राष्ट्र बैंकले गाईजात्रामा पनि आरटीजीएस प्रणाली सुचारु राख्ने

Heading1 BusinessSarokar | १९ मंसिर २०८२, बिहीबार

४ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले भाद्र ७ गते सोमबार गाईजात्रा पर्वका दिन समेत रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली सुचारू राख्ने भएको छ ।

बैंकले एक सूचना गाईजात्राको दिन पनि आरटीजीएस प्रणाली पूर्णकालीन रूपमा सुचारू रहने जानकारी दिएको हो ।

राष्ट्र बैंकले प्रकाशन गरेको सूचना यस प्रकारको छ :

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp