बुद्धभुमिको आईपीओ शुक्रबार बाँडफाँट हुने, ९६% आवेदकले शेयर नपाउने
२० असोज, काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर शुक्रबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलले कम्पनीको शेयरको प्रिअलटमेन्ट सकाएको छ । आज बुधबार प्रिअलटमेन्ट सकाएर शुक्रबार बाँडफाँट गर्ने भएको हो । कम्पनीले गत असोज ११ गतेदेखि असाजे १४ गतेसम्म १०० अंकित दरका कुल ८ लाख कित्ता आईपीओ
प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा रोजगारीको अवसर
२० असोज, काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कमपनीले कर्पोरेट सेल्स विभागका लागि वरिष्ठ अधिकृत, पोखरा उप शाखाका लागि वरिष्ठ सहायक, लम्की उप शाखाका लागि कनिष्ठ अधिकृत र कटारी उप शाखाका लागि अधिकृत माग गरेको कम्पनीले जनाएको छ । कम्पनीले आफनो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग
न्यादी हाइड्रोपावरको आईपीओमा करिब १९ लाखको आवेदन, ११ गुणा बढी शेयर माग
१८ असोज, काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओमा करिब १९ लाखले आवेदन दिएका छन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलका अनुसार सोमबार साँझसम्ममा १८ लाख ९३ हजार ९५७ आवेदनबाट २ अर्ब ४० करोड ८९ लाख ९४ हजार रुपैयाँ बराबरको २ करोड ४० लाख ८९ हजार ९४० कित्ताको लागि आवदेन परेको छ
ग्राहकहरुलाई सिटी सेन्टरका व्यवसायीहरुले सामानमा ५० प्रतिशतसम्म छुट दिने
१८ असोज, काठमाडौं । कमलपोखरी स्थित सिटी सेन्टरले नेपालीहरुको महान चाडपर्व दशैं–तिहार लक्षित योजनाहरु ल्याएको छ । शपिङ्गमलमा आउने ग्राहकहरुलाई सुविधा प्रदान गर्ने उद्देश्य राखी सिटी सेन्टरले यो योजना ल्याएको हो । किनमेल गर्ने ग्राहकहरुलाई मात्र योजनामा सामेल गर्ने प्रचलन रहेकोमा सिटी सेन्टरले यसपालीको चाडपर्व योजनामा दायरा फराकिलो पारेको छ । असोज १६ गते देखि
लुजा मेक अप स्टुडियोको सेवामा सिटिजन्स बैंकका ग्राहकले विशेष छुट पाउने
१८ असोज, काठमाडौं । सिटिजन्स बैंक र लुजा मेकअप स्टुडियो एण्ड स्किन केयर प्रालीबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रडिट तथा प्रिभिलेज कार्डवाहक ग्राहक एबं कर्मचारीहरुले लुजा मेक अप स्टुडियो एण्ड स्किन केयर प्रालीको विभिन्न सेवाहरुमा विषेश छुट पाउनेछन् । सम्झौता पछि सिटिजन्स बैंकका डेबिट, क्रडिट
इसेवाको चाडपर्व लक्षित अफरः बम्पर उपहारमा स्कुटर जित्न सकिने
१८ असोज, काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले नेपालीहरूको महान चाड दशैँ र तिहारलाई लक्षित गर्दै विभिन्न किसिमका योजना सार्बजनिक गरेको छ । योजना अनुसार इसेवामार्फत घटस्थापना देखि १० दिनसम्म कुनैपनि बैंकमा निशुल्क रकम ट्रान्स्फर गर्न सकिनेछ । इसेवाले नेपालीहरूको महान चार्ड दशैँ र तिहारलाई लक्षित गर्दै विभिन्न किसिमका अफर तथा
१८ वर्षमुनिका बालबालिकालाई दशैंलगत्तै कोरोना खोप
१७ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैंलगत्तै १८ वर्षमुनिका बालबालिकालाई कोरोना खोप उपलब्ध गराउने बताएका छन । राज्यमन्त्री श्रेष्ठले आज बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेशनले कान्ति बाल अस्पतालमा दिएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै १८ वर्षमुनिका बालबालिकाका लागि एक करोड मात्रा कोरोना विरुद्धको खोप आउने सुनिश्चित भइसकेको बताएका हुन । “४०
न्यादी हाइड्रोपावरको आईपीओमा करिब १४ लाखको आवेदन, ८ गुणा बढी शेयर माग
१७ असोज, काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ करिब १४ लाखले आवेदन दिएका छन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलका अनुसार आइतबार साँझसम्ममा १३ लाख ७९ हजार आवेदनबाट १ अर्ब ७२ करोड ५२ लाख २४ हजार रुपैयाँ बराबरको १ करोड ७२ लाख ५२ हजार २४० कित्ताको लागि आवदेन परेको छ ।
आइएमई डबलको डबलको डबल अफरका दोस्रो हप्ताका विजेता घोषित
१७ असोज, काठमाडौं । आइएमईले पर्व लक्षित दशैंमा डबलको डबलको डबल अफर अन्तरगत दोस्रो हप्ताको विजेता सार्वजनिक गरेको छ । सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत नतिजा सार्वजनिक गर्दा सेवाग्राहीद्वय प्रदीप सापकोटा र अशोककुमार यादव विजेता घोषित भएका हुन् । पानीपोखरी काठमाडौंमा अवस्थित आइएमई केन्द्रीय कार्यालयमा गत शुक्रबार आयोजित फेसबुक लाइभ मार्फत उक्त नजिता सार्वजनिक गरिएको
घट्दै गए कोरोना संक्रमित, निको हुनेको संख्यामा दोब्बर बृद्धि
१७ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ६७९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ५७४ जना र एन्टिजन परिक्षण गर्दा १०५ जना गरि जम्मा ६७९ जना नयाँ संक्रमित थपिएका हुन् । त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको भन्दा निको हुनेको संख्या दोब्बर