नवील ब्यालेन्सड् फण्ड–३ को इकाईमा तीन दिनमै मागभन्दा बढी आवेदन

२८ भदौँ, काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना “नवील ब्यालेन्सड् फण्ड–३ को माग भन्दा बढीको आवेदन परेको छ । कम्पनीले विक्रीमा ल्याएको इकाइमा सर्वसाधारण १ लाख ४ हजार ७७९ जना ९प्रमाणित हुन बाँकी समेत गरी० आवेदकहरुबाट १२ करोड ६२ लाख ५५ हजार ४० इकाई खरीदका लागि आवेदन परेको छ, जुन बिक्रीको


ओली सरकारले घोषणा गरेको सबै सहुलियत कर्जा कार्यक्रम कार्यान्यवन नहुने

काठमाडौं – ओली सरकारले  बजेटमार्फत् घोषणा गरेको सबै सहुलियत कर्जा कार्यक्रम कार्यान्यवन नहुने भएका छन् । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले गत जेठ १५ गते बजेट अध्यादेशमार्फत् १० बुँदे सहुलियत कर्जा कार्यक्रम घोषणा गरेका थिए । जसको कार्यान्यवनका लागि अर्थमन्त्रालयले सहुलियतपुर्ण कर्जा कार्यविधिको चौथो संसोधन गर्ने तयारी थालिसकेको थियो । सोही कार्यविधिमा तत्कालीन अर्थमन्त्री पौडेलले घोषणा


सुनकाे भाउ तीन सय रुपैयाँले बढ्याे

काठमाडौँ – सुनचाँदीको भाउ आज केही बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेर तोलामा ९० हजार ६ सय रुपैयाँ पुगेको छ । यस्तै, चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर १२ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ३१ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९१ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ६० पैसा र बिक्रीदर १३९ रुपैयाँ ३१ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ


इन्फिनिटी लघुवित्त सञ्चालकमा कर्माचार्य नियुक्त

२७ भदौँ, काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तिय संस्थाको सञ्चालकमा रमेश कुमार कर्माचार्य नियुक्त भएका छन् । कम्पनीको शनिवार बसेको सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनीको तर्फबाट सञ्चालकमा कर्माचार्यलाई नियुक्त गरेको हो । संस्थाका अध्यक्ष खेमराज नेपालसमक्ष नव नियुक्त संचालकले पद तथा गोपनियताको पदभार ग्रहण समेत गरेका छन् । संस्थाले प्रकाशन गरेको सुचना यस्तो छ :


नेपाल पेमेन्ट सोलुसन र सिटी एक्सप्रेस मनी ट्रान्स्फरबीच सहकार्य

२७ भदौँ, काठमाडौँ । नेपाल पेमेन्ट सोलुसन प्रा।लि।ले सिटी एक्सप्रेस मनी ट्रान्स्फरसँग सहकार्य गरेर रेमिट्यान्स वालेट ट्रान्सफरका लागि प्लेटफर्म सार्वजनिक गरेको छ । सम्झौतामा नेपाल पेमेन्ट सोलुसन प्रा।लि।का चिफ एक्सपेरियन्स अधिकृत प्रताप श्रेष्ठ र सिटी एक्सप्रेसका चिफ बिजनेश अफिसर श्याम लामिछानेले आ–आफ्नो संस्थाको तर्फबाट हस्ताक्षर गरेका छन । यो प्रयासबाट सेवाग्राहिले रेमिट्यान्सको क्षेत्रमा आफू अनुकुल


अब खल्तीबाट आफ्नो बैंक खातामा नि:शुल्क रकम पठाउन सकिने

२७ भदौँ, काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी, खल्ती डिजिटल वालेटले ग्राहकहरुको अमुल्य प्रतिक्रिया तथा सुझावलाई मध्यनजर गर्दै खल्तीबाट बैंक खातामा नि:शुल्क रकम ट्रान्सफर गर्न सकिने अफर सञ्चालनमा ल्याएको छ । यस of]hgfअन्तर्गत ग्राहकहरुले खल्तीबाट आफ्नो एक बैंक खाता सेभ गरी त्यसमा प्रत्येक अंग्रेजी महिनाको अधिकतम ५ पटक वा


बर्खामा चार अर्ब युनिट बिजुली बिहार पठाउन प्रस्ताव

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले बर्खामा नेपालमा खपत गरी बढिरहेको विद्युत् निर्यात गर्न र हिउँदमा नपुग्ने विद्युत् आयातका लागि भारतको बिहार राज्यसँग पारस्परिक मौसमी विद्युत् आदान–प्रदानको (Mutual Seasonal Power Exchange ) प्रस्ताव गरेको छ । प्राधिकरणले ४५६ मेगावाटको माथिल्लो तामाकोसी र अन्य निजी क्षेत्रका जलविद्युत् आयोजनाहरूबाट बर्खामा उत्पादित विद्युत् देशभित्र खपत गर्न नसकी खेर जाने


पूर्ववर्ती सरकारलाई आरोपित गर्न मनोगत ढंगले बजेटको आकार घटाइयो : विष्णु पौडेल

काठमाडौं- नेकपा (एमाले)का उपमहासचिव एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले पूर्ववर्ती सरकारलाई आरोपित गर्न मनोगत ढंगले बजेटको आकार घटाइयो बताएका छन्। नयाँ बानेश्वरस्थित संसद् भवनमा जारी एमाले संसदीय दलको बैठकमा बजेटसँग सम्बन्धित प्रतिस्थापन विधेयकका विषयमा सम्बोधन गर्दै बजेटमा नयाँ दृष्टिकोण, योजना केही नभएको बताए। उनले हचुवाका भरमा केही शब्दजालहरु प्रयोग गरिएको टिप्पणी गरे। ‘बजेटको आकारको सम्बन्धमा कुरा गर्दा यसले


अर्थमन्त्री शर्माद्धारा भन्सार विन्दुहरुमा यथाशीघ्र भेहीकल स्क्यानर जडान गर्न निर्देशन

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले प्रमुख भन्सार विन्दुहरुमा यथाशीघ्र भेहीकल स्क्यानर जडान गर्न निर्देशन दिएका छन्। भन्सार विभागले आयोजना गरेको दुई दिने भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री शर्माले भेहीकल स्क्यानर जडानको प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएका हुन्। भेहीकल स्क्यानर जडान भएपछि भन्सार विन्दुमा आउजाउ गर्ने सवारीसाधनमा लोड भएका मालवस्तु ‘म्यानुअल्ली’ चेकजाँच गर्नुपर्दैन। उनले मालवस्तुको वर्गीकरण