सिन्धु विकास बैंकका सीईओ जोशीले दिए राजिनामा

१४ आश्विन २०७८, बिहीबार १५:२५

१४ असोज, काठमाडौं । सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत९सीईओ० रमेशप्रसाद जोशीले राजिनामा दिएका छन् । उनले आफ्नो व्यक्तिगत कारणले संस्थाको सीईओ पदबाट राजिनामा दिएका हुन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश प्रसाद जोशीले आफ्नो व्यक्तिगत कारण खुलाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट दिएकोले कार्तिक १ गतेबाटलागु हुनेगरी संचालक समितिको हिजोको बैठकले जोशिको राजिनामा स्विकृत गरी गिरीलाई असोज १ बाट लागु हुने गरी कायम मुकाय प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

615540c6165e3.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *