Banking Khabar
बैंकिङ

एनसीसी बैंकको सचिवमा भट्टराई

July 26, 2021
सेयर:

११ साउन, काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी ) बैंकको कम्पनी सचिवमा विश्वनाथ भट्टराई नियुक्त भएका छन् । कम्पनिको साउन १० गते बसेको सञ्चालक समितिको बैंठकले भट्टराईलाई सचिवमा नियुक्त गरेको हो ।

नेप्सेमा जारी सुचना अनुसार बैंकका सहायक प्रबन्धक समेत रहेका भट्टराईलाई कम्पनी सचिवको समेत जिम्मेवारी दिईएको हो ।