लघुवित्तविरुद्ध आन्दोलनका नाममा चन्दा असुली
पछिल्लो समय लघुवित्तविरुद्ध आन्दोलन चर्किन थालेको छ । लघुवित्तहरूले शोषण गरेको भन्दै ऋणीहरू यतिखेर आन्दोलनमा छन् । संघर्ष समितिले नवसामन्तीको रूपमा स्थापित लघुवित्त संस्थाहरू खारेज गर, लघुवित्त संस्थाहरुद्वारा लगानी गरिएको सामूहिक कर्जा मिनाह गर, आम गरिबी किसानलाई निःशुल्क कर्जा प्रदान गर, आवश्यकता र क्षमताको आधारमा काम र दामको व्यवस्था गर, समाजवादी अर्थतन्त्रको विकास गर जस्ता
अब केवाईसी नभरे खाता बन्द हुने
नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई सबै ग्राहकको पहिचान गर्न भनेको छ । ग्राहकको पहिचान (केवाईसी) हुन नसकेमा त्यस्तो ग्राहकसँग व्यवसायीक सम्बन्ध स्थापित नगर्न भनेको छ । पहिचान हुन नसक्ने ग्राहकको खाता समेत नखोल्न भनेको छ । नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७८ को निर्देशन १९
नेशनल लाईफको २ दिने बीमा सचेतना कार्यक्रम सम्पन्न
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदुरपश्चिम प्रदेशको बझाङमा बीमा सचेतना सम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । बीमा सचेतना प्रवद्र्धनमा जीवन बीमा कम्पनीहरुले पनि योगदान पु¥याउनुपर्ने नेपाल बीमा प्राधिकरणको नीति अनुरुप आयोजना गरिएको यी कार्यक्रमहरुमा कम्पनीले मंसिर १० गते बझाङ जिल्ला जयपृथ्वी नगरपालिकास्थित जिल्ला अस्पतालको प्राङगणमा रक्तदान कार्यक्रम सम्पन्न ग¥यो । कम्पनीका अभिकर्ताहरु र स्थानीय
बैंक वित्तीय संस्थाको आधार ब्याजदर अझै बढ्ने संकेत
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक वित्तीय संस्थाको आधार ब्याजदर अझै बढ्ने बताउनुभएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको सुझाव संकलनको क्रममा गभर्नर अधिकारीले उद्योगी ब्यवसायी तथा बैंकहरुलाई आगामी दिनमा आधार ब्याजदर अझै बढ्ने अवस्था रहेको बताउनुभयो । उच्च आयातका कारण बैंकिङ प्रणालीमा तरलता अभावको समस्या देखिएको गभर्नर अधिकारीले बताउनुभयो ।
एनआईसी एशिया बैंकले बृहत् रूपमा क्यूआर भुक्तानी सेवा वितरण गर्दै
‘डिजिटल फस्ट बैंक’बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने रणनीति लिएको एनआई सी एशिया बैंकले डिजिटल भुक्तानी प्रबद्र्धन गर्नका लागि प्रदेश १ स्थित मोरङ्ग जिल्लाको विराटनगर शाखाबाट धेरै संख्यामा क्यूआर कोड वितरण शुरु गरेको छ । बैंकले उक्त ठाउँमा ४०० वटा अटो रिक्सा एवं सिटी सफारी जस्ता
राष्ट्र बैंकले १९ अर्ब १० करोडकाे ट्रेजरी बिल जारी गर्दै
नेपाल राष्ट्र बैंकले वैशाख १९ गते १९ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले वैशाख २० गते जारी गर्न लागेको २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल आउँदो सोमबार गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो
धेरै रेमिट्यान्स पठाउ भन्ने सरकारले परदेशीकाे मताधिकार सुनिश्चित गर्न किन सक्दैन’
देशमा चुनावी चहलपहल सुरु भएको छ । विभिन्न पार्टीहरू आफ्नो एजेण्डा लिएर चुनावी मैदानमा जाने तयारी गरिरहेका छन् । यही बेला देशको अर्थतन्त्र चलाउन गाह्रो भइरहेको बारेमा पनि बहस चलिरहेको छ । सरकारले विदेशीएकाहरुलाई रेमिट्यान्स गर्न अनुरोध गरेको पनि सुन्न पाइन्छ । यसलाई सकारात्मक रूपमा लिनु पर्छ नै । यसरी रेमिट्यान्स पठाउने परदेशमा रहेका नेपाली
कर्णाली प्रदेशमा आजदेखि वित्तीय सम्मेलन
कर्णाली प्रदेशमा पहिलोपटक आजदेखि वित्तीय सम्मेलन तथा सूचना प्रदर्शनी शुरु हुँदैछ । वीरेन्द्रनगर सुर्खेतमा कार्यक्रम संचालन हुन लागेको हो । कर्णाली प्रदेशमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने लक्ष्य राखिएको कार्यक्रमले प्रदेशको विकास, उद्यमशीलता वित्तीय अवस्था तथा डिजिटल तथा सूचना प्रदर्शनी कार्यक्रम आयोजना हुने भएको छ । विगतमा देशका विभिन्न ठाउँमा संचालन हुँदै आएको उक्त कार्यक्रमलाई विशेषगरी
इसेवाले फेरि ल्यायो ‘रिफर एण्ड अर्न’ अफर
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले पुनः रिफर एण्ड अर्न अफर सार्र्वजनिक गरेको छ । इसेवाले यसअघि पनि रिफर एण्ड अर्न अफर सार्बजनिक गरेको थियो । यस अफर अन्तर्गत इसेवा प्रयोगकर्ताले आफ्ना नजिकका साथीहरुलाई इसेवा प्रयोग गर्न आग्रह (रिफर) गरेर आम्दानी गर्न सक्नेछन् । यस अफर अन्तर्गत रिफर गरेको व्यक्तिले इसेवामा रष्जिट्रर गर्दा रु २०
आर्थिक हिनामिना गरेका सप्तकोशी डेभलपमेन्ट बैंकका सिइओलाई पक्राउ गर्न माग
सप्तकोशी डेभलपमेन्ट बैंकको रकम हिनामिनामा पक्राउ परेका हिमाल भट्टराईका आफन्तले बैंकका प्रमुख कार्यकारी अधिकृत नवीन सुवेदीलाई पक्राउ गरी छानबिन गर्नुपर्ने माग गरेका छन्। हिमालका बुबा अमृतप्रसाद भट्टराई र भाइ मनोज भट्टराईले आज पत्रकार सम्मेलन गरी सात वर्षअघि हिमाललाई जागिर लगाउने सुवेदीले फर्जी कारोबार गरी हिमाललाई फसाएको प्रशस्त प्रमाण फेला परेको जानकारी दिए। बैंकमा करिब १६