नेपाल बङ्गलादेश बैंकको छब्बिसौं वार्षिक साधारण सभा सम्पन्न

बैंकको सञ्चालक समितिका अध्यक्ष ए.आर.एम नजमुस शकिबले ZOOM Webinar मार्फत नै अध्यक्षता गर्नुभएको उक्त कार्यक्रममा सञ्चालकहरू इन्द्र बहादुर थापा, मुकुन्दनाथ ढुंगेल, मोहमद साहआलम सरवर, दीपक कार्की कमरुननहर अहमदका साथै प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानालगायत बैंकका उच्च पदस्थ अधिकारीहरू, लेखापरीक्षकहरू, कानुनी सल्लाहकार एवम् नियमनकारी निकायका अतिथिहरूको उपस्थिति रहेको थियो । बैंकका कम्पनी सचिव विश्व प्रकाश