‘बिग मर्जर’ मा राष्ट्र बैंकको तयारी दमदार, स्प्रेड दरमा भारी छुटको योजना

  २९ साउन, काठमाडौं । आज सार्वजानिक हुने मौद्रिक नीतिमा बिग मर्जर मा जाने बैंकहरुलाई राष्ट्र बैंकले करसगैं स्प्रेड दरमासमेत सहुलियत दिने भएको छ। बैंकर्स संघले अघिल्लो बर्ष राखेको मागलाई यसपाली मौद्रिक नीतिबाट संबोधन गर्दै राष्ट्र बैंकले बिग मर्जरु मा जाने बैंकले सीमाभन्दा बढि स्प्रेड कायम गर्न सक्ने सुविधा दिने तयारी गरेको हो। दुई भन्दा


गरिमा बिकास बैंकको नाफामा ४३ प्रतिशतले वृद्धि, व्यापार विस्तारद्धारा खुद नाफा ८२.५ करोड पुग्यो

  गरिमा बिकास बैंक जो मोफसलबाट उदाएर बिस्तार भएको बैंक हो । यो बैंक व्यापार बिस्तार देखि लिएर निक्षेप संकलनसम्ममा आक्रमक तरिकाले अगाडि बढ्दो क्रममा छ । विहिबार गत आर्थिक बर्षको वित्तिय विवरण सार्बजानिक गर्दै बैंकले नाफा ४३ प्रतिशत ले बढाएर ८२ करोड ५२ लाख रुपैयाँ पुर्याएको छ । बैंकले व्यापार बिस्तारबाटै नाफामा उल्लेख्य सुधार


एनएमबि बैंकले सस्तो ब्याजमै गाडी ऋण दिने, २४ घण्टमै ऋण स्वीकृति

११ साउन, काठमाडौं । एनएमबि बैंकले नयाँ आर्थिक वर्ष लागेसँगै गाडी कर्जामा नयाँ स्किम ल्याएको छ। बैंकले ब्याज दर सस्तो र स्थिर भएको ऋण स्किम ल्याएको हो। ऋण कागजपत्र बुझाएको २४ घण्टामै ऋण स्वीकृत हुने बैँकले बताएको छ। बैंकका अनुसार ऋणको ब्याज दर वार्षिक ८.४९ प्रतिशत हुने छ। निरन्तर ब्याज बढ्ने चिन्ताबाट मुक्त हुने गरी


एनसीसी बैंकको सचिवमा भट्टराई

११ साउन, काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी ) बैंकको कम्पनी सचिवमा विश्वनाथ भट्टराई नियुक्त भएका छन् । कम्पनिको साउन १० गते बसेको सञ्चालक समितिको बैंठकले भट्टराईलाई सचिवमा नियुक्त गरेको हो । नेप्सेमा जारी सुचना अनुसार बैंकका सहायक प्रबन्धक समेत रहेका भट्टराईलाई कम्पनी सचिवको समेत जिम्मेवारी दिईएको हो ।


नेपाल बङ्गलादेश बैंकको छब्बिसौं वार्षिक साधारण सभा सम्पन्न

बैंकको सञ्चालक समितिका अध्यक्ष ए.आर.एम नजमुस शकिबले ZOOM Webinar मार्फत नै अध्यक्षता गर्नुभएको उक्त कार्यक्रममा सञ्चालकहरू इन्द्र बहादुर थापा, मुकुन्दनाथ ढुंगेल, मोहमद साहआलम सरवर, दीपक कार्की कमरुननहर अहमदका साथै प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानालगायत बैंकका उच्च पदस्थ अधिकारीहरू, लेखापरीक्षकहरू, कानुनी सल्लाहकार एवम् नियमनकारी निकायका अतिथिहरूको उपस्थिति रहेको थियो । बैंकका कम्पनी सचिव विश्व प्रकाश