Banking Khabar
Uncategorized

आरटिजिएसमा थप आठ वित्तीय संस्था थपिए

January 11, 2021
सेयर:

बैंकिङ खबर । रियल टाइम ग्रस सेटलमेण्ट (आरटिजिएस) प्रणालीमा आज शुक्रबारबाट थप आठ वटा वित्तीय संस्था थपिएका छन् । नेपाल राष्ट्र बैंकले आरटिजिएसमा अहिलेसम्म रहँदै आएका २७ वटा वणिज्य बैंकहरुसँगै थप आठ वित्तीय संस्था थपिएको सूचना मार्फत जानकारी दिएको हो ।

यसरी थपिएका वित्तीय संस्था निम्न छन् ।

१. ज्योति विकास बैंक लि.                             
२. महालक्ष्मी विकास बैंक लि. 
३. मुक्तिनाथ विकास बैंक लि. 
४. कामना सेवा विकास बैंक लि. 
५. गरिमा विकास बैंक लि.

६. सांग्रिला डेभलपमेण्ट बैंक लि.

७. साइन रेसुङ्गा डेभलपमेण्ट बैंक लि.

८. लुम्बिनि विकास बैंक लि.

९. आइसिएफसि फाइनान्स लि.

१०. मञ्जुश्री फाइनान्स लि.