पुँजीबजार सुधार संघर्ष समितिले राष्ट्र बैंकलाई बुझायो ज्ञापनपत्र
काठमाडौं- नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् ल्याएको मार्जिन कर्जामा १२ करोड रुपैयाँको सिलिङ हट्नुपर्ने लगायतका विभिन्न माग राख्दै पुँजीबजार सुधार संघर्ष समितिले राष्ट्र बैंकलाई ज्ञापनपत्र बुझाएको छ। संघर्ष समितिले विभिन्न नीतिमार्फत् आफूहरुलाई पिल्साउन खोजिएको भन्दै १८ बुँदे माग राखी सोमबार राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देवकुमार ढकालसमक्ष ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा लघुवित्त कम्पनीहरुले वितरण गर्ने
घर-जग्गा किन्दै हुनुहुन्छ ? थाहा पाउनुहोस कुन बैंकले कति लिन्छन् ब्याजदर ?
काठमाडौं – नेपालमा २७ वटा वाणिज्य बैंकहरू छन् । उक्त बैंकहरूले आफ्नो ग्राहकलाई बैंकले घरजग्गा कर्जामा तोकेअनुसार ब्याजदर लिने गर्दछ । कुन वाणिज्य बैंकको कति ब्याजदर ? बैंक अफ काठमाण्डूः बैंकले हाउजिङ लोनका लागि न्यूनतम ६.५६ प्रतिशतदेखि ११.५६ प्रतिशतसम्म तोकेको छ । बैंकले १५ वर्षे अवधिसम्मको घर कर्जामा ११.९८ प्रतिशत र १५ वर्षभन्दा माथिको अवधिको घर
नबिल बैंकले ल्यायो ‘डिजी वर्क स्पेस’
काठमाडौँ – नबिल बैंकले ‘नबिल डिजी वर्क स्पेस’ ल्याएको छ। कर्मचारीको दक्षता स्तरोन्नतीका लागि उक्त योजना ल्याइएको बैंकले जानकारी दिइएको छ। यसले हाल चलनमा रहेको इन्ट्रानेटलाई विस्थापित गर्ने बैंकले बताएको छ। उक्त योजनाअन्तर्गत कर्मचारीले आफुले गर्नुपर्ने दैनिक काम वर्क स्पेसमा गएर इन्ट्री गर्ने छन्। विद्युतीय प्रणालिबाट उक्त कामको प्रक्रिया अगाडि बढ्नेछ। बैंकका निमित्त प्रमुख कार्यकारी
नबिल बैंकले ल्यायो “नबिल डिजी वर्कस्पेस”
२० भदौँ, काठमाडौं । नबिल बैंकले कर्मचारी दक्षता स्तरोन्नतिका लागि ‘नबिल डिजी वर्कस्पेस’ ल्याएको छ। यसले हाल चलनमा रहेको इन्ट्रानेटलाई विस्थापित गर्ने बैंकले जनाएको छ। बैंकका अनुसार सम्पूर्ण कर्मचारीले आफूले गर्नुपर्ने दैनिक कामकाज नबिल डिजी वर्कस्पेसमा गएर इन्ट्री गर्नेछन् र विद्युतीय प्रणालीबाट उक्त कामको प्रक्रिया अगाडि बढ्नेछ। नबिल डिजी वर्कस्पेसको उद्घँटन गर्दै बैंकका अध्यक्ष उपेन्द्र
एनबीआई र कामना सेवा विकास बैंकबीच सम्झौता
२० भदौँ, काठमाडौं । नेशनल बैंकिङ्ग इन्ष्टिच्युट र कामना सेवा विकास बैंकबीच सम्झौता भएको छ । आइतबार तालिम कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । यस सम्झौताअनुसार एनबीआईले कामना सेवा विकास बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । उक्त सम्झौतापत्रमा कामना सेवा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत
माछापुच्छ्रे बैंकको थप ७ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा
२० भदौँ, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ७ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले गोरखा जिल्लाको पालुङ्गटार नगरपालीका ६, काठमाण्डौँ जिल्लाको कीर्तिपुर नगरपालीका मैत्रिनगर, नुवाकोट जिल्लाको लिखु गाउँपालिका २ थानसिंह, चितवन जिल्लाको रत्ननगर नगरपालिका ५, जुवाली, चितवन जिल्लाकै रत्ननगर नगरपालिका १६ खैरेटी, कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका ३, खरेन्द्रपुर, सिराहा
बैंक अफ काठमाण्डूको कुशे औंसी र हरितालिका तीज लक्षित नगदफिर्ता योजना
२० भदौँ, काठमाडौं । बैंक अफ काठमाण्डूले कुशे औंसी र तीजको अवसरमा नयाँ योजना ल्याएको छ । बैंकले चाड पर्वलाई लक्षित गरी फुडमाण्डू, भोजडिल तथा खानपिन फुडमार्फत खाजा अर्डर डर्दा नगदफिर्ताको योजना ल्याएको हो । उक्त योजना अन्र्तगत ग्राहकहरुलाई मनपर्ने खाना तथा खाजाहरु अनलाइन मार्फत खरिद गरी बैंकको मोबाईल बैंकिङ्ग तथा कार्डको माध्यमबाट भुक्तानी गर्दा
फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा
२० भदौँ, काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको शनिवार सम्पन्न संचालक समिति आर्थिक वर्ष ७७र७८ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । माइक्रोफाइनान्सले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण
‘ग्रीन डिल अफ द इयर २०२१’को उपाधी एनएमबि बैंकलाई
काठमार्डौँ – सिंगापुरको एशियन बैंकिङ एण्ड फाईनान्स पत्रिकाले पुरष्कृत गर्ने कर्पोरेट एण्ड ईन्भेष्टमेण्ट बैंकिङ अवार्ड श्रेणी अन्तर्गत ‘ग्रीन डिल अफ द इयर २०२१’को उपाधि एनएमबि बैंकले पाएको छ। अन्तर्राष्ट्रिय वित्त निगम आइएफसीसँग नेपालमा हरित कर्जा प्रवाहको क्षेत्रमा गरेको सम्झौताको आधारमा एनएमबि बैंकलाई एशियन बैंकिङ एण्ड फाईनान्स पत्रिकाले नेपालकै दिगो बैंकिङको क्षेत्रमा अग्रणी बैंकको रुपमा सम्मान
यी हुन् मर्जरको पाइपलाइनमा रहेका २३ बैंक वित्तीय संस्था
काठमाडौं – २ वर्ष अघिदेखि राष्ट्र बैंकमा २३ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जरको पाइपलाइनमा छन् । मर्जरको पाइपलाइनमा रहेका बैंक तथा वित्तीय संस्थाहरु मध्ये २ वटा वाणिज्य बैंक, विकास बैंक र १९ वटा लघुवित्त वित्तीय संस्थाहरु हुन् । मर्जर तथा प्राप्तिको प्रारम्भिक सम्झौता गरी राष्ट्र बैंकमा आएपनि केहीले संस्थाहरुले अन्तिम स्वीकृतिका लागि आवश्यक प्रक्रिया