३१७ कोरोना संक्रमित थपिए, ६ को मृत्यु

काठमाडौ‌–नेपालमा पछिल्लो २४ घण्टामा ३१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ६०९ जनाको पीसीआर परीक्षणमा ३०१ र ३ हजार ४४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १६ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको


चीनबाट थप १० लाख डोज भेरोसेल खोप नेपाल आइपुग्यो

काठमाडौँ – चीनबाट थप १० लाख ५८ हजार डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । सरकारले चीनसँग किनेको कोभिड–१९ विरुद्धको १० लाख ५८ हजार डोज भेरोसेल खोप आज काठमाण्डु आपुगेको हो । बिहीबार बिहान चिनियाँ कार्गो विमानमार्फत उक्त खोप परिमाणको काठमाण्डु आइपुगेको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्था शाखाले जनाएको छ ।


कक्षा १२ को नतिजा मंसिर दोस्रो साता

काठमाडौँ– कक्षा १२ को नतिजा आगामी मंसिर दोस्रो साताभित्र आउने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका प्रवक्ता जघनबहादुर अर्यालले नतिजा सम्बन्धी काम ५० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेकाले मंसिर दोस्रो साताभित्र प्रकाशन गर्ने तयारी रहेको बताए । अहिले नतिजा रुजु गर्ने, कपी जाँच गर्नेलगायतका काम एकै पटक भइरहेको उनले जानकारी दिए । बोर्डले कक्षा १२


लाभांश पारित गर्न इन्भेष्टमेन्ट बैंकले बोलायो साधारण सभा

काठमाडौं– नेपाल इन्भेष्टमेन्ट बैंकको साधारण सभा मंसिर १७ गते हुने भएको छ। दरबारमार्गस्थित बैंकको केन्द्रीय  कार्यालयमा हुने ३५औं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्नेछ।सभाले हाल कायम चुक्ता पूँजीको १२.६१ प्रतिशत बोनस शेयर तथा सोको कर प्रयोजनार्थसहित गरी ३.३८९ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसका


योगाभ्यास गर्दा ध्यान राख्नूहोस् यी ६ कुरामा

जसले योगको अभ्यास गर्दा सहायता गर्छन् । १. आँखा बन्द रहनुपर्छ मनुष्यको निम्ति देख्न सक्ने क्षमता सबैभन्दा प्रबल हुन्छ । जब तपाईं आफ्ना आँखाहरू बन्द गर्नुहुन्छ, पूरै संसार बिलाउँछ— यदि तपाईंले आफ्नो दिमागमा आफ्नै काल्पनिक संसार निर्माण गर्नुभएको छ भने, त्यो बेग्लै कुरा हो ! यदि कुनै पनि कुरालाई आफूभित्र समाहित गर्नुपर्ने छ भने, आँखाहरू


कोरोनाविरुद्धको फाइजर खोप कात्तिक २८ देखि लगाइँदै

काठमाडौँ– कोरोनाविरुद्धको फाइजर खोप यही कात्तिक २८ देखि मंसिर ४ गतेसम्म लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले दीर्घरोगीलाई लक्षित गरी यही कात्तिक २८ गतेदेखि खोप अभियान सञ्चालन गरिन लागेको जानकारी दिए। नेपाललाई अमेरिकाले एक लाख ६२० डोज फाइजर खोप उपलब्ध गराएको थियो। मन्त्रालयले दीर्घरोगी भएका १२ वर्ष उमेरदेखि माथिका


विश्वभर ३ लाख ७५ हजार संक्रमित थपिए, मृत्यु कति ? ३ लाख १४ हजार निको

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टमा ३ लाख ७५ हजार ८५५ जना कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार सबैभन्दा धेरै बेलायतमा ४१ हजार २७८, रुसमा ४० हजार २५१, अमेरिकामा २६ हजार ३५५, टर्कीमा २३ हजार ९६, भारतमा १२ हजार ९५८ र ब्राजिलमा १० हजार ६९३ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा


अमेरिकाबाट आज एक लाख डोज फाइजर खोप आउँदै, दीर्घरोगीलाई लगाउने तयारी

काठमाडौं- अमेरिकाले नेपाललाई अनुदानमा दिने घोषणा गरेको एक लाख ६२० डोज कोरोनाविरुद्धको खोप आज (सोमबार) नेपाल आइपुग्दै छ । अमेरिकाले अनुदानमा उपलब्ध गराएको फाइजर खोप आज नेपाल आउन लागेको हो । यसअघि अमेरिकाले एक डोज मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार डोज कोरोना खोप अनुदानमा नेपाललाई उपलब्ध गराएको थियो । फाइजर नेपालमा


फाइजरको खोप ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकामा ९१ प्रतिशत प्रभावकारी

काठमाडौं- फाइजरले विकास गरेको कोरोनाविरुद्धको खोप बालबालिकामा लक्षणसहितको संक्रमण नियन्त्रणका लागि ९१ प्रतिशत प्रभावकारी पाइएको दाबी गरिएको छ। शुक्रबार सार्वजनिक गरिएको अध्ययनको नतिजाअनुसार ५ देखि ११ वर्ष उमेर समूहमा यो खोप निकै प्रभावकारी देखिएको हो।अमेरिकाले यो उमेर समूहमा खोप कार्यक्रम सुरु गर्ने तयारी गरिरहेको छ। यही समयमा यो नतिजा सार्वजनिक भएको हो। फाइजरले २ हजार २६८


रातमा सुत्नु अघि बेसार- दूध किन पिउने ? यसो भन्छ नयाँ अनुसन्धानले

आयुर्वेदमा बेसारलाई सबैभन्दा राम्रो प्राकृतिक एन्टिबायोटिक भनेर व्याख्या गरिएको छ। यसैले छाला, पेट तथा अन्य रोगका लागि यसलाई प्रयोग गर्न सकिन्छ। त्यस्तै दुधमा पनि प्राकृतिक एन्टिबायोटिक रहेको हुन्छ । ‘करक्यूमिन एन्टिअक्सिडेन्ट’को  गुण पनि व्यापक हुन्छ । एन्टिअक्सिडेन्टले मानव शरिरमा हुने कुनै पनि हानीलाई रोक्न सहयोग गर्छ ।यसकारण वेसार-दूधको सेवन  मानव शरिरका लागि निकै गुणकारी मानिन्छ