Banking Khabar
बैंकिङ

कृषि विकास बैंक नयाँ व्याजदर सार्वजनिक

September 16, 2021
सेयर:

३१ भदौँ, काठमाडौं । कृषि विकास बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भोलि असोज १ गते बाट लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

बैंकले प्रकाशन गरेको व्याजदर अनुसार विभिन्न प्रकारको बचत खातामा न्युनतम ३.५० प्रतिशतदेखि अधिकतम ५ % सम्म व्याज दिइनेछ । त्यस्तै, मुद्दती निक्षेपमा ६ % देखि ८.६० प्रतिशतसम्म व्याज दिइनेछ ।

बैंकले​ प्रकाशन​ गरेको नयाँ व्याजदर यस्तो छ :

6142a9eb670b7.jpg