युनियन लाइफ इन्स्योरेन्सले साधारण सभा प्रयोजनको लागि वैशाख १३ गते बुक क्लोज गर्ने
युनियन लाइफ इन्स्योरेन्सले चौथो वार्षिक साधारण सभा प्रयोजनको लागि आगामी वैशाख १३ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले वैशाख २३ गते हुने साधारण सभाको लागि बुक क्लोज मिति तय गरेको हो । यस आधारमा वैशाख १२ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।सभा टाइगर प्यालेस रिर्सोट भैरहवा, रुपन्देहीमा बिहान १० :
रेमिट गर्नेलाई आइपीओमा कोटा
अर्थमन्त्री जनार्दन शर्माले विदेशमा रहेका नेपालीबाट जतिसक्दो धेरै रेमिट्यान्स भित्र्याउन र नेपाल घुम्न जानुपर्ने बिषयमा प्रवद्र्धनात्मक कार्यक्रम गरी विदेशी पर्यटकको संख्या बढाउनका लागि पहलकदमी लिन विदेशस्थित दूतावास प्रमुखलाई आग्रह गरेका छन् । दुई दर्जनभन्दा बढी राजदूत, कार्यबाहक राजदूत, महाबाणिज्यदूतलगायत विभिन्न देशका नियोग प्रमुखहरुसँग आइतबार भर्चुअल बैठक गर्दै शर्माले बिदेशी मुद्रा बढाउनुपर्ने र भुक्तानी सन्तुलन सकारात्मक
बुद्धनगर एग्रो फार्मले पाँच करोड रुपियाँको आईपीओ निष्काशन गर्ने
काठमाडौँ । बुद्धनगर एग्रो फार्म लिमिटेडले पाँच करोड रुपियाँ बराबरको पाँच लाख कित्ता साधारण शेयर (आईपीओ निष्काशन गर्ने भएको छ । बुटवल ११ मिलनचोकमा कार्यालय रहेको उक्त कम्पनीले रु. १०० अंकित दरको आईपीओ निष्काशन गर्ने भएको हो । यसैक्रममा आईपीओ निष्काशनका लागि कम्पनीले एनआईसी एशिया क्यापिटललाई धितोपत्र बिक्री प्रबन्धक नियुक्त गरेको छ । उक्त नियुक्ति
सेयर बजारलाई व्यवस्थित गर्न संस्थागत सुशासन आवश्यक
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले सेयर बजारलाई व्यवस्थित गर्न संस्थागत सुशासन आवश्यक भएको बताएका छन् । नागरिक लगानी कोषको ३२ औं वार्षिकोत्सव कार्यक्रममा उनले यस्तो बताएका हुन् । अध्यक्ष हमालले सेयर बजारमा लगानी कोषको भुमिका महत्वपुर्ण हुने भन्दै कोससँग सहकार्य गर्न बोर्ड तयार रहेको जानकारी गराए । कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले
ग्रीन भेन्चर्स लिमिटेडले चैत ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने
ग्रीन भेन्चर्स लिमिटेडले चैत ८ गतेदेखि आईपीओ निष्कासन तथा विक्री खुल्ला गर्ने जनाएको छ। कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण शेयर निष्कासन गर्ने भएकाे हाे। जसमध्ये ३ प्रतिशत अर्थात् ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । यस्तै ५ प्रतिशत अर्थात् १ लाख ५६ हजार २५० कित्ता
सेयर किन्दा बुक भ्यालु किन हेर्ने ?
पछिल्लो समय नेपालको जलविद्युत क्षेल लगानीकर्ताहरुको लगानीको छनौटको क्षेत्र हो । यो क्षेत्रमा लगानी गर्ने धरै लगानीकर्ताहरुले यो बीचमा राम्रो मुनाफा समेत कमाइसकेका छन् भने कतिपय लगानीकर्ताहरु भने यीनै कम्पनीहरुको उच्च मूल्यमा फसेका पनि छन् । अहिलेसम्म जलविद्युत क्षेत्रका ३९ वटा कम्पनीहरु दोस्रो बजारमा सुचिकृत छन् । जसमध्य १४ वटा कम्पनीहरुको बुकभ्यालु १०० रुपैयाँ भन्दा
आईपिओ निष्कासनकाे पाइपलाइनमा २६ कम्पनी, कहिले पाउँछन् अनुमति ?
नेपाल धितोपत्र बोर्डका तत्कालिन अध्यक्ष भिष्मराज ढुंगाना सर्वोत्तम सिमेण्टको शेयर विवादमा परेपछि गत असोजमा सरकारले उनलाई निलम्बन गरेको थियो । त्यसपछि विभिन्न कम्पनीहरुले आईपिओको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा दिएका निवेदन त्यतिकै थन्किए। अहिले बोर्डले नयाँ अध्यक्ष पाएको छ। कतिपय कम्पनीहरुले आईपिओ निष्कासन गर्नका लागि अनुमति पाएसँगै निष्कासन पनि गरिरहेका छन् । नेपाल धितोपत्र बोर्ड
म्युचुअल फन्ड के हाे ? यसमा लगानी गर्दा कस्तो फाईदा हुन्छ ?
नेपाली पुँजी बजारमा रहेका विभिन्न वित्तीय औजारहरूमध्ये सामूहिक लगानी कोष अर्थात् म्युचुअल फण्ड पनि एक वित्तीय औजार हो । म्युचुअल फण्ड एक प्रकारको लगानी योजना हो जसले बचतकर्ताहरुबाट रकम संकलन गरी सेयर, बण्ड, सरकारी ऋणपत्रलगायतका विभिन्न धितोपत्र औजारहरुमा लगानी गर्दछ । यसरी गरेको लगानीबाट प्राप्त सम्पूर्ण प्रतिफल यस्तो कोषमा लगानी गर्ने बचतकर्ताहरुलाई नै फिर्ता गर्दछ