सिटिजन्स बैंकका ग्राहकलाई बन्दीपुर माउन्टेन रिसोर्र्र्टमा विशेष छुट
६ असोज, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बन्दीपुर तनहुँ स्थित बन्दीपुर माउन्टेन रिसोर्टबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा सम्झौता भएको छ । उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट/क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले बन्दीपुर माउन्टेन रिसोर्टको विभिन्न सेवाहरुमा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । हालसम्म बैंकको
कुमारी बैंकको संस्थापक शेयर विक्रीमा
५ असोज, काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापकहरुको नाममा रहेको केहि संस्थापक शेयर बिक्री गर्न लागेको एक सुचना जारी गर्दै जनाएको छ । बैंकका संस्थापक शेयरधनीहरूको नाममा रहेको १३ हजार ८७४ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको जनाएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका
सिद्धार्थ बैंकद्वारा जोन्ता क्लबलाई आर्थिक सहयोग
५ असोज, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले कमलादी स्थित जोन्ता क्लब काठमाडौं नेपाललाई सामाजिक उत्तरदायित्व अन्र्तगत ४ लाख ९७ हजार २ सय रुपैयाँ आर्थिक सहयोग गरेको छ। उक्त रकम बैंकका तर्फबाट का।मु। प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलले जोन्ता क्लब काठमाण्डौं नेपालका प्रेसिडेन्ट सीमा गोल्छालाई हस्तान्तरण गरेका हुन् । बैंकबाट प्राप्त उक्त रकम जोन्ता क्लबले
विदेशबाट ऋण भित्र्याउँदै सिद्धार्थ बैंक, स्ट्यान्डर्ड चार्टर्डले दियो १ अर्ब ४२ करोड ऋण
५ असोज, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडलाई स्ट्यान्डर्ड चार्टर्ड बैंक सिंगापुरले १ करोड २० लाख अमेरिकी डलरको ऋण सुविधा स्वीकृत गरेको छ । स्वीकृत ऋण सुविधामध्ये ८० लाख डलर ऋण सुविधा उपलब्ध भएको र बाँकी ४० लाख अमेरिकी डलर पनि छिटै उपलब्ध हुने बैंकले जानकारी गराएको छ । उक्त ऋण सुविधाबाट बैंकले प्रदान गरिआएको अन्तराष्ट्रिय
सानिमा बैंकको नयाँ शाखा ललितपुरको ढोलाहिटीमा
४ असोज, काठमाडौं । सानिमा बैंक लिमिटेडले सोमबार ललितपुरको ढोलाहिटीमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त कार्यालयको समुद्घाटन कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाई ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा गरेका हुन् । समुद्घाटन् समारोहमा मह जोडीले ललितपुरको
नेपाल बंगलादेश बैंकको १०औं बिस्तारित सेवा हेटौँडामा
१ असोज, काठमाडौं । नेपाल बंगलादेश बैंकले मकवानपुरको हेटौंडामा रहेको हेटौंडा सिमेन्ट उद्योगको हाताभित्र आफ्नो १०औ बिस्तारित सेवा केन्द्र शुरु गरेको छ । हेटौंडा उपमहानगरपालीकामा खोलिएको यस बिस्तारित सेवाले हेटौंडा सिमेन्ट उद्योगलाई सुलभ बैंकिङ्ग सुविधा प्रदान गर्नुका साथै वित्तीय पहुँच पुर्याउनेछ । यस विस्तारित सेवाबाट यस भेगमा छरिएर रहेको पुँजीलाई एकीकृत गर्न सघाउ पुग्नुका साथै
हिमालयन बैंकद्धारा महानगरीय प्रहरी वृत्तलाई कम्प्युटर सहयोग
१ असोज, काठमाडौं । हिमालयन बैंक लिमिटेडले तिनकुने, नयाँ बानेश्वर, काठमाण्डौ स्थित “महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वर” लाई दुई थान कम्प्युटर हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय प्रहरी वृत्तलाई कम्प्युटर हस्तान्तरण गरेको हो । बैंकले महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरका कर्मचारीहरुलाई आधुनिक प्रणालीको कम्प्युटरको कमी हुनाका कारण दैनिक प्रशासकीय कार्यमा
लक्ष्मी बैंकको १३७ औँ शाखा ईटहरीको पकलीमा
१ असोज, काठमाडौं । लक्ष्मी बैंकले सुनसरी ईटहरी उपमहानगरपालिका वडा नं. १६ को पकलीमा १३७ औँ नयाँ शाखा संचालनमा ल्याएको छ । ईटहरीको भाटभटेनी सुपरमार्केट परिसर भित्र रहेकोे यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ । उक्त
बडा दशैंको अवसरमा सानिमा बैंकद्वारा विशेष योजना
१ असोज, काठमाडौं । नेपालीहरुको महान पर्व बडा दशैंको अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि विशेष दशैं बम्पर योजना सार्वजनिक गरेको छ । सो योजना अन्तर्गत आश्विन १ गतेदेखि लागू हुने व्यक्तिगत मुद्दती खातामा ९.५१ ५ सम्म उच्च ब्याजदर मासिक रुपमा प्रदान गरिने बैंकले जनाएको छ । त्यस्तै, खाता खोल्दा पहिलो वर्षका लागि डेबिट र क्रेडिट
सेञ्चुरी बैंकले संचालनमा ल्यायो मोबाइल एपमा रेमिट्यान्स सेवा
३१ भदौँ, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले मोबाइल बैकिङ एप सेञ्चुरी पेबाट अनलाइन आन्तरिक रेमिट्यान्स सेवा पनि प्रदान गर्ने भएको छ । यस अन्तर्गत सेञ्चुरी रेमिट (रेमिटन्स सेवा)मोबाईल बैकिङ एपमा थप गरिएको छ । यसज सेवा संचालनमा आएसंगैं बैंकका ग्राहकहरुले आन्तरिक विप्रेशण सोझै मोबाईल बैकिङ एपबाट पठाउन सक्नेछन् । आन्तरिक रेमिटन्स रकम पठाउँदा मोबाईल बैकिङ