गरिमा विकास बैंक र शुभलक्ष्मी फर्मा एण्ड क्लिनीकबीच सम्झौता
गरिमा विकास बैंकले गुल्मी हस्पिटल लाईन अवस्थित शुभलक्ष्मी फर्मा एण्ड क्लिनीक – नेशनल प्याथ ल्याब रिसर्च सेन्टरले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवामा आर्कषक छुट सम्बन्धि सम्झौता गरेको छ । सम्झौता अनुरुप, शुभलक्ष्मी फर्मा एण्ड क्लिनीक – नेशनल प्याथ ल्याब रिसर्च सेन्टरले यस विकास बैंकका कर्मचारी र ग्राहाकहरु लाई स्वास्थ्य सेवा तथा सुविधा प्रदान गर्नु र
समस्याग्रस्त सुपर लघुवित्तको व्यवस्थापन राष्ट्र बैंकद्वारा नियन्त्रण
नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरिएको सुपर लघुवित्त वित्तीय संस्थाको व्यवस्थापन नियन्त्रणमा लिएको छ । राष्ट्र बैंकले माघ २२ गते एक सूचना प्रकाशित गरी सुपर लघुवित्तको व्यवस्थापन नियन्त्रणमा लिइएको जानकारी गराएको हो। सुपर लघुवित्तको व्यवस्थापन नियन्त्रणमा लिई राष्ट्र बैंकबाट ‘नियुक्त अधिकारी’ (व्यवस्थापन समूह) नियुक्त गरी सोही समूहमार्फत संस्थापको व्यवस्थापन सञ्चालन गर्ने व्यवस्था गरिएको सूचनामा उल्लेख
एटिएम ह्याक गरी पैसा चोर्ने घटना बढ्दै, सावधानी अपनाउन राष्ट्र बैंकको आग्रह
पछिल्लाे समय एटिएम ह्याक गरेर पैसा चाेर्ने घटना बढ्दाे रूपमा छ । यस्ता घटना बाहिरिएपछि नेपाल राष्ट्र बैंकले एटिएम प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । यसका लागि राष्ट्र बैंकले ४ वटा उपायसमेत बताएकाे छ । एटिएम प्रयोगकर्ताले आफ्नो पिन कोड गोप्य राख्ने, अपरिचित मान्छेबाट टाढै बस्ने, एटिएम प्रयोग गर्दा खाताबाट काट्यो तर पैसा
प्रभु बैंकका सिइओ सेरचन र डिसिओ पोख्रेल नक्कली कर्जामा मुछिए
काठमाडौं । प्रभु बैंकले हजारौँ नेपाली विद्यार्थीहरुलाई नक्कली शैक्षिक कर्जाको डकुमेन्ट दिएर कमीशन खाएपछि अष्ट्रेलीया र युरोप जाने विद्यार्थीहरु अलपत्र परेका छन् । प्रभु बैंकबाट शैक्षिक कर्जा लिएर विदेश अध्ययनका लागि जान खोज्ने कैयौं विद्याथीलाई अस्ट्रेलियन सरकारले भिसा रोकेको छ । उता नक्कली डकुमेन्ट पत्ता लागेपछि यूरोप अध्ययन जाने विद्यार्थीहरुलाई भने अध्यागमन विभागल नै फर्काएको
मेगा बैंकबाट बाहिरिइन् कामु सीईओ रविना देशराज श्रेष्ठ
मेगा बैंककी कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) रविना देशराज श्रेष्ठ बैंकबाट बाहिरिएकी छिन् । उनले मेगा बैंकबाट बाहिरिएको जानकारी गराएकी हुन् । कामु सीईओ श्रेष्ठले आफ्नो बैंकिङ्ग करियरबाट नै राजीनामा दिएको समेत बताएकी छिन् । बैंकको प्रगतिमा हालसम्म पुर्याएको योगदानको प्रशंसा गर्दै बैंकले उनको केक काटेर बिदाई गरेको हो । मेगा बैंकले श्रेष्ठलाई २०७८
हिमालयन र सिभिल बैंकबीच मर्जरः स्वाप रेसियो १००ः८०.२९ प्रतिशत
हिमालयन र सिभिल बैंकको मर्जर सम्बन्धी प्रक्रिया सकिएको छ । दुबै बैंकको सञ्चालक समितिले ड्यु डेलिजेन्स अडिट (डीडीए) रिपोर्ट टुंगो लगाएका हुन् । दुवै बैंकले एकैदिन साधारणसभा समेत बोलाएका छन् । अन्तिम स्वाप रेसियो १००ः८०.२९ प्रतिशतमा टुंगो लागेको छ । यसको अर्थ सिभिल बैंकमा १०० कित्ता सेयर हुनेले मर्जरपछि बन्ने हिमालयन बैंकमा ८०.२९ कित्ता हुनेछ
नेपालमै पहिलो पटक नबिल बैंकले सुरू गर्यो एनबैंक, यस्ता छन् विशेषता
नबिल बैंक लिमिटेडले नेपालमा नै पहिलो पटक एनबैंक (नियो बैंक) सञ्चालमा ल्याइएको छ । नबिल बैंकले बिहीबार आज भर्चुअल कार्यक्रम गरी एन बैंक (नियो बैंक) को शुभारम्भ गरेको हो । बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल, उपाध्यक्ष निर्वाण चौधरी, प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र एनबैंक एण्ड अपरेसनका नायव प्रमुख कार्यकारी अधिकृत विनयकुमार रेग्मीले संयुक्त रूपमा एनबैंकको
गरिमा विकास बैंकले संचालनमा ल्यायाे ‘वैदेशिक रोजगार आइपीओ खाता’
गरिमा विकास बैंकले वैदेशिक रोजगारमा रहने नेपालीहरुलाई बैकिङ एवं सेयर मार्के सम्म पहुँच पुर्याउने उद्धेश्यले वैदेशिक रोजगार आइपीओ खाताको सुरुवात गरेको छ । नेपाल धितोपत्र बोर्डले जारी गरेको निर्देशन आईपिओ जारी गर्ने संस्थाले १० प्रतिशत सेयर वैदेशिक रोजगारमा रहने नेपालीहरुका लागि छुट्याउनु पर्ने व्यवस्था अनुसार त्यसलाई आवश्यक पर्ने सिआस्बा सुविधा दिनका लागि बैंकले यो खाता
नबिल बचत खातामा घातक रोग बीमाले पायो निरन्तरता, हालसम्म ६३ करोड रुपैयाँ दाबी भुक्तानी
नबिल बैंकले नबिल बचत खातामा घातक रोग बीमा कार्यक्रमलाई निरन्तरता दिएको छ । पछिल्लो चार वर्षदेखि यो बीमा सुविधा दिएकोमा पाँचौँ वर्षमा पनि निरन्तरता दिने निर्णय लिएको हो । यो बीमा अन्तर्गत ३३८ जना ग्राहकहरूको ६२ करोड ९४ लाख रुपैंया दाबी भुक्तानी भएको छ । हरेक बचत खातामा घातक रोगको बीमा तथा आवधिक जीवन बीमा