४ उद्योगले पाए २ करोड ९० लाख अनुदान

काठमाडौँ – राष्ट्रिय वाणिज्य बैंकले विभिन्न ४ वटा उद्योगहरुलाई २ करोड ९० लाख रुपैयाँ अनुदान रकम हस्तान्तरण गरेको छ। जर्मन सरकारको केएफडब्ल्यू बैंकमार्फत प्राप्त अनुदान सहयोगमा सञ्चालित ऊर्जा दक्षता कार्यक्रमको अनुदान सहयोग अन्र्तगत  बिहीबार उद्योगहरुलाई सो रकम हस्तान्तरण गरेको हो। बैंकले प्रगति टेक्सटाइल इन्डष्ट्रिजलाई १ करोड, प्रिमियर वायर्सलाई ९३ लाख ६० हजार ३२०, हुलास स्टील


निरन्तर ओरालोतिर सुनको भाउ, तोलाको कति ?

काठमाडौँ – नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । गअघिल्लो साताको अन्तिम शुक्रबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ साताको सुरुवात आज (आइतवार) पनि ४०० रुपैयाँले घटेर प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार


१६ खर्ब ३२ अर्बको प्रतिस्थापन बजेट : राजनीतिक दलबीच ढुकुटी बाँड्ने होडबाजी

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारले आर्थिक विधेयक २०७८ मार्फत चालु आर्थिक वर्ष २०७८ / ७९ को परिमार्जित बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमार्फत चालु आर्थिक वर्षका लागि कुल १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट ल्याएका हुन् । जुन केपी ओली सरकारले ल्याएको अघिल्लो अध्यादेश बजेट भन्दा १४ अर्ब ७४ करोडले


२ सय मेगावाटमाथिका जलविद्युत् आयोजनालाई आयकरमा २१ वर्षसम्म छुट

२५ भदौँ, काठमाडौं । सरकारले जलविद्युत् कम्पनीलाई आयकरमा छुट दिने योजना ल्याएको छ । प्रतिस्थापन विधेयकमा जलाशय तथा अर्ध जलाशययुक्त २०० मेगावाटमाथिका जलविद्युत् आयोजनाले २१ वर्षसम्म छुट पाउने ब्यबथा गरिएको छ । विधेयकमा २०८२ साल चैत्रसम्म वित्तीय व्यवस्थापन सम्पन्न हुने २ सय मेगावाट माथिका जलविद्युत आयोजनाले २१ वर्षसम्म छुट पाउने व्यवस्था गरिएको छ । अर्थमन्त्री


महुली लघुवित्तको संस्थापक शेयर विक्रीमा

२५ भदौँ, काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीहरु रमेश प्रसाद न्यौपानेको नाममा रहेको २ हजार कित्ता, हश्चिन्द्र सिन्हाको नाममा रहेको ५ हजार कित्ता र रामानन्द चौधरीको नाममा रहेको २ हजार ५०० कित्ता संस्थापक शेयर विक्री गर्ने जनाएको छ । उक्त शेयरको न्यूनतम प्रतिकित्ता मूल्य


अब सरकारलाई युट्युबबाट हुने आम्दानीको १% कर तिनुपर्ने

२५ भदौँ, काठमाडौं । नेपालमा सामाजिक सञ्जालमा कुनै पनि सामग्री अपलोड गरी विदेशबाट आम्दानी गर्नेहरूलाई १ प्रतिशत अग्रिम कर लाग्ने भएको छ। सरकारले शुक्रबार प्रतिनिधिसभामा प्रस्तुत गरेको प्रतिस्थापन विधेयक मार्फत विदेशबाट भएको आम्दानीको भुक्तानी दिने संस्थाले सुरुमै १ प्रतिशत अग्रिम कर उठाउने निर्णय गरेको हो ।  


अर्थमन्त्रीको स्पष्टीकरण : शेयर मूल्य घटबढ गराउन गभर्नरलाई फोन गरेको छैन

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले शेयर मूल्य घटबढ गराउन नेपाल राष्ट्र बैंकको गभर्नरलाई फोन नगरेको स्पष्ट पारेका छन् । आर्थिक अध्यादेशको पेश गर्ने क्रममा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले उठाएको प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री शर्माले आफूले शेयर मूल्यको सन्दर्भमा कसैलाई पनि फोन नगरेको बताए । ‘मान्य सांसदले समाचारका आएका केही विषयलाई लिएर प्रश्न उठाउनु


बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार

काठमाडौं– शुक्रबार नेपाली बजारमा सुनको मूल्य सामान्य अंकले बढेको छ। बिहीबारको तुलनामा सुनको भाउ तोलामा १ सय रुपैयाँले बढेकोे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार हुँदै छ। बिहीबार सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रुपैयाँ थियो। शुक्रबार तेजाबी सुन प्रतितोला ९० हजार २


नियम निलम्वन गरेर बजेटसम्बन्धी प्रतिस्थापन विधेयक पेस गर्ने तयारी

काठमाडौं– प्रतिनिधि सभाका केही नियमहरु निलम्वन गरेर भएपनि बजेटसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक संसदमा पेस गर्ने तयारी गरिएको छ। एमालेको अवरोधका बीच चलिरहेको प्रतिनिधि सभाको बैठकमा अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक पेस गर्ने र प्रतिनिधि सभाका केही नियमहरु निलम्वन गरेर पारित गर्ने तयारी भएको हो। यसअघि सरकारले प्रतिपक्षी नेकपा एमालेसँग नियम निलम्वन गरेर प्रतिस्पाथन विधेयकलाई


यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ तथा बिक्रीदर १६० रुपैयाँ १४ पैसा कायम भएको छ । त्यस्तै अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ३१ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९१ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३८