कोरोना प्रभावित व्यवसायीलाई ५ करोडसम्म पुनर्कर्जा सुविधा

काठमाडौं– कोरोनाका कारण व्यवसाय सञ्चालनमा  समस्या परेका उद्योगी र व्यवसायीले ५ करोड रुपैयाँसम्म पुनर्कर्जा पाउने भएका छन्।नेपाल राष्ट्र बैंकले एक सूचना सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थालाई पुनर्कर्जाका लागि आवेदन दिन आग्रह गरेको छ। कोरोनाबाट प्रभावित व्यवसायली अधिकतम ५ करोड रुपैयाँसम्म पुनर्कर्जाका लागि आवेदन दिन सक्ने राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए। पुनर्कर्जाको सीमाभित्र रहेर


आरटिजीएस प्रणाली शनिबार पनि चल्ने

५ असोज, काठमाडौं । आरटीजीएस प्रणाली भोलि शनिबार (कात्तिक ६ गते) पनि सुचारु रहने भएको छ। नेपाल राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गर्दै आरटीजीएस प्रणाली भोलि शनिबार पनि सुचारु रहने जानकारी गराएको हो। विकास ऋणपत्र २०७९ ‘ख’ को ब्याज भुक्तानी प्रयोजनका लागि आरटीजीएस प्रणाली सुचारु रहने राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकका अनुसार भोलि


राष्ट्र बैंकको निर्देशनमा वाणिज्य बैंकहरुले घटाए ब्याजदर

काठमाडौं– वाणिज्य बैंकहरूले कात्तिकका लागि सार्वजनिक गरेको ब्याजदर संशोधन गरेका छन् उच्च अंकका ब्याजदर वृद्धि गरेका  वाणिज्य बैंकहरूले नेपाल राष्ट्र बैंकको निर्देशनपछि ब्याजदर घटाएका हुन्। यसअघि ब्याजदर बढाएर ११.६७ प्रतिशतसम्म पुर्याएका वाणिज्य बैंकहरुले राष्ट्र बैंकको निर्देशनपछि  एकल अंकमा झारेका छन्। केन्द्रीय बैंकले बैंकहरूको नयाँ ब्याजदर अघिल्लो महिनाको ब्याजदरको तुलनामा १० प्रतिशतभन्दा अधिक हुन नहुने भनेपछि बैंकहरूले


नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने

४ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । बैंकले आज (कार्तिक ४ गते, बिहीबार)   उक्त परिमाणको रिपो बोलकबोल गर्न लागेको हो । ७ दिने अवधिका लागि बोलकबोल गर्न लागिएको उक्त रिपोमा वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरुले लगानी गर्न पाउनेछन् । यो रिपो कार्तिक ११


ब्याजदर घटाउन बैंकहरूलाई राष्ट्र बैंकको निर्देशन (पत्रसहित)

३ असोज,काठमाडौं । जथाभावी ब्याजदर बढाएका बैंकहरूलाई त्यो घटाउन नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ। मंगलबार राष्ट्र बैंकले २४ घण्टाभित्र सो ब्याजदर परिवर्तन गर्न निर्देशन दिएको हो। निर्देशनमा इजाजतपत्र प्राप्त क, ख ग वर्गका बैंक तथा वित्तिय संस्थाले २०७८ कात्तिक महिनाको लागि प्रकाशित भइसकेको ब्याजदरमा समेत संशोधन गरी कात्तिक ३ गतेभित्र आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरी


बैंकहरूले बचतमा ब्याजदर धेरै बढाएपछि राष्ट्र बैंकको हस्तक्षेप, बुधबार नयाँ ब्याजदर कायम गर्न निर्देशन

बैंक तथा वित्तीय संस्थाहरूले कात्तिक १ गतेबाट बचतमा लागू गरेको ब्याजदर नेपाल राष्ट्र बैंकले फिर्ता गर्न निर्देशन दिएको छ। राष्ट्र बैंकले मंगलबार राती तीन बुँदे निर्देशन जारी गर्दै बैंकहरूको ब्याजदरमा हस्तक्षेप गरेको हो। कात्तिक १ गतेदेखि लागू हुने गरी अधिकांश बैंकले बचत र मुद्दतीमा ब्याजदर बढाएका थिए। केही बैंकले व्यक्तिगत र संस्थागततर्फ मुद्दतीमा ब्याजदर ११ प्रतिशतभन्दा


घटस्थापनामा पनि आरटीजीएस प्रणाली सुचारु रहने

२० असोज, काठमाडौं । भोलि बिहीबार दसैँको घटस्थापनाको सार्वजनिक बिदाको दिन पनि आरटीजीएस प्रणाली सुचारु रहने भएको छ। नेपाल राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै आरटीजीएस प्रणाली भोलि बिहीबार पनि सुचारु रहने जानकारी गराएको हो। विकास ऋणपत्र २०८४ ‘घ’ को ब्याज भुक्तानी प्रयोजनका लागि भोलि आरटीजीएस प्रणाली सुचारु रहने राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय


२० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

काठमाडौं- नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गरेको छ। बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन बैंकले १४ दिन अवधिको रिपो जारी गरेकको हो। बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ। बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिएकाले राष्ट्र बैंकले १४ दिनको रिपो जारी


शनिबार पनि आरटीजीएस प्रणाली सुचारू रहने

१५ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आरटीजीएस प्रणाली भोलि शनिबार ९असोज १६ गते० पनि सुचारु रहने भएको छ। राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गर्दै आरटीजीएस प्रणाली भोलि शनिबार पनि सुचारु रहने जानकारी गराएको हो। विकास ऋणपत्र २०८६ ‘क’ को ब्याज भुक्तानी प्रयोजनका लागि आरटीजीएस प्रणाली सुचारु रहने राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकका


राष्ट्र ऋण व्यवस्थापन विभागको नाम परिवर्तन

१२ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकको राष्ट्र ॠण व्यवस्थापन विभागको नाम परिवर्तन भएको छ । बैंकको सञ्चालक समितिको भदौ ३० गते, बसेको बैठकले नेपाल राष्ट्र बैंक, राष्ट्र ॠण व्यवस्थापन विभागको नाम नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभाग कायम गरिएको बैंकले एक सूचना मार्फत् जानकारी दिएको छ । बैंकले प्रकाशन गरेको सूचना यस्तो छ :