होसियार यसरी बढ्दैछ अनलाइनबाट ठग्नेको संख्या

काठमाडौं- घटना १ : ४० वर्षीया रीता हमाल ‘नाम परिवर्तन’ अहिले निकै तनावमा छिन् । एक जना भारतीय नागरिकलाई ‘अनलाइन’ मा विश्वास गरेबापत उनी ‘डिप्रेसन’ मा गइसकेकी छिन् । आफ्नो खाता प्रयोग गरेर अरू कसैले ९५ लाख रुपैयाँभन्दा बढी ‘ठगी’ कारोबार गरेपछि रीता मानसिक तनावमा परेकी हुन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनको भारतमा बस्ने एक युवकसँग


तरकारीको मूल्य सातामै १७४ प्रतिशतसम्म बढ्यो

काठमाडौं- हरियो तरकारीको मूल्य साता दिनमै १ सय ७४ प्रतिशत सम्मले बढेको छ । केही दिनअघि लगातार रूपमा परेको वर्षाका कारण किसानले लगाएको तरकारी बाली नष्ट भएपछि मूल्य बढेको बताइएको छ । भिन्डी, लौका, घिउसिमी, स्थानिय काउली, घिरौंला, चिचिन्डो, भन्टा, करेलालगायत हरियो तरकारीको मूल्य बढेको पाइएको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको


सरकारले सघाए केही वर्षभित्रै मुलुक औषधिमा आत्मनिर्भर हुन सक्छ – औषधि उत्पादक सङ्घ

काठमाडौँ – नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन सरकारी नीति तथा कानुनमा परिमार्जनका साथ सोही अनुसार अनुकूल वातावरण बनाउनुपर्ने सुझाव औषधि उद्योगीहरूले दिएका छन् । केही वर्ष अघिसम्म करिब १० प्रतिशत मात्र स्वदेशी उत्पादन रहेकोमा अहिले त्यो बढेर करिब ५० प्रतिशत पुगेको छ। स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने सरकारी नीति र उपयुक्त वातावरण बन्न सक्यो भने छिट्टै नेपाललाई


सेयर धितो कर्जाको सीमा हटाउन इन्भेष्टर्स फोरमको माग

काठमाडौं– सेयर धितो कर्जामा राखिएको १२ करोडको सीमा तत्काल खारेज गर्न नेपाल इन्भेष्टर्स फोरमले माग गरेको छ। अर्थमन्त्रीलाई ध्यानकर्षण गराउँदै फोरमले सेयर धितो कर्जाको सीमा खारेज गर्न माग गरेको हो। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति र एकीकृत निर्देशिकाले सेयर धितो कर्जाको सीमालाई १२ करोड रुपैयाँ सीमित गरेको छ। तोकिएको १२ करोड रुपैयाँ


बैंक तथा वित्तीय संस्थाको सीसीडी रेसियो ८५ प्रतिशत कायम गर्न चेम्बर्स अफ कमर्सको माग

काठमाडौं– नेपाल चेम्बर्स अफ कमर्सले बैंक तथा वित्तीय संस्थाको कर्जा–पूँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) ८५ प्रतिशत कायम गर्नुपर्ने माग गरेको छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाको सीसीडी रेसियो खारेज गरेको छ। राष्ट्र बैंकले सीसीडी रेसियो खारेज गरी कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको


सामाजिक सुरक्षा भत्ता ओली सरकारले बढाएको नै लागू हुने

काठमाडौँ – यसअघि केपी ओली नेतृत्वको सरकारले बढाएको सामाजिक सुरक्षा भत्ता लागू गर्ने मन्त्रिपरिषद बैठकले  निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले  यसअघिको बजेटमार्फत बढाइएको सामाजिक सुरक्षाभत्ता लागू गर्ने निर्णय भएको बताए। अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेटलाई परिमार्जन गर्न प्रतिस्थापन विधेयकको तयारी सुरू भइरहेका बेला यसअघि घोषित बजेटअनुसार ३३ प्रतिशतले बढेको सामाजिक सुरक्षा


नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना निलम्बित !

काठमाडाै – नेपाल धितोपत्र बोर्ड अध्यक्ष भिष्म ढुंगाना निलम्बनमा परेका छन् । सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणबारे सरकारले छानबिन गर्ने निर्णय गर्दै उनलाई निलम्बन गरेको हो । अध्यक्ष ढुंगानाबारे छानबिन गर्न मन्त्रिपरिषदले उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा ३ सदस्यीय समिति बनाएको छ । गठित समितिमा विज्ञ सदस्य नारायणप्रसाद पौडेल र नेपाल कानून आयोगका सहसचिव


फोन-पे मार्फत कारोबार गर्ने झापाका उज्ज्वलले पाए कार उपहार

काठमाडौं – अनलाइन भुक्तानी प्रणाली सञ्चालक फोन पे पेमेन्ट सर्भिस लिमिटेडले सञ्चालनमा ल्याएको ‘झट्ट ट्रान्सफर, चट्ट कार’ उपहार योजनामा झापाको बिर्तामोडका उज्जवल अधिकारीले हुण्डाइको ग्राण्ड आइटेन कार जितेका छन्। उनलाई एक कार्यक्रमबीच फोन पेका प्रमुख कार्यकारी अधिकृत अद्वैत तुलाधर‚  नबिल बैंकका चिफ मार्केटिङ अफिसर कविन्द्रप्रसाद श्रेष्ठ र फोन पेका ब्राण्ड एम्बेस्डर सन्दिप क्षेत्रीले गाडी हस्तान्तरण गरेका छन्।


चितवनमा खुल्यो १ अर्ब लगानीमा पाँचतारे पटिहानी रिसोर्ट

चितवन– चितवनको पटिहानीमा १ अर्ब रुपैयाँको लगानीमा अत्याधुनिक सुविधा सम्पन्न रिसोर्ट सञ्चालनको तयारी गरिएको छ। भरतपुर महानगरपालिका–२२ राप्ती नदी तटीय क्षेत्रमा पाँचतारे पटिहानी रिसोर्ट सञ्चालको तयारीमा पुगेको  हो। रिसोर्टमा चितवनसहित देशभरका २२ व्यवसायीको लगानी रहेको प्रबन्ध निर्देशक ऋषि न्यौपानेले बताए। हालसम्म रिसोर्टमा ७५ करोड लगानी भइसकेको जनाउँदै उनले सबै काम सम्पन्न गर्दा १ अर्ब रुपैयाँ हाराहानी


काभ्रेमा ३३ करोड विद्युत् बक्यौता

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरण काभ्रेपलाञ्चोकस्थित दुई वितरण केन्द्रमा रु ३३ करोड विद्युत् महसुल बक्यौता रहेको छ । चार नगरपालिका र एक गाउँपालिकाले सडक बत्ती तथा अन्य प्रयोजनको रु १८ करोडभन्दा बढी विद्युत् महसुल चुक्ता गरेका छैनन् । बनेपा, धुलिखेल, पनौती र पाँचखाल नगरपालिका तथा भुम्लु गाउँपालिकाले उक्त परिमाणको महसुल तिर्न बाँकी रहेको नेपाल विद्युत्