डिजिटल भुक्तानीलाई बेवास्ता गरेर अघि बढ्न सकिँदैन : गभर्नर

काठमाडौं– डिजिटल फाइनान्सियल सर्भिसलाई बेवास्ता गरेर अघि बढ्न नसकिने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन्। बिहीबार नक्सालमा रहेको भाटभटेनी सुपरमार्केटमा क्यूआरकोडबाट गरिने कारोबारको शुभारम्भ गर्दै गभर्नर अधिकारीले आगामी दिनमा डिजिटल फाइनान्सियल सर्भिसलाई आत्मसात गरेर अगाडि बढ्नुपर्ने बताएका हुन्। भाटभटेनी सुपरमार्केटले बिहीबारबाट क्युआर कोड भुक्तानी सेवा सुरु गरेको हो। प्रभु बैंकको सहकार्यमा भाटभटेनीले क्युआर भुक्तानी सेवा


युनिलिभर नेपालको साधारण सभा आज, नगद लाभांश पारित हुँदै

काठमाडौं– युनिलिभर नेपालको वार्षिक साधारण सभा आज (बिहीबार) हुँदे छ। कम्पनीको कर्पोरेट कार्यालय नयाँ बानेश्वरमा हुने सभाबाट सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पारित हुनेछ कम्पनीको सञ्चालक समितिले प्रतिसेयर ६५० रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ। त्यसैगरी, सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, सोही आर्थिक वर्षको नाफा नोक्सान, नगद प्रवाहसम्बनधी विवरणसमेत अनजुमोदन गर्नेछ। यसका सभाले सर्वसाधारण


ग्लोबल आइएमई बैंकको २८२ औँ शाखा ललितपुर मंगलबजारमा

काठमाडौँ– बल आइएमई बैंकले ललितपुरको मंगलबजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । २०७८ कार्तिक ७ गतेदेखि नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा संख्या २८२ पुगेको छ । बैंकले ७६ जिल्लामा २८२ शाखा, २५१ एटीएम, २६० शाखारहीत बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८४० भन्दा बढि सेवा केन्द्रबाट


बीओकेको लाभांश प्रस्ताव

काठमाडौं– बैंक अफ काठमाण्डू (बीओके) ले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ।बैंक सञ्चालक समितिको सोमबार सम्पन्न बैठकले बोनस सेयर र नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। बैंकको प्रस्तावित लाभांशमा हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर सहित गरी ४ प्रतिशत नगद रहेको छ।प्रस्तावित लाभांश नेपाल राष्ट्र


लुम्बिनी विकास बैंकको १३.७१२ प्रतिशत लाभांश घोषणा

काठमाडौं– लुम्बिनी विकास बैंकले सेयरधनीहरुलाई १३. ७१२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बैंक सञ्चालक समितिको सामेबार सम्पन्न बैठकले गत आर्थिक वर्षको मुनाफाबाट उक्त बोनस प्रस्ताव गरेको हो। बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर सहित ३.७१२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।प्रस्तावित बोनस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी


ग्लोबल आइएमई बैंकले ल्यायोे ‘ग्लोबल आइएमई हाइब्रिड बचत खाता’, बचत खातामा मुद्दतिको प्रतिफल

काठमाडौँ – ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई बचत खातामा उच्च ब्याजदर प्रदान गर्ने उद्देश्यले ‘ग्लोबल आइएमई हाइब्रिड बचत खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले ल्याएको नयाँ हाइब्रिड बचत खातामा १ लाख रुपैयाँ बचत पुगेपछि उक्त बचत स्वतः मुद्दतिमा परिणत हुने सुविधा रहेको छ । यस बचत खाताको समयावधी ग्राहकहरुको इच्छा अनुसार १ वर्षदेखि ५


तीन बैंक र पाँच फाइनान्सलाई राष्ट्र बैंक गर्‍यो कारबाही

काठमाडौँ- नेपाल राष्ट्र बैंकले तीनवटा वाणिज्य बैंकलाई कारबाही गरेको छ ।निर्देशनविपरीत काम गरेको भन्दै नेपाल बंगलादेश बैंक, प्रभु बैंक र हिमालयन बैंकलाई कारबाही गरेको हो । राष्ट्र बैंकले अनिवार्य मौज्दात कायम नगरेको, विपन्न वर्ग कर्जा पर्याप्त प्रवाह नगरेको, प्राथमिकता प्राप्त कर्जा पर्याप्त प्रवाह नगरेको र सिसिडी अनुपात कायम नगरेकाले कम्पनीहरुलाई कारबाही गरेको जनाएको छ ।


बैंक अफ काठमाडौंका ग्राहकलाई काठमाडौं गेस्ट हाउसका होटल तथा रिसोर्टमा १५ प्रतिशत छुट

बैंक अफ काठमाडाैं लिमिटेड र काठमाडाैं गेस्ट हाउसबीच छुट दिनेसम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार काठमाडाैं गेस्ट हाउसका होटल तथा रिसोर्टहरुमा उक्त बैंकका ग्राहकले १५ प्रतिशत छुट पाउने भएका छन्। बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा कला संग्रहालयको प्रवेश शुल्कमा ५० प्रतिशत र अन्य सेवा तथा सुबिधाहरुमा १५


लघुवित्त क्षेत्रमा प्रथमिकतासाथ लगानी गर्दै आएको मुक्तिनाथ विकास बैंक ‘ग्लोबल एसएमई अवार्ड २०२१’बाट सम्मानित

काठमाडौँ – विश्व बैंक समूहको अन्तर्राष्ट्रिय वित्त निगम आइएफसी तथा एसएमइ फाइनान्स फोरमद्वारा आयोजना गरेको र जी ट्वान्टी ग्लोबल पार्टनरसिप फर फाइनान्सियल इनक्लुजन (जीपीएफआई) बाट समर्थित ‘ग्लोबल एसएमई अवार्ड २०२१’द्वारा साना तथा लघुवित्त क्षेत्रमा प्रथमिकतासाथ लगानी गर्दै आएको मुक्तिनाथ विकास बैंक सम्मानित भएको छ। कार्यक्रममा साना तथा लघुवित्त क्षेत्रमा काम गरिरहेका विश्वभरिका विभिन्न संघसंस्था प्रतिस्पर्धामा


कामना सेवा विकास बैंकले माग्यो विभिन्न पदमा कर्मचारी

५ असोज, काठमाडौं । कामना सेवा विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको मााग गरेको छ । बैंकले ब्रान्च म्यानेजरका लागि केही, रिलेशनसिप म्यानेजरका लागि केही, असिस्टेन्टदेखि सिनियर असिस्टेन्टका लागि केहि, जुनीयर अफिसर सम्मका लागि केहि, ब्रान्च इन्चार्जमा सुपरभाइजर देखि जुनीयर अफिसरसम्मको लागि केहि कर्मचारीको माग गरेको छ । बैंकले उपत्यका भित्र र बाहिर विभिन्न शाखा