उन्नति सहकार्य लघुवित्तको ३२ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं– उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले ३२ प्रतिशत बोनस सेयर घोषणा गरेको लघुवित्त सञ्चालक समितिको शुक्रबार सम्पन्न बैठकले गत आवको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति तथा आगामी साधारण सभाले पारित भएपछि वितरण गरिनेछ।हाल १७ करोड ६१ लाख ६९ हजार ७०६ रुपैयाँ ३८ पैसा कम्पनीको चुक्ता पुँजी


मध्य भोटेकोशीको आईपीओ बाँडफाँट, १५ लाख ७१ हजारको हात खाली

काठमाडौं– मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओ बाँडफाँट भएको छ। माग भन्दा चार गुणाभन्दा बढी आवेदन परेको कम्पनीको आईपीओ गोलाप्रथामार्फत बाँडफाँट गरिएको हो। कम्पनीको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा शुक्रवार बिहान भएको बाँडफाँटमा गोलाप्रथा मार्फत ८ लाख १९ हजार जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। कुल २३ लाख ९० हजार २१८ जनाले आवेदन दिएकोमा


धितोपत्र बोर्डको अध्यक्षका लागि मागियो आवेदन, के चाहिन्छ योग्यता?

काठमाडौं– नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदपूर्तिको प्रक्रिया अघि बढेको छ। नेपाल सरकारले खुला प्रतिस्पर्धात्मक प्रतियोगिद्वारा पदपूर्ति गर्न सूचना  प्रकाशित गरेको हो। सूचनामा तोकिएको योग्यता भएका इच्छुक नेपाली नागरिकले कात्तिक २५ गतेभित्र अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा गोप्य शिलबन्दी आवेदन दिनु पर्ने जनाइएको छ। धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक वित्तीय वाणिज्य व्यवस्थापन


नेप्सेमा दोहोरो अंकको वृद्धि, साढे ६ अर्ब माथिको कारोबार

काठमाडौँ– साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । १८ दशमलव ६ अंकले बढेर आज नेप्से दुई हजार सात सय ६९ दशमलब १३ विन्दुमा पुगेको छ । मंगलबार नेप्से ७८ दशमलव ८२ अंकले बढेर दुई हजार सात सय ५१ दशमलब सात विन्दुमा पुगेको थियो । आज ६


प्रि ओपनमा २.३२ अंक बढ्यो नेप्से

काठमाडौं– अघिल्लो दिन उच्च अंकले बढेको नेप्से  बुधबार प्रि ओपन सेसनमा २.३२ अंक बढेको छ। मंगलबार ७८.८२ अंक बढेर २७५१.०७ विन्दुमा पुगेको नेप्से आज सो सेसनमा २.३२ अंक बढेर २७५३.४० विन्दुमा पुगेको छ।बुधबार प्रि ओपन सेसनमा २६ कम्पनीको ३५ लाख ९५ हजार ३६१ रुपैयाँ ३० पैसा बराबरको सेयर खरिदबिक्री भएको छ।


मध्यभोटेकोशीको आईपीओ शुक्रबारबाट बाँडफाँट

काठमाडौँ – मध्यभोटेकोशी जलविद्युत कम्पनीको आईपीओ शुक्रबार बाँडफाँट हुने भएको छ । आईपीओको बाँडफाँट शुक्रबार बिहान ९ बजे निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यलयमा हुने तय भएको छ । आईपीओ बिक्री बन्द हुँदासम्म यसमा २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट तीन करोड ४३ लाख ६० हजार १० कित्ताका लागि आवेदन परेको थियो


आज प्रि ओपन सेसनमा साढे ६ अंक बढ्यो नेप्से

काठमाडौं– मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ६ अंक बढेको छ। अघिल्लो कारोबार दिन सोमबार ८७.६३ अंक बढेर २६७२.२५ विन्दुमा बन्द भएको नेप्से आजको प्रि ओपन  सेसनमा ६.६१ अंक बढेर २६७८.८६ विन्दुमा पुगेको छ। उक्त सेसनमा सेन्सेटिभ इण्डेक्ससमेत ०.९४ अंक बढेको छ। मंगलबार प्रि ओपन सेसनमा २४ कम्पनीको सेयर कारोबार भएको छ। कारोबारमा आएकामध्ये २१


सामलिङ पावर कम्पनीको आईपीओमा ३९ गुणाभन्दा बढी आवेदन

काठडमाडौं– कात्तिक ४ गतेदेखि सार्वजनिक निष्कासनमा आएको सामलिङ पावर कम्पनीको आईपीओमा अन्तिम दिनसम्म २२ लाख ६५ हजार ६९८ जनाले आवेदन दिएका छन्। सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार आवेदकहरुबाट सोमवार साँझ ५ बजेसम्म २ करोड ६९ लाख ३३ हजार ५०० कित्ताको लागि आवेदन परेको हो। जुन आवेदन मागभन्दा ३९ दशमलव ६७ गुणा बढी हो। कम्पनीले


सेयर बजार : ८७ अंकको वृद्धि, ४ अर्ब ३० करोडको कारोबार

काठमाडौँ- सेयर बजारमा सुधारको संकेत देखिएको छ । लगातार ओरालो लाग्दै आएको सेयर कारोबार नेप्से साताको दोस्रो दिन सोमबार उच्च अंकले उकालो लागेको छ । सोमबार नेप्से ८७ दशमलव ६३ अंकले बढेर २ हजार ६ सय ७२ दशमलव २५ बिन्दुमा पुगेको छ । नेप्सेमा सोमबार २ सय २९ कम्पनीका ५३ हजार ७ सय ९२ कारोबार


साढे २७ अंकले बढ्यो नेप्से, २ अर्ब ७७ करोडको कारोबार

काठमाडौं- साताको पहिलो दिन आइतबार (आज) नेपालको सेयरबजार दोहोरो अंकले बढेको छ। आज पुँजीबजार मापक परिसूचक नेप्से २७.५१ अंकले बढेर २५८४.५३ विन्दुमा उक्लिएको छ। नेप्सेमा आज दुई अर्ब ७७ करोड ३४ लाख २० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कूल २२५ वटा कम्पनीका ५८ लाख १८ हजार २५ कित्ता सेयर ३८ हजार १४७ पटक किनबेच