छ महिनाको आयात १० खर्ब हुँदा निर्यात एक खर्ब १८ अर्ब

चालु आर्थिक वर्षको पहिलो छ महिनामा नौ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा नेपालले एक खर्ब १८ अर्ब ८५ करोडको मात्र निर्यात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा छ खर्ब ६१ अर्ब २४ करोडको आयात हुँदा नेपालले ६० अर्ब ७९ करोडको निर्यात गरेको थियो । आयात धेरै बढेको हुँदा


५० प्रतिशत पुनर्कर्जा पर्यटनमा, जलविद्युतमा २४ प्रतिशत

काठमाडौँ — चालु आर्थिक वर्षको ६ महिनामा स्वीकृत भएको कुल पुनर्कर्जामध्ये सबैभन्दा धेरै पर्यटन क्षेत्रमा प्रवाह भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको गत पुस महिनासम्मको तथ्यांक अनुसार पर्यटन क्षेत्रमा कुल स्वीकृत पुनर्कर्जाको ४९.८९ प्रतिशत प्रवाह भएको छ । राष्ट्र बैंकले गत पुससम्म कुल १ अर्ब ६ करोड रुपैयाँ पुनर्कर्जा स्वीकृत गरेको छ यस्तै, जलविद्युत्


सरकारले निजी क्षेत्रलाई भन्यो- आर्थिक गतिविधिमा प्रतिवन्ध लाग्दैन

कोभिड १९ को महामारीको तेस्रो लहर फैलिएसँगै यसले अर्थतन्त्रमा पार्न सक्ने सम्भावित जोखिमबारे अर्थ मन्त्रालयले निजी क्षेत्रसँग छलफल गरेको छ । बुधबार अर्थ मन्त्रालयमा आयोजित छलफलमा अर्थमन्त्री जनार्दन शर्मा तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सरकार तत्काल आर्थिक गतिविधिमा प्रतिवन्ध लगाउने पक्षमा नरहेको स्पष्ट पारेका थिए । अर्थन्त्री जनार्दन शर्माले कोरोना महामारीको कारण


बुद्ध एयरका पाइलट शेर्पा र को–पाइलट अन्सारी नै ‘ग्राउन्डेड’

काठमाडौं- बुद्ध एयरका पाइलट आङ्गेलु शेर्पा र को–पाइलट अमन अन्सारीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले अझै दुई दिन उडान भर्न नदिने भएको छ । जहाज इन्सिडेन्ट (दुर्घटनाको नजिक पुगेर जोगिएको) को विषयमा बढी होहल्ला भएको र प्राधिकरणको हवाई सेफ्टी टिमले छानबिन गरिरहेकाले दुवैलाई थप दुई दिन उडान भर्न नदिने निर्णय भएको हो । जहाज इन्सिडेन्टमा परेयता सोमबारदेखि दुवै जनालाई


टिकटक बनाउने क्रममा सेती नदीमा खस्दा नवविवाहिता बेपत्ता

२९ भदौँ, काठमाडौं । टिकटक बनाउने क्रममा सेतीमा खसेर एक नवविवाहिता युवती बेपत्ता भएकी छन्। तनहुँको शुक्लागण्डकी नगरपालिका–८ पुल्चोकस्थित सेती नदीमा खसेर पाँच दिनअघि मात्रै बिहे गरेकी १९ वर्षीया पवित्रा लम्साल बेपत्ता भएकी हुन्। प्रहरीका अनुसार पुलचोकस्थित रक गार्डेनमा टिकटक बनाउने क्रममा उनी बेपत्ता भएकी हुन्। साथीभाइसँग मंगलबार दिउँसो पुगेकी उनले ढुंगामा उभिएर टिकटक बनाउने क्रममा


एनएमबि बैंकको तीज लक्षित अफर

एनएमबि बैंकले तीज सप्ताहको अवसर पारेर अफर सार्वजनिक गरेको छ। ग्राहकहरुले क्यु आर कोड, पोस वा इ एनएमबि एप प्रयोग गरी विभिन्न स्टोर्स र ब्राण्डको समान खरिद गर्दा १० प्रतिशत वा ३ सय रुपैयाँ सम्म क्यास ब्याकको अफर सार्वजनिक गरेको हो। तीज नेपाली समुदायमा आफन्तजनसँग भेटघाट गरेर, दर खादै र नाँचगान गरेर मनाइन्छ। तीजको बेला सार्वजनिक


सहकारीले ब्याजदर घटाउनु पर्नेमा अर्थमन्त्रिको जोड

साउन ३२, काठमाडौं । पछिल्लो केहि बर्ष यता सहकारी संस्थाहरु गाउँ तथा शहरमा च्याउसरी उम्रीएका छन् । एक कार्यक्रमबीच अर्थमन्त्रि जनार्दन शर्माले सहकारीले गरिब जनताले लिएको ऋणमा १८ प्रतिशतसम्म व्याज लिने गरेको भन्दै त्यसलाई घटाउनुपर्ने बताए । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को ३४ औं स्थापना दिवसका अवसरमा मन्त्री शर्माले लगानीको