
३७ प्रतिशतले बढ्यो ग्लोबल आईएमई बैंकको खुद नाफा, यस्ता छन् अन्य सूचकहरु
ग्लोबल आईएमई बैंकको खुद नाफा ३७.१२ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्ष २०८१/०८२ को तेस्रो त्रैमासमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा ३७.१२ प्रतिशतले वृद्धि भएको हो । गत आवको तेस्रो त्रैमासमा ३ अर्ब ३० करोड खुद नाफा आर्जन गरेको बैंकले चालु आवको सोही अवधिमा ४ अर्ब ५३ करोड रुपैयाँ आर्जन गरेको

बैंक तथा वित्तीय संस्थाको निक्षेप ४.३ प्रतिशत र कर्जा प्रवाह ६ प्रतिशतले वृद्धि
बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ४.३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको आठ महिनासम्मको वित्तीय विवरण अनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप २ खर्ब ७७ अर्ब २३ करोड (४.३ प्रतिशत) ले बढेको हो । गत वर्षको सोही अवधिमा यस्तो निक्षेप ४ खर्ब ३५ अर्ब ८७ करोड (७.६ प्रतिशत)

प्रभु बैंकका सीईओ शेरचनको कार्यकाल वैशाखसम्म
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनको कार्यकाल आगामी वैशाखमा सकिँदैछ । उच्च अदालत पाटनको फैसला अनुसार शेरचनले २०८२ वैशाख ९ गतेसम्म मात्र सीईओको रुपमा काम गर्न पाउनेछन् । सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ती गरेपछि सञ्चालक समितिले शेरचनलाई २०७९ माघ १२ गतेदेखि लागु हुने गरी तेस्रो कार्यकाल अर्थात ४ वर्षका लागि सीईओ नियुक्त गरेको थियो

वाणिज्य बैंकको नाफा करिब १० प्रतिशतले घट्यो, २८ अर्ब ७६ करोड कमाउँदा कुनको कति ?
पुस मसान्तसम्म वाणिज्य बैंकको नाफा ९.९४ प्रतिशतले घटेको छ । सन्चालनमा रहेका २० वाणिज्य बैंकमा १६ बैंकको नाफा घटेको छ भने ४ वटा बैंकको मात्रै बढेको छ । बैंकहरुले प्रकाशित गरेको दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार २० बैंकले २८ अर्ब ७६ करोड ५२ लाख ४० हजार रुपैयायाँ नाफा कमाएका छन् । गत आर्थिक वर्षको सोही

कृषि विकास बैंकको नयाँ Version ADBL Smart +को मोवाईल बैंकिङ सुरुवात
कृषि विकास बैंकले विद्युतीय भुक्तानीको कारोवारमा जोड दिएको छ । Digitally ADBL भन्ने नाराका साथ विद्युतिय माध्यमबाट हुने कारोवारलाई प्राथमिकता साथ संचालन तथा परिमार्जन गरि रहेको छ । शुक्रबारबाट गतेबाट यस बैंकको मोवाईल बैकिङ सिस्टम Upgrade गरेको छ । यस बैंकका करिव पाँच लाख मोवाईल बैंकिङ सेवा प्रयोगकर्ताहरुको कारोवारको सुरक्षा तथा थप सेवा उपयोग गर्न

नबिलले बैंकले ल्यायो लाइफ टाइम फ्री क्रेडिट कार्ड
नबिल बैंकले ’नबिल लाइफ टाइम फ्री क्रेडिट कार्ड’ बजारमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकलाई केन्द्रित गरेर नेपालमै पहिलो पटक लाइफ टाइम फ्री क्रेडिट कार्ड ल्याएको हो । यस क्रेडिट कार्डका ग्राहकहरूलाई अरू कार्डमा जस्तै कुनै पनि वार्षिक शुल्क, नवीकरण शुल्क वा अन्य शुल्कहरू नलाग्ने नबिल बैंकले जनाएको छ । यस कार्डमार्फत् ग्राहकले किनमेल गर्न,

एसबी सोलुसन्सद्वारा नबिल बैंकमा क्याड मोड्युल कार्यान्वयन
सफ्टवेयर कम्पनी एसबी सोलुसन्स् प्रा. लिले नबिल बैंक लिमिटेडमा क्रेडिट एडमिनिस्ट्रेशन मोड्युल (क्याड मोड्युल) सफलतापूर्वक कार्यान्वयन गरेको छ । एसबी सोलुसन्स्ले बनाएको ऋण व्यवस्थापन प्रणाली, क्रेडिट एक्सको एउटा महत्वपुर्ण मोड्युल हो, क्याड मोड्युल । कम्पनीका अनुसार नबिल बैंकमा यो सफ्टवेयर प्रणाली कार्यान्वयन भएसगैँ करिब एक बर्षभन्दा बढि समय देखि यसको नियमित रुपमा उपयोग भईरहेको छ

नबिल बैंक र पूर्वाञ्चल विश्वविद्यालय बिच बैंकिङ सेवा र तालिमको लागि सम्झौता
नबिल बैंक र पूर्वाञ्चल विश्वविद्यालयबीच वित्तीय कारोबार र विभिन्न तालिमद्वारा मानवसंशाधनको वृद्धिविकासका लागि समझदारी भएको छ । एक कार्यक्रमका बिच दुई निकायका अधिकारीले यसबारे समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । समझदारी पत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्ञानेन्द्रप्रसाद ढुंगाना र पूर्वाञ्चल विश्वविद्यालयका रजिस्टार नीलमणि पोखरेलले हस्ताक्षर गरेका छन् । यस समझदारी अन्तर्गत बैंकले विश्वविद्यालय

नबिल बैंकका सिइओ ढुङ्गाना ‘प्रबल जनसेवा श्री’ पदकबाट सम्मानित
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुङ्गाना ‘प्रबल जनसेवा श्री’ पदकबाट सम्मानित भएका छन्। ढुंगाना लामो समयदेखि बैंकिङ क्षेत्रमा गरेको योगदानको कदर गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ‘प्रबल जनसेवा श्री’ सम्मान गरेका हुन्। बैंकिङ क्षेत्रमा साढे दुई दशक लामो अनुभव सँगालेका ढुङ्गाना नेपाल बंगलादेश बैंकमा १० वर्ष सिइओ भएका थिए। त्यसअघि उनी नेपाल क्रेडिट एण्ड

सिटिजन्स बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
सिटिजन्स बैंक इन्टरनेसनलको धारापानी शाखाले १६औं वार्षिकोत्सवको अवसरमा शैक्षिक सामग्री वितरण गरेको छ । बैंकले नवलपुरस्थित मनकामना आधारभूत विद्यालयको वार्षिकोत्सव कार्यक्रममा सीमान्तकृत समुदायका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो । विद्यार्थीको आर्थिक वा सामाजिक पृष्ठभूमि कमजोर भए पनि गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्न सहयोग गरिएको बैंकले जानकारी दिएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत