भारतीय सवारी साधनको तथ्याङ्क सङ्कलन गरिने
सर्लाही- प्रहरीले सबै प्रकारका भारतीय नम्बर प्लेटका सवारी साधनको तथ्याङ्क सङ्कलन गर्ने भएको छ। सवारी दुर्घटना न्यूनीकरण तथा गैरकानुनी धन्दा न्यूनीकरण गर्न प्रहरीले भारतीय नम्बर प्लेटका सबै प्रकारका सवारीसाधनको तथ्याङ्क सङ्कलन गर्न लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।उनका अनुसार छठ पर्व सकिएलगत्तै सबै प्रकारका भारतीय नम्बर प्लेटका सवारीसाधनको विवरण सङ्कलन गरी
बेवारिसे गाईबाच्छाका लागि देउसी-भैलोबाट जुट्यो पौने दुई लाख
काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका– ८ स्थित पशुपति क्षेत्र विकास कोषले उपलब्ध गराएको जग्गामा संरक्षण गरिएका गाईबाच्छाको सहयोगका लागि रु १ लाख ७५ हजार सहयोग जुटेको छ । तिहारका अवसरमा देउसी-भैलो खेली सहयोग जुटाइएको बेवारिसे गाईबाच्छा संरक्षण अभियानकर्मी ईश्वर पुडासैनीले जानकारी दिनुभयो । गाईबाच्छा संरक्षणस्थलमै भएको देउसी भैलो कार्यक्रममा करिब २०० भन्दा बढी मानिसको सहभागिता थियो
नेपालमा १ करोड २१ लाख नाघे फोरजी प्रयोगकर्ता, संख्यामा नेपाल टेलिकम अगाडि
काठमाडौं– नेपालमा फोरजी प्रयोगकर्ताको संख्या १ करोड २१ लाख रहेका छन्। कुल ग्राहकमध्ये सबैभन्दा धेरै नेपाल टेलिकमको रहेका छन्। नेपाल टेलिकमले २०७३ पुसबाट काठमाडौं र पोखरामा फोरजी सेवा सुरु गरेको थियो। फोरजी भित्र्याएको ५ वर्षमा टेलिकमले ६२ लाख ६८ हजार ग्राहक पुर्याएको छ। २०७४ सालबाट फोरजी विस्तार सुरु गरेको एनसेलको ग्राहक संख्या भने ५७ लाख २५
घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ– साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएकोमा बुधबार ५०० सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको हो । छापावाल सुन प्रति १० ग्राम ७८ हजार ४४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ
राष्ट्र बैंकद्वारा जिएमई–पे को अनुमति खारेज
काठमाडौं- नेपाल राष्ट्र बैंकले एक भुक्तानी सेवा प्रदायक कम्पनीको अनुमतिपत्र खारेज गरेको छ। बैंकको भुक्तानी प्रणाली विभागले मङ्गलबार एक सूचना जारी गर्दै जीएमई–पे प्राइभेट लिमिटेडको अनुमतिपत्र खारेज गरेको हो। “यस बैंकबाट २०७७ को असोज २२ गते जिएमई–पे प्राइभेट लिमिटेड, लैनचौर काठमाडौँलाई भुक्तानी सेवा प्रदायकको कार्य गर्न अनुमतिपत्र प्रदान गरिएकामा भुक्तानी तथा फर्छ्यौट विनियमावली २०७७ को विनिमय
अरुणबाट उत्पादित विद्युत्ले नेपालको अर्थतन्त्र मजबुद बनाउँछ : अर्थमन्त्री शर्मा
संखुवासभा- अर्थमन्त्री जनार्दन शर्माले संखुवासभाको अरुण नदीबाट उत्पादित विद्युतले नेपालको अर्थतन्त्र मजबुद बनाउने बताएका छन्। खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा मन्त्री शर्माले अरुणबाट उत्पादित विद्युत्ले नेपालको व्यापार घाटा कम गर्न मद्दत पुग्ने बताए।नेपालको अर्थतन्त्र मजबुद बनाउन नेपाल सरकारको लगानीमा माथिल्लो अरुण, किमाथाङ्का अरुण निर्माण गर्न लागिएको सो अवसरमा उनले जानकारी दिए।
आज विश्व व्यापार केन्द्र स्थापनाको दिन
काठमाडौँ– आज ३ नोभेम्बर । विश्व इतिहासमा आज बिभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम बिकसित भएका थिए । प्रस्तुत छ विश्वमा आज भएका केही महत्वपूर्ण घटनाः डोमिनिका स्वतन्त्र सन् १९७८ डोमिनिकाले स्वतन्त्रता प्राप्त गरेको थियो । क्यारिबियन टापु डोमिनिका सन् १८०५ देखि बेलायतको उपनिवेश थियो । म्यारिनर १० अन्तरिक्षमा अमेरिकी अन्तरिक्षसम्बन्धी निकाय नासाले सन् १९७३ मा
भक्तपुरमा पाला बनाउने कुमालेको व्यस्तता बढ्यो
काठमाडौं– तिहार लागेसँगै भक्तपुरमा माटोका पाला बनाउन कुमालेहरुलाई भ्याइनभ्याई भएको छ। दीपावलीको समय आएपछि भक्तपुर नगर तथा मध्यपुर थिमिका प्रजापति समुदाय तथा माटाका भाडा बनाउने क्षेत्रका बासिन्दा काममा व्यस्त भएका हुन। उनीहरु मागअनुसार पाला बनाउन भने नसकेको बताउँछन्। अन्य समयमा दैनिक दुई दर्जन पनि बिक्री नहुने पाला तिहारको समयमा एकै कुमालेले एक लाख भन्दा बढी बिक्री
वाणिज्य बैंकले बोर्डबाट निर्णय गरेर मात्रै निगमको पाँच अर्ब निक्षेप फिर्ता गर्ने
काठमाडौं – तरलता अभाव चर्किरहेका वेला नेपाल आयल निगमले विभिन्न बैंकमा निक्षेप राखेको १८ अर्ब झिक्ने निर्णयले बजार तरंगित बनेको छ । निगमले राष्ट्रिय वाणिज्य बैंकमा पाँच अर्ब निक्षेप राखेको छ । निगमका निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र साहले निक्षेप खातामा राखेकोमध्ये परिपक्व हुने एक अर्ब झिक्ने र बाँकी चार अर्ब परिपक्व हुने समयसम्म कुर्ने निर्णय भएको
बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौँ – साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला दुई सय रुपैयाँले बढेर ९२ हजार रुपैयाँ कायम भएको छ । त्यसैगरी तेजाबी सुन प्रतितोला ९१ हजार पाँच सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर एक