बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आइतबार छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार  भएकोमा आज सोमबार तोलाका ३०० रूपैयाँ बढेर ८९ हजार ३०० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ८८ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी


आर्थिक चलखेल गरेर मनपरी सरुवा, बरिष्ठ डीईहरु जिम्मेवारीबिहीन, इन्जिनियरलाई कामु डीई

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले सडक विभाग अन्तर्गतका डिभिजन र आयोजना प्रमुखको सरुवा आर्थिक चलखेलका आधराम गरेका छन् । बरिष्ठता, कार्यक्षमता, कार्यसम्पादन र स्वच्छ छविलाई आधार नमानी घुसलाई आधार मानेर सचिव श्रेष्ठले उपसचिव (डीई) हरुको सरुवा गरेका छन् । भौतिक मन्त्रीको जिम्मेवारीसमेत लिएका प्रधानमन्त्री शेरबहादुर देउवालाई गुमराहमा पारी सचिव श्रेष्ठले इन्जीनीयरहरुलाई महत्वपूर्ण


दुई महिनामै ३ खर्ब १४ अर्बको आयात

काठमाडौं- चालू आर्थिक वर्षको दुई महिनामा नै ३ खर्ब १४ अर्ब ५१ करोड ७१ लाख ९ हजारको आयात हुँदा निर्यात भने ४४ अर्ब ३ करोड ९५ लाख ९१ हजार रुपैयाँको मात्र भएको छ । यस हिसाबले दुुई महिनामा नै २ खर्ब ७० अर्ब ४७ करोड ७५ लाख १८ हजारको व्यापार घाटा भएको छ । गत


दसैँमा आईएमएसको ‘बिग डिस्काउन्ट, बिग स्माइल’ अफर

१० असोज, काठमाडौं । आइएमएस लिटिल स्माइलले दशैंको पावन अवसरमा ‘बिग डिस्काउन्टः बिग स्माइल’ अफर ल्याएको छ । यो दशैंमा आइएमएस लिटिल स्माइलस्ले बेस्ड डिल र छुटको अफर ल्याएका साथै कम्पनीले प्रिमियम बेबी ब्राण्ड र अन्य अन्तर्राष्ट्रिय ब्राण्डमा छुटको अफर ल्याएको छ । आईएमएसले ग्राहकलाई डा. ब्राउन, बीबी लुभ र ड्रिम बेबी जस्ता उत्पादनहरूमा २५


एनआरएनए अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा

१० असोज, काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का पूर्व उपाध्यक्ष कूल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबार एक कार्यक्रममा आचार्यले औंपचारिक रुपमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेको हो । एनआरएनएलाई थप सम्मानित, मर्यादित र प्रतिष्ठित बनाउन आफूले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको पनि उनले बताए । एनआरएनएको दशौं विश्व


अनलाइनबाट टिकट बुकिङ गर्दा यात्रुलाई एक बोतल पानी सित्तैमा

१० असोज, काठमाडौं । सरकारले भोलिदेखि दसैंका लागि काठमाडौं बाहिरका जिल्लामा घर जानेहरूका लागि अग्रिम टिकट बुकिङ खुला गरेको छ । यातायात व्यवस्था विभागले दसैँमा सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङलाई व्यवस्थित गर्न अनलाइन प्रणाली अपनाउन यातायात व्यवसायीसँग आग्रह गरेको छ। विभागले अग्रिम टिकट बुकिङ खुलाको पूर्वसन्ध्यामा यस्तो आग्रह गरेको हो। बस काउन्टरमा गएर टिकट बुकिङ


मध्य भोटेकोशीको आईपीओ भोलि बाँडफाँड हुँदै, यस्तो छ तयारी

१० असोज, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको पहिलो चरणमा निष्कासन गरेको आईपीओ भोलि सोमबार बाँडफाँड हुने भएको छ। कम्पनीले सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित क्षेत्रका बासिन्दा र जिल्लाका अन्य क्षेत्र बासिन्दाका लागि गत साउन ५ गतेदेखि साउन ३२ गतेसम्म निष्कासन गरेको आईपीओ बाँडफाँड हुने भएको हो। बिक्री प्रबन्धकका ग्लोबल आइएमई क्यापिटलका अनुसार आईपीओ भोलि


हाइड्रोपावरले हकप्रद शेयर जारी गर्न पाउने, यस्तो छ नयाँ निर्देशिका

१० असोज, काठमाडौं । जलबिद्युत कम्पनीहरुको नियमनकारी निकाय बिद्युत नियमन आयोगले विद्युतसम्बन्धी कम्पनीहरुको शेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका, २०७८, जारी गरेको छ । नयाँ जारी निर्देशिका अनुसार अब जलबिद्युत कम्पनीहरुले आयोजना निर्माण बाहेको अन्य प्रयोजनका लागि पनि हकप्रद जारी गर्न पाउने भएकाछन् । लामो समय देखि जलबिद्युत कम्पननीहरुलाई बैंकको कर्जा तिर्ने प्रयोजनका लागि


महालक्ष्मी लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर सार्वजनिक

१० असोज, काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनस दर सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७६/२०७७ को वित्तीय विवरण बीमा समितिबाट असोज ७ गते स्वीकृति पाएपछि बीमितलाई दिने ५ प्रकारका बीमा योजनाहरूको बोनस दर सार्वजनिक गरेका हो । महालक्ष्मी सावधिक जीवन बिमा योजना, महालक्ष्मी सरल जीवन बिमा योजना, महालक्ष्मी जीवन हेरचाह बिमा


साहस उर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

१० असोज, काठमाडौँ । साहस उर्जा लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनिले असोज ६ गते बुधबारबाट सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि ७० लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो । जस मध्ये ५ प्रतिशत अर्थात तीन लाख ५० हजार कित्ता सामुहिक लगानीकोषका