अब अनलाइनबाटै माछापुच्छ्रे बैंकमा डिम्याट खाता खोल्न सकिने

२७ भदौँ, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहकको सुविधालाई मध्यनजर गर्दै अनलाइनमार्फत डिम्याट खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ। विगत लामो समयदेखि डिम्याटलगायत सेयर आवेदनसम्बन्धी सम्पूर्ण सुविधा प्रदान गर्दै आएको माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै ग्राहकले जुनसुकै स्थानबाट बैंक नै नगई आवेदन दिन मिल्ने गरी अनलाइनबाट डिम्याट खाता खोल्ने सुविधा ल्याएको हो। ग्राहकलेअनलाइनमार्फत


अब खल्तीबाट आफ्नो बैंक खातामा नि:शुल्क रकम पठाउन सकिने

२७ भदौँ, काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी, खल्ती डिजिटल वालेटले ग्राहकहरुको अमुल्य प्रतिक्रिया तथा सुझावलाई मध्यनजर गर्दै खल्तीबाट बैंक खातामा नि:शुल्क रकम ट्रान्सफर गर्न सकिने अफर सञ्चालनमा ल्याएको छ । यस of]hgfअन्तर्गत ग्राहकहरुले खल्तीबाट आफ्नो एक बैंक खाता सेभ गरी त्यसमा प्रत्येक अंग्रेजी महिनाको अधिकतम ५ पटक वा


मुक्तिनाथ विकास बैंकले गर्यो ५ संघसंस्थालाई सहयोग

 २७ भदौँ, काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले यस भदौ महिनामा मात्र ५ विभिन्न संघ संस्था, व्यक्तिहरुलाई सहयोग गर्दै आएको छ । बैकले सामाजिक उत्तरदायित्व मुलक कार्यहरुमा सहयोग गरेको हो । बैंकले प्रदेश १ र २ मा वित्तीय साक्षरताको अभियानमा सहयोग पुग्ने गरि “फाइनान्सीयल डिजिटलाइजेसन लिट्रेसी” लागि ५० हजार रकम मिडिया इन्टरनेसनल प्रालिलाई सहयोग गरेको


विदेशी विनिमय सङ्कट बढेपछि श्रीलङ्काका केन्द्रीय बैंक प्रमुखले दिए राजीनामा

एजेन्सी- श्रीलङ्काको केन्द्रीय बैंकका प्रमुखले ‘राजनीतिक र व्यक्तिगत मुद्दा’ देखाउँदै राजीनामा दिएका छन् । विदेशी विनिमय सङ्कट तीव्र हुँदै गएपछि सरकारले आयातलाई नियन्त्रण गरेको छ ।  केन्द्रीय बैंक प्रमुख डब्ल्यू.डी. लक्ष्मणले विगत १० दिनको दौडान गम्भीर ‘मानसिक तनाव’ भएको बताउँदै ८० वर्षको उमेरमा आफ्नो योजनाबद्ध अवकाशभन्दा छ हप्ता अगाडि आगामी मङ्गलबार पदबाट हट्ने बताए ।


गरिमा विकास बैंकका ग्राहकलाई द एभरेष्ट होटलमा १५ % सम्म छुट

२५ भदौँ, काठमाडौं । गरिमा विकास बैंकका ग्रहकले नयाँबानेश्वरमा रहेको ‘द एभरेष्ट होटल’ १५%सम्मको छुट पाउने भएका छन् । काठमाडौंको नयाँबानेश्वरमा रहेको ५ तारे होटलमा उपलब्ध हुने सेवामा उक्त छुट पाउने भएका हुन् । होटलमा उपलब्ध विभिन्न सेवा सुविधामा आर्कषक छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरिएको बैंकले जनाएको छ । सम्झौता अनुसार गरिमा विकास बैंकका डेविट


कामना सेवा बैंकद्वारा ट्राफिक बत्ती हस्तान्तरण

२५ भदौँ, काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक प्रहरी महाशाखालाई ट्राफिक बत्ती हस्तान्तरण गरेको छ। बैंकले काठमाडौंको ज्ञानेश्वर चोकमा निर्माण गरेको ‘ट्राफिक बत्ती’ शुक्रबार एक समारोहकाबीच महाशाखालाई हस्तान्तरण गरेको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत श्री प्रविण बस्नेतले ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराई र काठमाडौं महानगरपालिका वडा नं.३० का वडा


सिटिजन्स बैंकका ग्राहकले ग्रोडेलीमा विशेष छुट पाउने

२५ भदौँ, काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले ग्रोडेली सामान खरिदमा आकर्षक छुट पाउने भएका छन् । यसका लागि मोवाइल बैंकिङमार्फत भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ । सिटिजन्स बैंक र ग्रोडेलीबीच मोबाइल बैकिङ प्रयोगकर्तालाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालमा उत्पादित किराना सामाग्रीको प्रवर्द्धनका लागि स्थापित ग्रोडेलीसँगको सहकार्य पश्चात् सिटिजन्स बैंकका मोबाइल बैकिङ प्रयोगकर्ताले


कुमारी बैंकद्वारा साखुको विद्यालयमा खानेपानी फिल्ट्रेसन प्रणाली जडान

२५ भदौँ, काठमाडौं । कुमारी बैंक लिमिटेडले साँखुस्थित उग्रतारा माध्यमिक विद्यालयमा खानेपानी फिल्ट्रेसन प्रणाली जडान गरेको छ। बैंकले अत्यावश्यक भौतिक पूर्वाधारको अभावमा प्रभावकारी पठनपाठन हुन नसक्ने कुरालाई मध्यनजर गरी, उक्त विद्यालय व्यवस्थापनसँगको समन्वयमा सो फिल्ट्रेसन प्रणाली जडान गरिदिएको छ।  


माछापुच्छ्रे बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

२५ भदौँ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शुक्रबार एक बैंकको ऋणपत्र सूचीकृत भएको छ । नेप्सेमा माछापुच्छ्रे बैंक लिमिटेडको ऋणपत्र सूचीकृत भएको हो । नेप्सेका अनुसार “८।५० प्रतिशत माछापुच्छ्रे डिबेञ्चर २०८७” को २२ लाख ५३ हजार ४ सय ९६ कित्ता ऋणपत्र सूचीकृत भएको हो ।


एनएमबि बैंकको तीज लक्षित अफर

एनएमबि बैंकले तीज सप्ताहको अवसर पारेर अफर सार्वजनिक गरेको छ। ग्राहकहरुले क्यु आर कोड, पोस वा इ एनएमबि एप प्रयोग गरी विभिन्न स्टोर्स र ब्राण्डको समान खरिद गर्दा १० प्रतिशत वा ३ सय रुपैयाँ सम्म क्यास ब्याकको अफर सार्वजनिक गरेको हो। तीज नेपाली समुदायमा आफन्तजनसँग भेटघाट गरेर, दर खादै र नाँचगान गरेर मनाइन्छ। तीजको बेला सार्वजनिक