छटपटीमा घरजग्गा व्यवसायी : बैंक ऋण तिर्न चर्को ब्याजमा सापटी, त्यसपछि गाउँ छोडेर बेपत्ता !
चितवनका युवराज कँडेल (नाम र ठेगाना परिवर्तन) स्थानीय स्तरमा चल्तीका व्यवसायी थिए । घरजग्गामा लगानी र दलालीका अलबा महेन्द्र राजमार्गमा तीन तले घर बनाएर होटल व्यवसाय समेत शुरु गरेका थिए । कोभिडको समयमा होटलले अपेक्षाकृत व्यवसाय गर्न सकेन भने कोभिड मत्थर हुँदै गएपछि घरजग्गा व्यवसायमा आएको मन्दीले यो व्यवसाय पनि चौपट भयो । बैंकबाट लिएको
आईएफसीबाट एनएमबि बैंकले भित्र्यायो २ करोड ५० लाख डलर ऋण
एनएमबि बैंकले विश्व बैंक समूहको सदस्य इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी)बाट २ करोड ५० लाख अमेरिकी डलर ऋण भित्र्याएको छ । नेपालमा साना तथा मझौला कर्जा लगानी प्रवर्द्धनका लागि उक्त ऋण भित्र्याएको बैंकले जानकारी दिएको छ । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र आईएफसीका दक्षिण एशिया क्षेत्रीय निर्देशक हेक्टर गोमेज आङले उक्त ऋणसम्बन्धी सम्झौतापत्रमा
‘सृजनशील महिला उद्यमी मेला-२०७९’ सुरु, स्वदेशमा उत्पादित बस्तुको उपयोग गरौः मन्त्री रेग्मी
‘१९ औं डाबर बाटिका तीज फेष्टिबल सृजनशील महिला उद्यमी मेला-२०७९’ सूरु भएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित युनाईटड बल्ड टे«ड सेन्टरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले मेलाको उद्घाटन गरेकी छिन् । महिला सृजनशील केन्द्रले महिला उद्यमीहरुले उत्पादन गरेका सामानहरुको बजारीकरणका लागि सहयोग गर्ने उद्देश्यका साथ मेला आयोजना गरेको मेला व्यवस्थापनको जिम्मेवारी लिएको राईजिङ नेपाल
आज डलरको भाउमा गिरावट, यस्तो छ अन्य मुद्राको मूल्य विवरण !
आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीबार (साउन २६ गते, अगस्त ११) को बजारमा अमेरिकी डलर १ को खरिददर १२६ रुपैयाँ ९४ पैसा र विक्रिदर १२७ रुपैयाँ ५४ पैसा रहेको छ । बुधबारको तुलनामा आज डलरको भाउ २२ पैसाले घटेको छ । त्यसैगरी आजयुरो १
युद्ध र प्रतिकूल मौसमले खाद्य संकटको जोखिम
राजु चौधरी मनसुन समयमै सक्रिय भए पनि साउन दोस्रो सातासम्म ८६.३ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ । गत वर्ष यही अवधिमा ९.३ प्रतिशत बढी रोपाइँ भएको थियो । सिँचाइको समस्या र रासायनिक मलको अभावले यस पटक रोपाइँ कम भएको हो । नेपालले धान आयात गर्ने भारतमा समेत यसपालि मनसुनी वर्षा पर्याप्त नहुँदा रोपाइँमा करिब १३ प्रतिशतले कमी
नेपालबाट ५ हजार श्रमिक लैजान जापान तयार
जापान सरकारले स्पेसिफाइड स्कील वर्कर(एसएसडब्लू) प्रणालीमार्फत नेपालबाट श्रमिकहरू लैजान सक्ने विषयमा त्यहाँका रोजगारदातालाई जानकारी गराउने भएको छ । नेपाल जापान संयुक्त कार्यसमितिको बिहीबार काठमाण्डौमा बसेको दोस्रो बैठकमा जापान सरकारले एसएसडब्लू प्रणाली अन्तरगत नेपालबाट कामदारहरू उपलब्ध हुन सक्ने कुराको जानकारी औपचारिक माध्यमबाट जापानका रोजगारदातालाई गराउने बताएको हो । सन् २०१९ मा सम्पन्न भएको श्रम समझदारी पत्र
सरकारले १० प्रतिशत कर्मचारीको दरबन्दी कटौती गर्ने
नेपाल सरकारले १० प्रतिशत कर्मचारीको दरबन्दी कटौती गर्ने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालयलाई परिपत्र गर्दै दरबन्दी संरचनामा कम्तीमा १० प्रतिशत कटौती गर्ने गरी आवश्यक खाका १५ दिन भित्र मन्त्रालयमा पठाउन भनेसँगै हालको दरबन्दीमा कम्तीमा पनि १० प्रतिशत कटौती हुने जानकारी दिएको हो । ‘आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यअनुसार
बजेट घोषणा अनुसार नै तलबमान लागू : अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्माले बजेटमा गरिएको घोषणा अनुसार नै कर्मचारीहरूको तलबमान लागू हुने बताउनुभएको छ । बजेट घोषणा विपरीत कर्मचारीहरूको तलब असमान ढङ्गले वृद्धि गरिएको भन्दै आन्दोलित कर्मचारीहरूका नेताहरुले सोमबार अर्थमन्त्रीलाई शर्मालाई भेटेर सच्याउन दबाब दिएका थिए । उनीहरूसँगको भेटमा मन्त्री शर्माले तत्कालको लागि बजेट भाषण अनुसार नै तलब वृद्धि गर्ने बताउनुभयो । अर्थमन्त्री शर्माले गत
इमर्जिङ्ग नेपालको निमित्त प्रमुुख कार्यकारी अधिकृतमा रमेश बेल्वासे नियुक्त
इमर्जिङ्ग नेपाल लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा रमेश बेल्वासे नियुक्त हुनुभएको छ । गत शुक्रबार कम्पनीको सञ्चालक समितिको ७० औं बैठकको निर्णयअनुसार साउन २० गते बाट नै लागू हुने गरि उनलाई निमित्त प्रमुुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो । हिरोवट युनिभर्सिटी, युकेबाट बिबिए र मास्टर डिग्री गरेका बेल्वासेले नेपाल एसबीआई मर्चेण्ट एण्ड बैकिङ्ग लिमिटेडमा लगानी