३ अर्ब लगानीमा इटहरीमा पनि सुरु हुदैं भाटभटेनी

  काठमाडौं । नेपालमा पहिलो पटक डिपार्टमेन्टल स्टोरको परम्परा सुरु गर्ने भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिन बहादुर गुरुङले शाखा विस्तारको क्रममा भदौ देखि पुर्वी नेपालको इटहरीमा पनि शाखा विस्तार गर्ने भएका छन् । नेपालमा गत बर्षको अन्तिमतिरमा सुरु भएका कोरोना भाइरस र लकडाउनका विभिन्न भ्येरियन्टहरु अझै छन् । कोरोना भाइरस नियन्त्रणका लागि विश्वभर सुरु भएको


सुनको मुल्य १५ सय रुपैंयाले घट्यो, तोलाको कति पुग्यो ?

    २४ साउन,काठमाडौं ।नेपाली बजारमा आज सुनको तोलामा १ हजार ५ सय रुपैयाँले ओरालो लागेको छ । शुक्रबार ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ९० हजार रुपैयाँमा झरेको हो । यस्तै तेजावी सुनको मूल्य भने तोलामा एक हजार ४५० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोलामा ९१ हजार रुपैयाँमा कारोबार


इजरायलले माग्यो १ हजार नेपाली कामदार, मासिक तलब २ लाख

१२ साउन, काठमाडौं । इजरायलले नेपालबाट १ हजार श्रमिकको माग गरेको छ । सरकारले रोजगारीका लागि इजरायल जना चाहनेका लागि आवेदनको माग गरेको हो। वैदेशिक रोजगार विभागका अनुसार इजरायलले स्याहारसुसार केन्द्र (केयरगिभर) कामका लागि नेपाली कामदारको माग गरेको हो । नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौता अनुसार शुरुमा १ हजार जनाका लागि रोजगारी


आज चार कम्पनिको शेयर मुल्यमा उच्च वृद्धि

११ साउन , काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा विभिन्न चार कम्पनिको शेयर मुल्यमा उच्च वृद्धि भएको छ । शेयर मुल्य वृद्धि हुनेहरुमा ङादि गु्रप पावर कम्पनि, रिडि हाइडा«ेपावर डेभलपमेन्ट बैँक, हिमालयन ऊर्जा विकास कम्पनि र विशाल बजार कम्पनि रहेका छन । यि कम्पनिहरुको नेप्सेमा शेयर मुल्यमा उल्लेख्य वृद्धि भएको हो ।