‘एनएमबि सरल बचत फण्ड—ई’ मा आवेदन दिने आज अन्तिम दिन

२१ भदौँ, काठमाडौँ । एनएमबि क्यापिटल मार्केट्स लिमिटेडले भदौ १७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ‘एनएमबि सरल बचत फण्ड—ई’ को इकाईका लागि आवेदन दिने आज (भदौ २१ गते) अन्तिम दिन रहेको छ । एनएमबि म्युचुअल फन्ड अन्तर्गत सञ्चालित हुने यस फण्डले प्रतिइकाई १० रूपैयाँ मूल्य अंकित दरमा १० करोड इकाईको ४० प्रतिशत अर्थात ४


उपत्यकामा बाढी वितण्डा: बल्खु र बालाजुको तरकारी बजार डुब्दा करोडौँको क्षति

काठमाडौँ – अविरल वर्षाका कारणले बल्खु र बालाजु क्षेत्र डुबानमा पर्दा त्यस क्षेत्रका तरकारी बजारमा पानीले करिब १ करोड रुपैयाँको क्षति पुर्याएको छ । बजारमा बेच्न राखिएका तरकारीमा पानी पसेर र बगेर क्षति पुगेको हो । तरकारी बजारमा पसेको पानीले डुबाएको÷बगाएको तरकारी कामै नलाग्ने गरी क्षति पुगेका कारण १ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान


इसेवाबाट नेपाल लाइफको बीमा शुल्क बुझाउनुहोस् क्यासब्याक र आइफोन १२ पाउनुहोस्

काठमाडौँ – भुक्तानी सेवा प्रदायक इसेवा मार्फत नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क भुक्तानी गर्दा आकर्षक क्यासब्याक पाइने भएको छ। बिमितहरूले इसेवाबाट बीमा शुल्क भुक्तानी गर्दा बीमा शुल्कको ०.३५ प्रतिशत देखि १ हजारसम्मको आकर्षक क्यासब्याक पाउनेछन्। यस्तै बम्पर उपहारमा हरेक महिना आइफोन १२ जित्न सकिने कम्पनीले जनाएको छ। कात्तिक मसान्तसम्म सञ्चालन हुने यो योजनामा नेपाल लाइफको


पुँजीबजारमा देखिएको समस्या समाधान गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौं- सेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले चासो व्यक्त गरेका छन्। नेपाल राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजीबजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थमन्त्री शर्माले सोमबार गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गरेका हुन्। कुराकानीका क्रममा अर्थमन्त्री शर्माले पुँजीबजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरेको उनको सचिवालयले जानकारी दिएको छ। उनले समम्या रहेको ठाउँमा


८४ अर्ब लागतमा शुरु हुदैँ माथिल्लो तामाकोशी

काठमाडौं – माथिल्लो तामाकोशीको बल्ल व्यवसायिक उत्पादन शुरु हुने चरणमा पुगेको छ । आयोजनाले आइतबारदेखि ६ वटै यूनिट सञ्चालनमा ल्याएको छ । अब व्यवसायिक उत्पादन शुरु भएको मान्न सकिने बताइएको छ । आइतबारदेखि नै व्यवसायिक उत्पादन शुरु भएको भएपनि औपचारिक रुपमा भने बिहिबारदेखि उत्पादन थालिने बताइएको छ । आयोजनाले पूर्णक्षमतामा नै ४५६ मेगावाट बिजुली उत्पादन


जलवायु परिवर्तनको असर सामना गर्न कठिन हुँदैछ : ऊर्जामन्त्री

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलवायु परिवर्तनको असर सामना गर्न कठिनाइ हुँदै गएको बताएकी छिन् । निजामती कर्मचारी दिवसका सन्दर्भमा ललितपुर महानगरपालिका–२ स्थित इन्द्रायणी उद्यानमा आज वृक्षरोपण गरेपछि उनले औद्योगिक मुलुकको गतिविधिबाट हरितगृह ग्यास उत्सर्जन हुँदा जलवायु परिवर्तन भएको जनाउँदै नेपाल जस्ता मुलुकमा जलवायु परिवर्तनको नराम्रो प्रभाव पारेको बताइन् । मन्त्री भुसालले भनिन्,


कर नबुझाएसम्म राधी विद्युत कम्पनीको बोनस सेयर फ्रिज हुने

२० भदौँ, काठमाडौं । राधी विद्युत कम्पनीले आफ्ना शेयरधनीलाई बोनस वापतको कर तिर्न आग्रह गरेको छ ।शेयरधनीको हितग्राही खातामा आएपनि, बोनसमा लाग्ने कर नतिर्दासम्म बोनस शेयर फ्रिज हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ बाट ३६.५० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेपनि नगद लाभांश भने प्रस्ताव गरेको थिएन । कम्पनीले


सुजुकीको दशैतिहार अफर, १२ हजार नगद छुट

२० भदौँ, काठमाडौं । सुजुकी कम्पनीको मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता भी.जी. अटोमोवाईल्स प्रालिले आउँदै गरेको बडा दशैं, शुभ दिपावली तथा छठ पर्वलाई लक्षित गरी आफ्ना ग्राहकहरुका लागि सुजुकी दशै तिहार अफर योजना ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकवर्गहरुले सुजुकी कम्पनीका कुनै पनि मोटरसाईकल तथा स्कुटर खरिद गर्दा तत्काल रु


नेप्सेमा पहिरो :१०८.२६ अंकले घट्यो बजार, ११ अर्ब २४ करोडको कारोबार

२० भदौँ, काठमाडौं ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो कारोबारको दिन आज उच्च अंकको गिरावट आएको छ । आजको कारोबार सुरु भएदेखि नै निरन्तर ओरालो लागेको नेप्से परिसूचक १२ बजेर ५९ मिनेट जाँदा ५.३ प्रतिशतले घटेर ४० मिनेटको लागि बन्द भयो । उक्त समयपश्चात नेप्सेमा पुनः कारोबार शुरु भएको थियो । अन्ततः आज नेप्से १०८.२६


नाडेप लघुवित्तको स्वतन्त्र सञ्चालकमा प्रधान नियुक्त

२० भदौँ, काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा माधव प्रधान नियुक्त भएका छन् । संस्थाको गत शुक्रवार बसेको सञ्चालक समितिको बैठकले उक्त पदका प्रधानलाई नियुक्त गरेको हो । उनलाई कम्पनीको रिक्त स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ । संस्थाले प्रकाशन गरेकको सुचना यस्तो छ :