७३४ कोरोना संक्रमित थपिए, १२ को मृत्यु

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ७३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार ३०४ जनाको पीसीआर परीक्षणमा ६५६ र २ हजार ७०९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७८जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।


भुलेर पनि खाली पेटमा नखानुहोस् यी खानेकुरा

बिहान खाली पेटमा के खाने के नखाने त ? – केरामा क्याल्सियम, म्याग्नेसियम हुन्छ । त्यसैले खाली पेटमा केरा खाँदा क्याल्सियम, म्याग्नेसियमको ब्यालेन्स बिग्रने भएकाले एसिडिछी हुनसक्छ । – चियामा एसिडको मात्रा धेरै हुन्छ । त्यसैले बिहान खाली पेटमा चिया खाँदा पेट पोल्ने र दुख्ने लगायतका समस्या हुने गर्दछ । – दहीमा पाइने प्रोबायोटिक ब्याक्टेरिया


बैतडीमा २२ जनामा स्क्रब टाइफसको संक्रमण

बैतडी- पछिल्लो समय बैतडीमा ‘स्क्रब टाइफस’ रोगको जोखिम बढ्दै गएको छ। यहाँका स्वास्थ्य संस्था र अस्पतालमा उपचारका लागि आउने बिरामीमा स्क्रब टाइफस देखिन थालेपछि जोखिम बढ्दै गएको हो। जिल्ला अस्पतालमा उपचारका लागि आउने बिरामीमा पनि स्क्रब टाइफस देखिएको अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए। विगतका वर्षमा फाट्टफुट्ट मात्र देखिए पनि यस वर्ष स्क्रब टाइफसका बिरामीको सङ्ख्या


कक्षा १२ को परीक्षा आजदेखि, होम सेन्टरबाटै परीक्षा दिन पाइने

काठमाडौं- नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित कक्षा १२ को परीक्षा आज (बुधबार) देखि शुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा आजदेखि सञ्चालन गर्ने निर्णय गरेको हो । परीक्षा असोज ८ गतेसम्म सञ्चालन हुने बोर्डले सूचनामार्फत जानकारी दिएको छ । परीक्षा समय बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको छ । यसअघि गत साउन


निपा भाइरस के हो ? सर्ने तरिका र लक्षणहरु (पूरा पढ्नुहोस)

काठमाडौँ  – निपा भाइरस जनावरहरुबाट मानिसमा सर्ने एक प्रकारको प्राकृतिक सङ्क्रामक रोग हो । फलफूलहरु खाने खालका चराचुरुङ्गीहरु तथा जनावरहरु विशेषगरी चमेरो प्रजातिबाट यो रोग सर्ने सम्भावना हुन्छ । चमेरो लगायतका प्रजातिले फलफूल खाँदा फलफूलमा रोगको सङ्क्रमण हुने र त्यही फलफूल मानिसले खाँदा यो रोग सर्ने जोखिम हुन्छ । सङ्क्रमित व्यक्तिको दिसा, पिसाब र रगतबाट


निपाह भाइरस संक्रमण, सतर्कता अपनाउन विज्ञको सुझाव

काठमाडौं- भारतमा निपाह भाइरस सङ्क्रमणको कारणले मानिसको मृत्यु हुन थालेपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयले भारतको केरला राज्यमा देखिएको निपाह भाइसरको सङ्क्रमण नेपालमा समेत देखिन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेलले नेपालमा पनि निपाह भाइरसको


विश्वभर २० करोडभन्दा बढीले जिते कोरोना भाइरसको संक्रमण

काठमाडौँ– विश्वभर २० करोडभन्दा बढीले कोरोना भाइसको संक्रमणलाई जितेका छन् । पछिल्लो २४ घण्टामा ५ लाख ३० हजार ७७३ जना संक्रमणमुक्त भएका छन् ।  योसँगै विश्वभर संक्रमण जित्नेको संख्या २० करोड ११ लाख ३२ हजार ९२० पुगेको छ । पछिल्लो २४ घण्टामा ५ लाख ८७ हजार ९३५ जना संक्रमित भएका छन् । योसँगै  विश्वभर संक्रमितको


कुमारी बैंकको निःशुल्क एन्टिजेन टेस्ट क्याम्प सम्पन्न

काठमाडौँ – कुमारी बैंक लिमिटेडले कोभिड– १९को निःशुल्क ‘एन्टिजेन टेस्ट क्याम्प’ सम्पन्न गरेको छ। काठमाडौं टंगालस्थित कुमारी बैंकको कर्पोरेट कार्यालयमा भदौ १८ गते आयोजना गरेको थियो। क्याम्पमा आफ्नो नाम तथा नम्बर दर्ता गराई एन्टिजेन टेस्ट गराउने व्यक्तिको कोरोना संक्रमण भए–नभएको रिपोर्ट १५ मिनेटमा नै दिएको थियो। आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना विरुद्धको लडाईमा बैंकले सहयोग


सरकारले पैसा नदिँदा रोकियो कोरोना बीमा भुक्तानी

काठमार्डौँ – सरकारले रकम निकासा नगर्दा कोरोना बीमाबापत् भुक्तानी गर्नुपर्ने रकम रोकिएको छ। कोरोना संक्रमित भएर बीमा दावी गरेकाहरूले लामो समयसम्म भुक्तानी पाउन सकेका छैनन्, अझै कति समय लाग्ने हो टुंगो छैन। अहिलेसम्म सरकारले भुक्तानी गर्नुपर्ने रकम ९ अर्ब ६२ करोड ६ लाख रुपैयाँ पुगेको छ। हालसम्म अनुदानसहित बीमा कम्पनी, बीमा समिति, पुनर्बीमा कम्पनीको तर्फबाट


पाइल्स कस्तो रोग हो ? किन हुन्छ ? यसरी हुन्छ उपचार

१९ भदौँ, काठमाडौं । पायल्स एउटा यस्तो रोग हो जसमा गुद्वारको भित्र र बाहिर पनि दुखाइ महसुस हुन्छ । अस्वस्थ खानपानका कारण लाग्ने पाइल्स रोग अहिले आम नेपालीको समस्याका रुपमा देखा पर्न थालेको छ । शुरुमा रोगको पहिचान नहुनु र थाहा पाएपछि पनि लाजका कारण उपचारमा ढिलाई हुने समस्याले पाइल्सको समस्या दिनप्रतिदिन बढ्दो छ। मलद्वार र