Banking Khabar
गृहपृष्ठ / राष्ट्रिय

राष्ट्रिय

मुलुककोअर्थतन्त्र सहज बन्दै गइरहेको छ : गभर्नर अधिकारी

मुलुककोअर्थतन्त्र सहज बन्दै गइरहेको छ : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र सहज बन्दै गइरहेको बताएका छन्। शनिबार काठमाडौंमा...

थप पढ्नुस्
सहकारीमा बिग मर्जर : काठमाडौंका ५ सहकारी गाभिने

सहकारीमा बिग मर्जर : काठमाडौंका ५ सहकारी गाभिने

संख्यात्मक वृद्धिले अस्वस्थ प्रतिस्पर्धा बढिरहेको बेला सहकारी संस्थाहरू स्वस्फूर्त एकीकरण (मर्जर) मा जान थालेका छन्...

थप पढ्नुस्
आईओसीले पेट्रोल र डिजेलमा  मूल्य घटाए पनि उपभोक्तालाई राहत दिन सरकार अनिच्छुक

आईओसीले पेट्रोल र डिजेलमा मूल्य घटाए पनि उपभोक्तालाई राहत दिन सरकार अनिच्छुक

इन्डियन आयल कर्पोरेसन (आईओसी) ले मूल्य लगातार घटाएर इन्धन पठाए पनि नेपाल आयल निगमले खुद्रा...

थप पढ्नुस्
अर्थतन्त्रमा सुधारको संकेत

अर्थतन्त्रमा सुधारको संकेत

आयात बढ्दा विदेशी मुद्रा सञ्चितिमा दबाब परेको मुलुकको अर्थतन्त्र असारसम्म आइपुग्दा भने केही सहज अवस्थामा...

थप पढ्नुस्
छटपटीमा घरजग्गा व्यवसायी : बैंक ऋण तिर्न चर्को ब्याजमा सापटी, त्यसपछि गाउँ छोडेर बेपत्ता !

छटपटीमा घरजग्गा व्यवसायी : बैंक ऋण तिर्न चर्को ब्याजमा सापटी, त्यसपछि गाउँ छोडेर बेपत्ता !

चितवनका युवराज कँडेल (नाम र ठेगाना परिवर्तन) स्थानीय स्तरमा चल्तीका व्यवसायी थिए । घरजग्गामा लगानी...

थप पढ्नुस्
निर्वाचन आयोगद्धारा निर्वाचन कार्यतालिका स्वीकृति, असोज २३ मा उम्मेदवारी दर्ता

निर्वाचन आयोगद्धारा निर्वाचन कार्यतालिका स्वीकृति, असोज २३ मा उम्मेदवारी दर्ता

निर्वाचन आयोगले आगमी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन कार्यतालिका स्वीकृति गरेको...

थप पढ्नुस्
बालुवाटारमा देउवा-दाहालबीच भेटवार्ता

बालुवाटारमा देउवा-दाहालबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको...

थप पढ्नुस्
गरिबी निवारणमा सवा २६ अर्ब खर्च, उपलब्धि भएन

गरिबी निवारणमा सवा २६ अर्ब खर्च, उपलब्धि भएन

सरकारले गरिबी निवारण गर्ने उद्देश्यले २६ अर्ब ३६ करोड रुपैयाँ खर्च गरेपनि प्रतिफल न्यून देखिएको...

थप पढ्नुस्
एम अधिकारी गभर्नर होइनन् भने फोटोसहितको परिचय सार्वजनिक गर्न चुनौती

एम अधिकारी गभर्नर होइनन् भने फोटोसहितको परिचय सार्वजनिक गर्न चुनौती

नेपाली कांग्रेसका नेताहरूले एमालेको विभागका सदस्य रहेका गभर्नर महाप्रसाद अधिकारीले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने...

थप पढ्नुस्
विश्व बैंकसँग १० अर्ब रुपैयाँको ऋण सम्झौता

विश्व बैंकसँग १० अर्ब रुपैयाँको ऋण सम्झौता

विश्व बैंक र नेपाल सरकारबीच १० अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।...

थप पढ्नुस्