लक्ष्मी बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सुचिकृत

१७ भदौँ, काठमाडौं । लक्ष्मी बैंकद्वारा निष्काशित २ अर्ब मूल्य बराबरको “८.५ प्रतिशत लक्ष्मी बैंक डिबेन्चर, २०८८” नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचिकृत भएको छ । सूचिकरण पश्चात सो ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा दोस्रो बजार कारोबार हुने छ । बिहिबार एक कार्यक्रमबीच सो ऋणपत्र सूचिकरण गर्ने सम्बन्धी सम्झौतापत्रमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका निमित्त प्रमुख कार्यकारी


नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना निलम्बित !

काठमाडाै – नेपाल धितोपत्र बोर्ड अध्यक्ष भिष्म ढुंगाना निलम्बनमा परेका छन् । सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणबारे सरकारले छानबिन गर्ने निर्णय गर्दै उनलाई निलम्बन गरेको हो । अध्यक्ष ढुंगानाबारे छानबिन गर्न मन्त्रिपरिषदले उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा ३ सदस्यीय समिति बनाएको छ । गठित समितिमा विज्ञ सदस्य नारायणप्रसाद पौडेल र नेपाल कानून आयोगका सहसचिव


९९ किसानलाई बैंकको १२ करोड सहुलियत कर्जामा ऋण

लमजुङ– यहाँका पशुपालन क्षेत्रका ९९ किसानलाई विभिन्न बैंकद्वारा रु १२ करोड ११ लाख ७४ हजार ऋण प्रदान गरिएको छ । गत आर्थिक वर्ष जिल्लामा विभिन्न आठ सरकारी, निजी बैंक तथा वित्तीय संस्थाले किसानलाई उक्त रकम प्रदान गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले जनाएको छ । सरकारले व्यावसायिक कृषि प्रवद्र्धनका लागि विशेष सहुलियत


आईएमई पे एपबाट क्यूआर स्क्यान गर्दा १ हजार रुपैयाँ जित्न सकिने

काठमाडौँ- ‘एप एक क्यूआर अनेक ’ भन्ने मूल नाराका साथ अब आईएमई पे एपबाट नेपालमा उपलब्ध सबै क्यूआर स्क्यान गर्दा एक हजार रुपैयाँसम्म जित्न सकिनेछ । यो योजना १६ भदौ देखि १४ असोज सम्म लागू हुने आईएमईले जनाएको छ । नेपालमा उपलब्ध फोन पे, स्मार्ट क्यूआर, युनियन पे र आईएमई पे क्यूआर सेवाग्राहीहरुले सजिलै आईएमई


मुक्तिनाथ कृषि कम्पनी चौथो वर्षमा प्रवेश

काठमाडौँ– मुक्तिनाथ कृषि कम्पनी चौथो वर्षमा प्रवेश गरेको छ । ०७५ भदौ १४ मा मुक्तिनाथ विकास बैंकलगायत नेपालमा ख्याति प्राप्त व्यवसायिक व्यक्तिहरुको लगानीमा देशको समग्र कृषि क्षेत्रको विकासमा टेवा पुर्याउने उद्देश्यले स्थापना भएको मुक्तिनाथ कृषि कम्पनीले देशको कृषि अर्थतन्त्रमा टेवा पुर्‍याउन कृषि पेशालाई प्रतिष्पर्धी र मर्यादित बनाउनले लक्ष्य राखेको छ । कम्पनीले युवाको आकर्षणको केन्द्र


ऋण तिरेपछि धितोमा राखेको सुन माग्दा बैंकले भन्यो, ‘नक्कली रहेछ, दिन मिल्दैन’

महालक्ष्मी विकास बैंकको कुमारीपाटी शाखाबाट ललितपुर महानगरपालिका–११ चाकुपाट घर भएकी विष्णु महर्जनले ऋण लिएकी थिइन् । २०७२ मा ऋण लिँदा उनले २५ तोला सुन धितोमा राखिन् । ५ वर्षपछि ऋण चुक्ता गरेर सुन फिर्ता माग्दा बैंकको जवाफले उनी छाँगाबाट खसेजस्तै भइन् । ‘कुमारीपाटी शाखाका प्रबन्धकले सुन नक्कली रहेछ फिर्ता दिन मिल्दैन भने’ रातोपाटीसँग कुरा गर्दै


ग्लोबल आइएमई बैंकले गर्यो तीज क्यासब्याक योजना सार्वजनिक

काठमाडौँ – ग्लोबल आइएमई बैंक लिमिटेडले कुशे औँसी तथा हरितालिका तीजको अवसरमा आफ्ना ग्राहकलाई लक्षित गरी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ । मोबाइल बैंकिङ्ग एप्लिकेशन, क्यूआर पेमेन्ट एवम् डेबिट तथा क्रेडिट कार्डको प्रयोगलाई बढावा दिने उद्देश्यले बैंकले यो क्यासब्याक योजना सार्वजनिक गरेको हो । क्यासब्याक योजनाअन्तर्गत भाद्र २१ र कुशे औँसीको दिन २२ गते बुबाको


यी वाणिज्य बैंकले बढाए ब्याजदर, कस्ले कति पुर्याए ?

१३ भदौ, काठमाडौं । नाफा सुरक्षित गर्न बैंकहरुले ऋणको ब्याजदर बढाएका छन् । बैंकहरुले यही भदौबाट लागू हुने गरी निक्षेपमा ब्याजदर बढाएको हो । नयाँ ब्याजदरअनुसार अधिकत मुद्दतिमा सबैभन्दा धेरै सिभिल बैंकले ब्याजदर बढाएको छ । बैंकको व्यक्तिगत अधिकतम मुद्दतिमा ८।७५ प्रतिशत ब्याजदर कायम गरेको छ । सार्वजनिक ब्याजदरअनुसार धेरैजसो वाणिज्य बैंकहरुले बचतको ब्याजदर बढाएका


नेपाल लाइफ र नेशनल मर्चेन्ट बैंकरबीच समझदारी पत्रमा हस्ताक्षर

१३ भदौ, काठमाडौं । नेपालको जीवन बीमा व्यवसायमा अग्रणी रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त संस्था नेशनल मर्चेन्ट बैंकरको ५१ प्रतिशत संस्थापक शेयर खरिद गर्ने गरी समझदारी पत्र (एमओयू)मा हस्ताक्षर गरेको छ । काठमाडौंमा आयोजित एक समारोहबीच नेपाल लाइफको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं र नेशनल मर्चेन्ट बैंकरको तर्फबाट प्रमुख


राष्ट्र बैंकले ३ अर्ब १३ करोडको ट्रेजरी बिक्री गर्दै

१३ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ अर्ब १३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिनको अवधिको लागि ३ अर्ब १३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल मंसिर १४ गते परिपक्क हुनेछ । राष्ट्र बैंकका अनुसार यो ट्रेजरी बिल आज (भदौ