काँकरभिट्टा भन्सारको ब्यापार घाटा ३५ अर्ब

बनियाँनी- झापाको पूर्वी नाका काँकरभिट्टाबाट हुँदै आएको वैदेशिक व्यापारमा बढोत्तरी भएको छ । आयात तथा निर्यात दुवै बढेको भए पनि निर्यातको अंश कम हुँदा व्यापार घाटा चुलिएको छ । गत आर्थिक वर्षमा रू ३५ अर्बभन्दा बढी व्यापार घाटा व्यहोर्नु परेको भन्सार कार्यालयले जनाएको छ । सो नाकाबाट गत आर्थिक वर्ष २०७७/०७८ मा रू ३५ अर्ब


उद्योग परिसंघमा विदेशीलगानी सहजीकरण समिति गठन

काठमाडौँ – नेपाल उद्योग परिसंघ अन्तर्गत विदेशी लगानी सहजीकरण समिति गठन भएको छ । परिसंघका उपाध्यक्ष हेमराज ढकालको नेतृत्वमा बर्जर पेन्ट्सका कन्ट्री म्यानेजर साइबल घोस संयोजक रहने गरी समिति गठन भएको हो । समितिको सह–संयोजकमा परिसंघका राष्ट्रिय परिषद सदस्य एवं सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टन्डन रहेका छन् । समितिमा गौरव गोयल सदस्य


जान्नुहोस् बैंकिङ तरलता, मूल्याङन विधि र पद्धतिहरु

कुनै कम्पनीले विनासमस्या तत्काल भुक्तान गरिसक्नुपर्ने कुनै पनि प्रकारका ऋण वा तिरोहरूलाई उचित सम्बोधन गर्न सक्नुले तरलता बुझाउँछ । जसअन्तर्गत कच्चापदार्थको भुक्तानी, करसम्बन्धी तिरोहरू, आवधिक खर्चहरू, कारोबारका क्रममा तत्काल भुक्तान गनुपर्ने तिरोहरू लगायत पर्छन् । कम्पनीहरूले यी तिरो तिर्ने माध्यम नै नगद हो । कम्पनीहरूले नगद प्राप्त गर्ने माध्यम भनेको कम्पनीसँग रहेको नगद मौज्दात हो


नेपालमा विदेशी मुद्रा कसरी साट्न सकिन्छ ? जान्नुहोस् विस्तृतमा

सामान्यतयाः विदेशी मुद्रा सटही गर्ने कार्य नै मनी एक्सचेन्ज हो । हाम्रो देशमा संचालन भइरहेका विभिन्न व्यवसाय मध्ये यो पनि एक प्रकारको व्यवसाय हो । नेपालीहरु विदेशबाट फर्केपछि या विदेशीहरु नेपालमा भित्रीएपछि विदेशी मुद्रा साटेर नेपाली रुपैंया लिनका लागि मनी एक्सचेन्ज कम्पनीहरुको सहायता लिन सकिन्छ । नेपालमा राष्ट्र बैंकले विनिमय दर तोकेका २१ ओटा देशका


व्यबसायमा कसरी सफलता पाउने ?

एक सफल उद्यमी बन्ने चाहना सबैलाई हुन्छ । उद्यमशीलताको विकास भएको देश अन्य मुलुकको तुलनामा चाँडै समृद्ध भएको विभिन्न अध्यनले देखाएका छन् । अमेरिका, जापानजस्ता मुलुक समृद्ध बन्नुमा त्यहाँ भएको उद्यमशीलताको विकास प्रमुख कारण मानिन्छ । नेपालको उद्यमशीलता भने सुरुवाती अवस्थामै छ । एकथरी मानिस धेरैपटक आफू उद्यमी बन्ने सपना त देख्छन् । तर, रोजगारी


कर्जा सूचना केन्द्र के हो ? यसले के काम गर्छ ?

नेपालमा बैंकहरूको बढ्दो निष्क्रिय कर्जा नियन्त्रण गर्ने उद्देश्य राखी सन् १९८९ मा ‘कर्जा सूचना केन्द्र’ को स्थापना गरिएको थियो । बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गर्ने कर्जा सम्बन्धी सूचनाको अभिलेख राख्न यसले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । ऋण लिने व्यक्तिले लिएको ऋणको रकमका साथै उसको र साक्षीको ठेगाना सहितको तीन पुस्ते विवरण यस कार्यालयमा


वालवालिकालाई वित्तीय शिक्षा : कम्तिमा यति सिकाउनै पर्छ

धेरै व्यक्ति आफ्नो वित्तीय व्यवस्थापनको बारेमा सक्रिय रहन्छन् । यस बाहेक, बच्चाहरूलाई वित्तीय योजनाका बारे सचेत गराउनु महत्वपूर्ण छ । बच्चाहरूलाई पैसा बचत गर्ने बानी सिकाउनुपर्दछ । राम्रो बानीले उसलाई पछिल्लो जीवनमा महँगो वित्तीय गल्तीबाट बच्न मद्दत गर्दछ । सन्तानलाई राम्रो वित्तीय ज्ञान दिलाउँन यस्ता टिप्सहरु अपनाउन सकिन्छ । बचत खाता खोल्नु  : कम उमेरमै बच्चाहरूको


औपचारिक संस्थाबाट विप्रेषण कारोबार गर्दा हुने फाइदाहरु :

 पैसाको कारोबार गर्दा जहिले पनि औपचारिक माध्यमबाट गर्नुपर्ने हुन्छ । औपचारिक माध्ययमबाट पैसा पठाउँदा जसको नाममा पठाएको हो, उसैले सुरक्षित रूपमा पैसा प्राप्त गर्दछ । बैंक तथा वित्तीय संस्थाबाट एवं रेमिट्यान्सको कारोबार गर्ने राष्ट्र बैंकबाट स्वीकृति प्राप्त संस्थबाट मात्रै विप्रेषण कारोबार गर्दा उक्त संस्थावाट अन्य सुविधा पनि लिन सकिन्छ । (१) औपचारिक माध्ययमबाट पैसा पठाउँदा


व्यबसायमा किन निराश ? अब अपनाउनुहोस् यी ११ तथ्यहरु

एक सफल उद्यमी बन्ने चाहना सबैलाई हुन्छ । उद्यमशीलताको विकास भएको देश अन्य मुलुकको तुलनामा चाँडै समृद्ध भएको विभिन्न अध्यनले देखाएका छन् । अमेरिका, जापानजस्ता मुलुक समृद्ध बन्नुमा त्यहाँ भएको उद्यमशीलताको विकास प्रमुख कारण मानिन्छ । नेपालको उद्यमशीलता भने सुरुवाती अवस्थामै छ । एकथरी मानिस धेरैपटक आफू उद्यमी बन्ने सपना त देख्छन् । तर, रोजगारी


‘जीवन बीमा’ गर्नुभएको छ ? कर्जा आबश्यक परेमा ‘बीमालेख’ धितो राख्न सकिन्छ !

बीमालेख धितो कर्जा भनेको बिमितहरूले बिमा कम्पनीहरूबाट खरिद गरेको जीवन बिमालेख धितो राखी लिइने कर्जा हो । यसको लागि बिमितले कम्तीमा पनि दुइटा किस्ता प्रिमियम बुझाएको हुनुपर्नेछ । कर्जा लिँदा बिमितले बिमालेखका अतिरिक्त अन्य कुनै धितो वा जमानी राख्नुपर्दैन । बिमितले कम्पनीमा बुझाएको बिमाशुल्ककोे आधारमा कम्पनीहरूले कर्जा वितरण गर्दै आएका छन् । बिमा समितिको प्रावधानअनुसार