के तपाईलाई निद्रा लाग्दैन ? यस्ता छन् छुटकारा पाउने विधि
३१ साउन, काठमाडौं । सन्तुलित खाना, स्वच्छ पानी, शुद्ध वायु जस्तै अपरिहार्य छ, गहिरो निद्रा पनि । यदि एक महीनासम्म प्रति हप्ता तीन रात सहज रूपमा निद्रा लागेन वा निदाउन सकिएन भने त्यसलाई चिकित्सकीय भाषामा अनिद्रा भनिन्छ । जब निद्रा विथोलिन्छ, स्वास्थ्यमा गडबड सुरु हुन्छ । अनिद्रा आफैमा एक यस्तो समस्या हो, जसले अरु समस्या
त्रि.बि को परिक्षामा सहभागी सम्पुर्ण बिद्यार्थीलाई खोपको व्यवस्था
साउन २८, काठमाडौं । लगातारको बिद्यार्थीहरुको दबाब तथा धर्ना पछि स्बास्थ्य मन्त्रालयले परिक्षामा सहभागी बिद्यार्थीहरुलाई खोपको व्यवस्था गर्ने भएको छ । त्रिभुवन विश्वविद्यालयका ६० हजार विद्यार्थीले कोरोना खोप पाउने छन। त्रिभुवन बिश्वबिद्यालयले स्नातक तहको परिक्षा तालिका सार्वजानिक गरे सगैं विद्यार्थीहरु पनि आक्रोशित भएका थिए । विगत २ वर्ष देखि कोरोना महामारीका कारण स्थगीत भएको