जाल्पा सामुदायिक लघुवित्तको आईपीओ भर्ने आज अन्तिम माैका
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २१ गते, शुक्रबारदेखि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज (माघ २५ गते, मंगलबार) अन्तिम दिन रहेकाे छ । हिजाे साेमबार दिउँसाे ४:५० बजेसम्ममा २२ लाख २६ हजार ९६९ जना आवेदकहरूले २ करोड ७४ लाख १२ हजार ९१० कित्ताका लागि आवेदन दिएका छन् । यो आवेदनकाे
धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि पुरानै कार्यविधि लागू
काठमाडौं । नेपाल धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्तिका लागि अन्ततः पुरानै कार्यविधि लागू हुने भएको छ । अध्यक्ष नियुक्तिका लागि बनेको सिफारिस समितिले दोस्रो पटक सार्वजनिक गरेको आवेदकका लागि पुरानै कार्यविधि लागू गर्ने भएको छ । पहिलो पटक सार्वजनिक गरेको कार्यविधि संशोधन गरेर दोस्रोे पटक माग गरिएका आवेदकका लागि भने पहिलो कार्यविधिमा नै संशोधन गरेर
लुम्बिनी विकास बैंकको ४० हजार कित्ता संस्थापक शेयर विक्रीमा
लुम्बिनी विकास बैंकले ४० हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले आइतवार एक सूचना जारी गर्दै कम्पनीका संस्थापक शेयरधनी उद्धव प्रसाद ढुंगानाको नाममा रहेको उक्त शेयर विक्री गर्ने जानकारी गराएको हो । शेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना
सेयर धितोमा साना कर्जा बढे, ठूला घटे
नियामक निकाय राष्ट्र बैंकको हस्तक्षेपपछि एक करोड रुपैयाँभन्दा बढी रकमका सेयर कर्जा वितरण घटेको छ । गत भदौयता एक करोड रुपैयाँभन्दा धेरै रकमका कर्जा घटेका छन् भने त्योभन्दा थोरै रकमका कर्जा बढेका छन् । गत मंसिरमा एक करोड रुपैयाँभन्दा धेरै रकमको सेयर कर्जा १३ प्रतिशत घटेको छ । सोही अवधिमा ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा १०.६, २५
एनआरआईसीसहित तीन कम्पनीको शेयर मूल्य समायोजन
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) मा सूचीकृत तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेपाल पुनर्बीमा कम्पनी(एनआरआईसी) सहित ३ वटा कम्पनीको शेयर मूल्य समायोजन भएको नेप्सेले जनाएको छ । यसैक्रममा एनआरआईसीले शेयरधनीहरुलाई १६.५० प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ११०४.७२ कायम गरिएको छ । यसअघि रु. १२८७ थियो । त्यसैगरी मितेरी डेभलपमेन्ट बैंकले
कसरी कमाउने शेयर बजारबाट ? यस्ता छन् सुत्रहरु
के तपाईलाई थाहा छ ? यो पूस्तक पढेर धेरै साधारण लगानीकर्ता बुद्धिमान लगानीकर्ता बनेका छन् र लगानी बारे राम्रो शिक्षा लिएका छन् । पुस्तक कुनैपनि विषयको केन्द्रित ज्ञान प्रदान गर्ने उद्देश्यले लेखिएका हुन्छन्। ज्ञानका विषयमा लेखिएका पुस्तकहरू पाठकहरु बीच राम्रो प्रभाव पार्न सफल रहेका छन् र पाठक लाई जीवन उपयोगी ज्ञान लिएका छन् । सेयरबजार
बजारमा यो साता ८०.२१ अंकको सुधार, लगानीकर्ताको सम्पती १ खर्बले बढ्यो
काठमाडौं । यो साता सेयर बजार ८०।२१ अंकले बढेको छ । साताको कारोबारमा बजार मात्रै नभएर लगानीकर्ताको सम्पती पनि बढेको छ । ५ दिन भएको कारोबारमा आइतबार २६८८।९२ बिन्दुमा रहेको बजार बिहीबारसम्म आइपुग्दा बजार ८०।२१ अंकले बढेर २७६९।१३ बिन्दुमा रोकिएको छ । आइतबार २६८८।९२ अंकमा रहेको बजार सोमबार २६।४३ अंकले बढेर २७१५।३५ बिन्दुमा रोकिएको थियो
१६.९५ अंकले बढेर बन्द भयो सेयर बजार
काठमाडौं- सोमबार र मंगलबार जस्तै सेयर बजारले बुधबार पनि सकारात्मक बाटो तय गरेको छ। आज सेयर बजार मापन सूचक नेप्से परिसूचक १६.९५ अंकले बढेर २८०१.५२ अंकमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि आज ३.९८ अंकले बढेर ५२५.४४ बिन्दुमा उक्लिएको नेप्सेले जनाएको छ। आज सेयर कारोबार रकममा पनि अघिल्लो दिनको
सामान्य अंकले घट्यो नेप्से, ४ अर्ब ९ करोडको कारोबार
काठमाडौं- लगातार ओरालो लागिरहेको सेयरबजार आज पनि समान्य अंकले घटेको छ। पुँजीबजार मापक परिसूचक (नेप्से) आज (आइतबार) १.३८ अंकले घटेर २६८८.९२ विन्दुमा ओर्लिएको छ। आज चार अर्ब नौ करोड ६२ लाख १९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जानकारी दिएको छ। कूल २३० वटा कम्पनीका ७४ लाख ३४ हजार ५३१ कित्ता सेयर