Heading2
भ्रामक ‘१० वर्षे वारेन्टी’ विज्ञापन गरेको भन्दै बर्जरले तिर्नुपर्ने भयो १२ लाख ७८ हजार क्षतिपूर्ति
काठमाडौं । भ्रामक विज्ञापनमार्फत उपभोक्तालाई झुक्याएको ठहर गर्दै उपभोक्ता अदालत काठमाडौंले बहुराष्ट्रिय कम्पनी बर्जर जेन्सन एन्ड निकोल्सन (नेपाल) प्रालिलाई १२...
