कुमारी बैंकको सीईओमा रामचन्द्र खनाल नियुक्त

कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रामचन्द्र खनाल नियुक्त हुनुभएको छ । यसअघि बैंकको कामू सीइओको रुपमा कार्यरत उहाँ सीईओमा नियुक्त हुनुभएको हो । मंगलबार बसेको सञ्चालक समितिको बैठकले बुधबारदेखि लागू हुने गरेर ४ वर्षको लागि सीईओ बनाएको बताइएको छ । उहाँ कामु सीईओ बनेको साढे दुई महिनामै सीईओ बन्नुभएको हो । बैंकले माघ २४


राष्ट्रिय स्तरका विकास बैंकको नाफा ९.६८ प्रतिशतले वृद्धि मुक्तिनाथको एकछत्र राज

चालु आर्थिक वर्षको चैत मसान्तसम्म राष्ट्रिय स्तरका विकास बैंकको नाफा ९.६८ प्रतिशतले बढेको छ । बैंकिङ प्रणालीमा तरलता अभाव, वाणिज्य बैंकसँग ब्याजदरमा प्रतिस्पर्धाका बाबजुद पनि विकास बैंकको नाफामा सुधार देखिएको हो । गत आर्थिक वर्षको सोही अवधिमा राष्ट्रिय स्तरका ८ विकास बैंकको नाफा औसतमा ४ अर्ब ४९ करोड ९९ लाख ९१ हजार ३३९ रुपैयाँ नाफा


राष्ट्रिय स्तरका विकास बैंकको नाफा ९.६८ प्रतिशतले वृद्धि मुक्तिनाथको एकछत्र राज

चालु आर्थिक वर्षको चैत मसान्तसम्म राष्ट्रिय स्तरका विकास बैंकको नाफा ९.६८ प्रतिशतले बढेको छ । बैंकिङ प्रणालीमा तरलता अभाव, वाणिज्य बैंकसँग ब्याजदरमा प्रतिस्पर्धाका बाबजुद पनि विकास बैंकको नाफामा सुधार देखिएको हो । गत आर्थिक वर्षको सोही अवधिमा राष्ट्रिय स्तरका ८ विकास बैंकको नाफा औसतमा ४ अर्ब ४९ करोड ९९ लाख ९१ हजार ३३९ रुपैयाँ नाफा


प्रभु बैंकको नाफा १ अर्ब ७५ करोड

प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमास वित्तीय अवस्था सार्वजनिक गरेको छ । यस अवधिमा बैंकले १ अर्ब ७५ करोड २९ लाख २३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकको नाफा गत आवको सोही अवधिमा २ अर्ब १० करोड ९६ लाख ७ हजार रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकको खुद


नियमित काममा फर्किँदै गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आज बुधबारदेखि नियमित काममा फर्किने भएका छन् । २४ चैतको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार २५ चैतबाट निलम्बनमा परेका अधिकारीलाई राष्ट्र बैंक फर्किने बाटो मंगलबार सर्वोच्च अदातलले खुलाइदिएको थियो । गभर्नर अधिकारीले सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेशअनुसार आजबाट नियमित काममा फर्किने प्रतिक्रिया दिए । उनी १२ दिनपछि कार्यालय जाँदै छन्। न्यायाधीश हरि


नबिल र बंगलादेश बैंककाे मर्जरको तयारी तीव्र, जेठभित्रै गाभिने

बिलमा नेपाल बंगलादेश (एनबी) बैंक आगामी जेठ महिनाभित्रै गाभिने भएको छ । नबिलमा बंगलादेश बैंक गाभिनका लागि अहिले आवश्यक प्रक्रिया तीब्र रुपमा भइरहेको छ । नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलका अनुसार जेठमहिना भित्र बंगलादेश बैंकलाई गाभ्नका लागि आवश्यक कार्यहरु भइरहेको छ। यसअघि नबिल बैंकले एनबी बैंकलाई प्राप्ति गर्नका लागि भएको सम्झौतापत्रमा १००ः४३ को अनुपातमा खरिद


कर्जाको ब्याजदर दोहोरो अंकमा

क तथा वित्तीय संस्थामा कर्जाको ब्याजदर दोहोरो अंकमा पुगेको छ । निक्षेपको ब्याजदरसँगै बैंकहरूको लागत बढेपछि कर्जाको ब्याजदर महँगो भएको हो । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको प्रतिवेदनअनुसार फागुनमा बैंकहरूको कर्जामा औसत ब्याजदर साढे १० प्रतिशत नाघेको छ । माघबाट बैंक, वित्तीय संस्थाको औसत ब्याजदर दोहोरो अंकमा पुगेको हो । चालू आर्थिक वर्ष (आव) को


गरिमा विकास बैंकका ग्राहकले ‘पोखरा बाटिका-क्लासिक होटल’ मा २० प्रतिशतसम्म छुट पाउने

गरिमा विकास बैंकले नयाँ बर्षमा आन्तरिक पर्यटनलार्ई प्रोत्साहन तथा प्रर्बद्धन गर्नुको ग्राहकहरुलाई थप सुविधाहरु प्रदान गर्नका लागि ‘पोखरा बाटिका – क्लासिक होटल’सँग सम्झौता गरेको छ । सम्झौतापछि बैंकका ग्राहकहरुले उक्त होटलले प्रदान गर्ने विभिन्न प्रकारका रुमहरुमा २० प्रतिशत, फुड एण्ड वेभरेजमा १५ प्रतिशतका साथै अन्य सेवा सुविधाहरुमा आर्कषित छुट पाउने छन् ।


वैदेशिक रोजगारमा जानेले एनआइसी एशिया बैंकको खाता खोल्दा ८४ लाखसम्म बिमा सुविधा

एनआइसी एशिया बैंकले सर्वश्रेष्ठ रेमिटेन्स बचत खाता ल्याएको छ। यो खातामा आकर्षक सुविधा रहेको बैंकले बताएको छ। खास गरी वैदेशिक रोजगारीमा गएका नेपालीले यो खाताबाट आफूले कमाएको पैसा बचत गरेर धेरै फाइदा लिन सक्छन्। उनीहरुका लागि बैंकले आकर्षक बिमा सुविधा ल्याएको छ। खाता खोलेवापत ८४ लाख रुपैयाँसम्मको बिमा पाइन्छ। यसमा विदेशमा रहेको खातावालाले मात्र होइन,


अत्यावश्यक बाहेकका वस्तुको एलसी नखोल्ने निर्णय

बैंकहरुले गाडीसहित विलासिताका वस्तुमा एलसी नखोल्ने भएका छन्। नेपाल बैंकर्स संघको आइतबार बसेको बैठकले अत्यावश्यकबाहेकका वस्तुको एलसी नखोल्ने निर्णय गरेको हो। बैंकहरुले निजी सवारीसाधन, चुरोट तथा रक्सी, ड्राई फुड, फर्निचर, सजावटका सामग्री, मोबाइल, कस्मेटिक वस्तुको आयात नखोल्ने निर्णय गरेको हो । राष्ट्र बैंकले १३ सय वस्तु आयातका लागि एलसी खोल्दा खरिदकर्ताले ५० देखि १०० प्रतिशतसम्म