
प्रभु बैंकले पायो अन्तर्राष्ट्रिय युरोमनी एक्सिलेन्स अवार्ड
प्रभु बैंकले नेपालको उत्कृष्ट डिजिटल बैंकको लागि अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ। अन्तर्राष्ट्रिय संस्था युरोमनी लिमिटेडले सिंगापुरमा बैंकलाई युरोमनी एक्सिलेन्स अवार्ड दिएको हो। बैंकका प्रमुख व्यवसाय अधिकृत रश्मी पन्तसहित बैंकका अन्य थप ३ महिला अधिकृतहरुले संयुक्त रुपमा अवार्ड ग्रहण गरेका थिए। यसअघि पनि बैंक अफ द इयर २०२३ बाट प्रभुले सम्मान पाएको थियो। बैंकले उक्त
अधिकांश फाइनान्स कम्पनीहरूको खराब कर्जा उच्च !!
नेपालमा सञ्चालनमा रहेका अधिकांश फाइनान्स कम्पनीहरूको खराब कर्जा उच्च रहेको छ । वित्तीय संस्थाहरूले लगानीकर्तालाई उच्च लाभ दिने आश्वासन दिएपनि वास्तविकतामा खराब कर्जाको वृद्धिले व्यवस्थापनका लागि ठूलो चुनौती निम्त्याइरहेको छ । विशेष गरी साना तथा मध्यम आकारका फाइनान्स कम्पनीहरूले आफ्नो दीर्घकालीन दायित्व पूरा गर्न कठिनाइ भोगिरहेका छन् । हाल सञ्चालनमा रहेका १५ वटा फाइनान्स कम्पनीमध्ये

नबिल बैंक ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ः बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’बाट सम्मानित
नेपालको अग्रणी बैंक नबिल बैंक लिमिडेटले ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ः बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’ अवार्डबाट सम्मानित भएको छ । युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड हो । नबिलले वार्षिक रुपमा गरेका दिगो बैंकिङका विभिन्न कार्यक्रमको उच्च मूल्याङ्कन गर्दै उक्त अवार्ड प्रदान गरिएको हो । बैंकले ग्राहकहरूलाई
एनएमबि बैंकको नयाँ अटो लोन योजना : अब आफ्नै गाडी मात्र ७.१३% ब्याजदरमा
एनएमबि बैंकले नाडा अटो शोमा सहभागिता जनाउने भएको छ । बैंकले आउने चाडपर्वलाई लक्षित गर्दै विशेष अटो लोन योजना सार्वजनिक गरेको हो । बैंकलेयो योजना अन्तर्गत ग्राहकहरुले केवल ७.१३% को आकर्षक ब्याजदरमा सवारी साधन कर्जा उपभोग गरी व्यतिगत सवारि साधन किन्न सक्नेछन् । बैंकले यो योजना सीमित अवधिका लागि मात्र ल्याएको छ र आवेदन प्रक्रिया

पोखरा र समृद्धि फाइनान्स मर्जरमा
पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स लिमिटेड मर्जर प्रक्रियामा जाने भएका छन्। पोखरास्थित होटल ल्यान्डमार्कमा दुई वित्तीय संस्थाबीच औपचारिक रुपमा मर्जर सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौतापत्रमा पोखरा फाइनान्सका अध्यक्ष तिलबहादुर गुरूङ र समृद्धि फाइनान्सका अध्यक्ष सुदीप घिमिरेले हस्ताक्षर गरेका छन्। समृद्धि फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोषकुमार घिमिरेका अनुसार मर्जर प्रक्रिया १:१ स्वाप अनुपातमा हुनेछ।

नबिल बैंकका सीईओ मनोज ज्ञवालीले औँल्याए नयाँ मौद्रिक नीतिका सम्भावित असर
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ। यसलाई लिएर सम्बद्ध व्यक्तिहरूबाट विभिन्न प्रतिक्रिया आइरहेका छन्। आफ्नो प्रतिक्रिया दिनेमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवाली पनि छन्। उनले समग्रमा यो मौद्रिक नीति उद्यमी व्यवसायीहरूप्रति उदार र बैंकिङका समस्याहरु समाधान गर्ने उद्देश्यका साथ सार्वजनिक भएको उनको बुझाइ छ। ‘कतिपय

ब्याजदर घट्दा सस्तीयो कर्जा, ऋणी लाभान्वित
वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएर लागत कम गर्दा आधार दर तल आइ कर्जा थप सस्तिन पुगेको छ। कर्जाको माग सुस्त भइ लगानीयोग्य रकम (तरलता) थुप्रिएपछि बैंकहरुले निक्षेपको ब्याजदर निरन्तर घटाउँदा आधार दर (बेस रेट) तल आएको हो। वाणिज्य बैंकको आधार दर ५ प्रतिशतभन्दा तल आएको छ। स्टान्डर्ड चार्टर्ड र राष्ट्रिय वाणिज्य बैंकको बेस रेट ५

ऋण लिन ब्याजदर कहाँ सस्तो ? यस्तो छ बैंकहरुको आधार दरको अवस्था
पछिल्लो एक वर्षको अवधिमा वाणिज्य बैंकहरूको औसत आधार दर २.०४ प्रतिशत विन्दुले कमी आएको छ। २०८२ सालको असार महिनाका लागि औसत आधार दर ६.१८ प्रतिशत कायम भएको छ, जुन २०८१ सालको असारमा ८.२२ प्रतिशत थियो। हाल दुई वाणिज्य बैंकको आधार दर ५ प्रतिशतभन्दा कम रहेको छ। तीमध्ये स्टान्डर्ड चार्टर्ड बैंकको आधार दर सबैभन्दा कम ४.९०

बैंकवित्तीय संस्थाको निक्षेप ५.७ प्रतिशतले वृद्धि
चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेपमा ११ दशमलव ५ प्रतिशतले वृद्धि भएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार निक्षेप ३६ खर्ब ८ अर्ब ४७ करोड (५.७ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ४० खर्ब ९ अर्ब ४ करोड (७.२ प्रतिशत) ले बढेको थियो। वार्षिक बिन्दुगत

अधिक तरलता बैंकिङ क्षेत्रकै समस्या : राष्ट्र बैंकले ५० अर्ब माग्दा बैंकहरुले बुझाए एक खर्ब
गत आर्थिक वर्षको मध्यतिरबाट बैंकमा बढेको अधिक तरलता अहिले नेपाली बैंकिङ क्षेत्रकै समस्याका बनिसकेको छ । बजारमा माग घट्दा र व्यवसायमा शिथिलता छाउँदा अपेक्षितरुपमा कर्जा प्रवाह गर्न बैंकहरुले सकिरहेका छैनन । जसले गर्दा बैंकहरुमा रहेको अधिक तरलता व्यवस्थापन गर्नका लागि राष्ट्र बैंकले निकै सकश परेको छ । नेपाल राष्ट्र बैंकका अनुसार वैशाख १३ गतेसम्म बैंक