एभरेष्ट बैंकको नयाँ शाखा बुढानिलकण्ठमा

११ भदौ, काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले काठमाडौंको बुढानिलकण्ठमा १०५ औं शाखा सञ्चालनमा ल्याएको छ । बिहिबार एक कार्यक्रममा एभरेष्ट बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत डा. सन्धिर कुमार र बुढानिलकण्ठ नगरपालिका का, वडा न.३ का वडाध्यक्ष बाल कृष्ण श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । यस नयाँ शाखामार्फत बैँकले त्यहाँका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ


मेगा बैंकका ग्राहकहरुलाई ओम अस्पतालमा विशेष छुट

११ भदौ, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई काठमाडौंको चाबहिलस्थित ओम अस्पताल तथा रिसर्च सेन्टरले विशेष छुट दिने सम्झौता भएको छ । मेगा बैंक नेपाल लिमिटेड र ओम अस्पतालबीच मेगा बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो । उक्त सम्झौता अनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले


नबिल बैंक र पनौती नगरपालिकाबिच उद्यमशीलता विकासको लागि सम्झौता

११ भदौ, काठमाडौं । नबिल बैंकले काभ्रे जिल्लाको पाँचखाल र पनौती नगरपालिकासँग उद्यमशीलता विकास तथा वित्तीय पहुँच विस्तार गर्ने कार्यमा सहकार्य गर्ने भएको छ। यसका लागि बैंकले दुई पालिकासँग सम्झौता गरेको छ। साझेदारी सम्झौता पत्रमा पनौती नगरपालिकामा नबिल बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र नगरपालिकाका तर्फबाट मेयर भीम न्यौपाने तथा पाँचखाल नगरपालिकामा


एभरेष्ट बैंकको १०५ औं शाखा बुढानिलकण्ठमा

११ भदौ, काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले काठमाडौंको बुढानिलकण्ठमा आफ्नो १०५ औं शाखा उद्घाटन गरेको छ । बिहिबार एक कार्यक्रममा एभरेष्ट बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत डा. सन्धिर कुमार र बुढानिलकण्ठ नगरपालिका का, वडा न.३ का वडाध्यक्ष बाल कृष्ण श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उक्त उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य


नेपाल एसबिआई बैंक र सिप्रदी ट्रेडिङबिच सम्झौता

११ भदौ, काठमाडौँ । नेपाल एसबिआई बैंक र सिप्रदी ट्रेडिङबिच सम्झौता भएको छ । हायर पर्चेज कर्जामा सहकार्य गर्ने बिषयमा उक्त सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा बैंकका रिटेल तथा एसएमई प्रमूख बद्री लाल अमात्य तथा सिप्रदी ट्रेडिङ प्रा.लीका बिक्री तथा प्रबर्धन महाप्रबन्धक अनुप मनि ढकालले हस्ताक्षर गरेका छन । बैंकले ८८ शाखा, १९


नेपाल उद्योग वाणिज्य महासंघद्वारा लगानीकर्ता कार्यक्रमको आवेदन खुला

११ भदौ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले लगानीकर्ताहरूसँग आबद्ध हुन इच्छुक नवप्रवर्तनीय (स्टार्टअप) उद्यमीहरूका लागि लक्षित गरी ल्याएको ‘५० स्टार्टअप-५० लगानीकर्ता’ कार्यक्रममा सहभागी हुनका लागि आवेदन दिने समय पुनः खुला गरेको छ। कार्यक्रममा अनलाइन आवेदन गत वैशाख ४ गतेदेखि खुला गरिएको थियो। ५० स्टार्टअप-५० लगानीकर्ता कार्यक्रम महासंघको स्टार्टअप एण्ड इनोभेसन समितिको पहलमा ल्याइएको हो।


सनराइज बैंकको संस्थापक शेयरको मूल्य संशोधन

१० भदौं, काठमाडौं । सनराइज बैंकले गत साउन २२ गतेदेखि विक्री खुला गरेको ५० हजार कित्ता संस्थापक शेयरको मूल्य संशोधन गरेको छ । बैंकले संस्थापक शेयरधनी ज्योतिकुमार बेगानीको नाममा रहेको शेयर प्रतिकित्ता १६५ रुपैयाँबाट बढाएर १८५ रुपैयाँ पुराएको हो । बेगानीले उक्त शेयरको मूल्य संशोधन गरी प्रतिकित्ता १८५ रुपैयाँ गर्न लिखित निवेदन दिएसँगै बैंकले साउन


कुमारी बैंक तथा मेडी क्वेस्ट ल्याबरोटोरीबिच महत्वपूर्ण सम्झौता

१० भदौ, काठमाडौँ। कुमारी बैंक तथा मेडी क्वेस्ट ल्याबरोटोरीबिच स्वास्थ्योपचार सम्बन्धी महत्वपूर्ण सम्झौता भएको छ । कुमारी बैंकका मार्केटिङ प्रमुख नवीन मुनि बज्राचार्य तथा मेडी क्वेस्ट ल्याबरोटोरीका तर्फबाट कार्यकारी अध्यक्ष सुनिल श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन । सम्झौता पत्र अनुसार मेडी क्वेस्ट् ल्याबरोटोरीबाट उपलब्ध हुने विभिन्न स्वास्थोपचार सेवा शुल्कमा कुमारी बैंकको डेबिट तथा क्रेडिट


एसबिआई बैंक र सिप्रदीबीच हायर पर्चेज कर्जा प्रदान गर्ने सम्झौता

१० भदौ, काठमाडौं । एसबिआई बैंक र सिप्रदी ट्रेडिङ प्रालिबीच सम्झौता भएको छ। ग्राहकहरुलाई टाटा गाडी खरिदमा बैंकले हायर पर्चेज कर्जा प्रदान गर्ने सम्झौता भएको हो। उक्त सम्झौता बैंकका रिटेल तथा एसएमई प्रमूख बद्री लाल अमात्य तथा सिप्रदी ट्रेडिङका बिक्री तथा प्रबर्धन महाप्रबन्धक अनुप मनि ढकालबिच सम्पन्न भएको हो । उक्त समारोहमा बैंकका प्रमूख कर्जा


ग्लोबल आइएमई बैंकले ल्यायो ड्राईभ उत्सव अफर, ७.२९% मै विद्युतिय सवारी कर्जा

१० भदौ, काठमाडौं । ग्लोबल आइएमई बैंकले ल्यायो उत्सव कर्जा योजना ल्याएको छ । बैंकले यस बर्षको चाडपर्वको मौसमलाई लक्षित गरी अटो एक्प्रेस ड्राईभ उत्सव योजना अन्तर्गत ७ दशमलव २९ प्रतिशत ब्याजदर (प्रिमियम सहित) मा विद्युतिय सवारी कर्जा (अटो लोन) लगायतका बिभिन्न सवारीसाधन योजनाहरु सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत सेवाग्राहीले ७ वर्षसम्मको अवधिका