निसान गाडी किन्नेलाई नबिल बैंकले कर्जा दिने
निसानको आधिकारिक विक्रेता पायोनियर मोटो कर्प प्रा.लि.ले विक्री गर्दै आएको गाडीमा नबिल बैंकले कर्जा दिने भएको छ। बैंक र पायोनियरबीच भएको सम्झौताअनुसार अब निसानका गाडीमा खरिद गर्ने ग्राहकहरुले नबिल बैंकबाट सहजै कर्जा लिन सक्नेछन्। दुई संस्थाबीच भएको सम्झौँता पत्रमा बैंकको तर्फबाट कर्पोरेट हेड चाँदनी श्रेष्ठ र पायोनियर मोटो कर्प प्रा.लि.को तर्फबाट सह-महाप्रबन्धक ज्ञानेन्द्र बहादुर चन्दले
नबिल सक्षम कर्जा : सस्तो ब्याजमा एक करोडसम्म ऋण
नयाँ उद्योग तथा व्यवसाय सुरुवात तथा विस्तार गर्नेलगानीकर्तालाई लक्षित गर्दै नबिल बैंकल ‘नबिल सक्षम कर्जा’ प्रडक्ट ल्याएको छ । बैंकले साना तथा ठूला उद्योग तथा व्यवसाय गर्न चाहनेहरूको लागि सस्तो ब्याजदरमा लगानी गर्ने गरी उक्त प्रडक्ट ल्याएको हो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभाव र ब्याजदर उच्च भएका बेला नबिल बैंकले भने
एनएमबि बैंकले ल्यायो १५ वर्षका लागि स्थिर घर कर्जा योजना
एनएमबि बैंकले नयाँ घर कर्जा योजना ल्याएको छ । बैंकले १५ वर्षका लागि ११ दशमलव ९५ स्थिर ब्याजदर सहितको नयाँ घर कर्जा योजना ल्याएको जनाएको छ । यस नयाँ कर्जाले घरधनीहरूलाई कर्जाको स्थिर मासिक भुक्तानीको साथै व्यक्तिको दीर्घकालीन वित्तीय योजनामा समेत मद्दत पुर्याउने छ । मासिक भुक्तानी व्यवस्थापन गर्ने सन्दर्भमा स्थिरताको महत्त्व बुझेर स्थिर कर्जा
प्रभु बैंकका सिइओ सेरचन र डिसिओ पोख्रेल नक्कली कर्जामा मुछिए
काठमाडौं । प्रभु बैंकले हजारौँ नेपाली विद्यार्थीहरुलाई नक्कली शैक्षिक कर्जाको डकुमेन्ट दिएर कमीशन खाएपछि अष्ट्रेलीया र युरोप जाने विद्यार्थीहरु अलपत्र परेका छन् । प्रभु बैंकबाट शैक्षिक कर्जा लिएर विदेश अध्ययनका लागि जान खोज्ने कैयौं विद्याथीलाई अस्ट्रेलियन सरकारले भिसा रोकेको छ । उता नक्कली डकुमेन्ट पत्ता लागेपछि यूरोप अध्ययन जाने विद्यार्थीहरुलाई भने अध्यागमन विभागल नै फर्काएको
नेपालमै पहिलो पटक नबिल बैंकले सुरू गर्यो एनबैंक, यस्ता छन् विशेषता
नबिल बैंक लिमिटेडले नेपालमा नै पहिलो पटक एनबैंक (नियो बैंक) सञ्चालमा ल्याइएको छ । नबिल बैंकले बिहीबार आज भर्चुअल कार्यक्रम गरी एन बैंक (नियो बैंक) को शुभारम्भ गरेको हो । बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल, उपाध्यक्ष निर्वाण चौधरी, प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र एनबैंक एण्ड अपरेसनका नायव प्रमुख कार्यकारी अधिकृत विनयकुमार रेग्मीले संयुक्त रूपमा एनबैंकको
नबिल बचत खातामा घातक रोग बीमाले पायो निरन्तरता, हालसम्म ६३ करोड रुपैयाँ दाबी भुक्तानी
नबिल बैंकले नबिल बचत खातामा घातक रोग बीमा कार्यक्रमलाई निरन्तरता दिएको छ । पछिल्लो चार वर्षदेखि यो बीमा सुविधा दिएकोमा पाँचौँ वर्षमा पनि निरन्तरता दिने निर्णय लिएको हो । यो बीमा अन्तर्गत ३३८ जना ग्राहकहरूको ६२ करोड ९४ लाख रुपैंया दाबी भुक्तानी भएको छ । हरेक बचत खातामा घातक रोगको बीमा तथा आवधिक जीवन बीमा
कुमारी र एनसीसी बैंकबीच मर्जरको अन्तिम सम्झौता, पुस १७ भित्र एकीकृत कारोबार
कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकबीच मर्जरका लागि अन्तिम सम्झौता भएको छ । दुवै बैंकबीच बुधबार कुमारी बैंकको केन्द्रीय कार्यालय टंगालमा मर्जरमा जानका लागि अन्तिम सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको हो । दुबै बैंकका संचालक समितिहरुले १ः१ अनुपात स्वाप रेसियोमा मर्ज हुने गरी अन्तिम सम्झौता गरेका हुन् । यद्यपी कुमारी बैंक र
नाडामा नबिलको आकर्षक योजना, तुरुन्तै कर्जा स्वीकृत प्रमाणपत्र पाइने
नबिल बैंकले चाडपर्वलाई लक्षित गर्दै इलेक्ट्रिक गाडी कर्जाको विशेष योजना ल्याएको छ । बैंकले यही असोज ६ गते देखि असोज ९ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा आयोजना हुन गइरहेको नाडा ईभी एक्सपोमा सहभागी हुुँदै आफ्ना ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड तथा ऋण प्रसाशनिक शुुल्कमा विशेष छुट उपलब्ध गराउन लागेको हो । वातावरण तथा दिगो विकासका लागि विद्युतीय सवारीसाधनको
अधिकांश वाणिज्य बैंकहरुको नयाँ व्याजदर घोषणाः कसको व्याजदर कति ?
आधा दर्जन वाणिज्य बैंकले लाभांश घोषणा गर्ने तयारी गरेका छन् । लाभांश घोषणाका लागि आधा दर्जन वाणिज्य बैंकहरुले नेपाल राष्ट्र बैंकमा वित्तीय विवरण पेश गरेका हुन् । केही प्राविधिक समस्याका कारण ती बैंकहरुकाे वित्तीय विवरण स्वीकृत हुन ढिलाइ भएकोले अब केही समयभित्रै लाभांश घोषणा गर्ने तयारी गरिरहेकाे रहेकाे बुझिएकाे छ । राष्ट्र बैंकका सह–प्रवक्ता नारायण
सिद्धार्थ बैंकलाई ‘एक्सिलेन्स इन प्रिपेड कार्ड्स बिजनेश २०२२’ अवार्ड
सिद्धार्थ बैंक लिमिटेड ‘एक्सिलेन्स इन प्रिपेड कार्ड्स बिजनेश २०२२’ अवार्डबाट सम्मानित भएको छ । भिसाद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ–पेमेन्ट्स इन्नोभेसन फर डिजिटल नेपाल’ कार्यक्रममा बैंकले उक्त अवार्ड प्राप्त गरेको हो । भिसा अन्तर्गत रहेका नेपालका बैंकहरूमध्ये प्रिपेड कार्ड व्यवसायमा उत्कृष्ट उपलब्धि हासिल गरेको आधारमा सो अवार्ड प्राप्त गर्न सफल भएको बैंकको भनाइ छ । सिद्धार्थ