानी योग्य पुँजीको अभाव देखिएको छ । पुँजी अभावका कारण बैंकहरुले निक्षेपमा व्याज बढाएका छन् । उक्त समस्या समाधान गर्नका लागि सीडी खुकुलो पार्न लागिएको


राष्ट्र बैकको तरलता सम्बन्धी नयाँ निर्देशनले बैकलाई कस्तो असर पार्छ ।

नेपाल राष्ट्र बैकले निक्षेप संकलन सम्बन्धि निर्देशन परिवर्तन गरेको छ। 1. बैकको निक्षेप (Bidding) को आधारमा लिने निक्षेपको ब्याजदर परिवर्तन मासिक गर्न सकिने। यस अघी तिन महिनासम्म यस्तो ब्याज परिवर्तन गर्न पाईदैनथ्यो। 2. बैंक तथा बित्तीय संस्थाहरुले मुद्दति निक्षेप को अधिकतम ब्याजदरको औषत निकालेर सो मा बढिमा 10% बृद्दि गरेर मात्र ब्याजदर प्रकाशित गर्नुपर्नेछ। पहिले


राष्ट्र बैंकद्वारा जिएमई–पे को अनुमति खारेज

काठमाडौं- नेपाल राष्ट्र बैंकले एक भुक्तानी सेवा प्रदायक कम्पनीको अनुमतिपत्र खारेज गरेको छ। बैंकको भुक्तानी प्रणाली विभागले मङ्गलबार एक सूचना जारी गर्दै जीएमई–पे प्राइभेट लिमिटेडको अनुमतिपत्र खारेज गरेको हो। “यस बैंकबाट २०७७ को असोज २२ गते जिएमई–पे प्राइभेट लिमिटेड, लैनचौर काठमाडौँलाई भुक्तानी सेवा प्रदायकको कार्य गर्न अनुमतिपत्र प्रदान गरिएकामा भुक्तानी तथा फर्छ्यौट विनियमावली २०७७ को विनिमय