बुद्धभुमी नेपाल हाईड्रोपावरको आईपीओमा आजबाट आबेदन खुल्ला
साउन ३२, काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले आज साउन ३२ गते देखि आईपीओ निष्काशन गरेको छ। कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १२ लाख कित्ता साधारण शेयरमध्ये ४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाका बासिन्दाहरुका लागि निष्काशन गरेको हो। निष्काशन बन्द छिटोमा भदौ १४ गते हुनेछ भने ढिलोमा भदौ २९ गते हुनेछ। आईपीओमा
मध्य भोटेकोशीको आईपिओमा आवेदन दिने आज अन्तिम मिती
साउन ३२, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन ५ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि जारी गरेको आईपीओमा छिटो अवधि साउन १७ गतेभित्र माग बमोजिम आवेदन नपरेपछि ढिलो अवधि साउन ३२ सम्म विक्री गरेको हो । यसअघि वैशाख २१ गते गतेदेखि आईपीओ विक्री खुला
सानीमा लाईफको आइपिओे बाँडफाडको मिती तय
२९ साउन, काठमाडौं । हाल सम्मकै उच्च आबेदन परेको सानिमा लाईफ इन्सोरेन्स कम्पनी लिमिटेडको साधरण सेयरको बाडँफाडको मिति साउन ३० गते तय भएको छ । मागभन्दा धेरै आवेदन परेको हुनाले यो आईपीओको बाँडफाँड गोलाप्रथाद्धारा गरिनेछ । गोलाप्रथाबाट बाँडफाँड गर्दा ५ लाख ४० हजार आवेदकले १० कित्ता सेयर प्राप्त गर्नेछन् भने बाँकी करिब १८ लाख ५०
सेयर बजारमा महिलाको सहभागिता ; जिवनस्तर वृद्धिमा सहयोग
काठमाडौं । लगभग २ बर्ष अगाडि सम्म पनि सेयर बजार भनेको व्यवसायिक धनाढ्य हाई क्लास वालाहरुको लगानी गर्ने स्थानको रुपमा बुझिन्थ्यो । तर समयक्रममा आएको बदलाब संगै मान्छेहरुको मानसिकता पनि परिवर्तन भईरहेको छ । पुँजि बजारमा अहिले लगभग ४० लाख डि म्याट खाता सक्रिय जसमध्ये १६ लाखको हाराहारीमा महिलाको सहभागीता छ । १६ लाख
सेयर बजारमा नयाँ उछाल, कारोबार रकम १७ अर्ब नाघ्यो
हप्ताको अन्तिम दिन नेप्से परिसुचक १६ अकंले बढेको छ । बजारले ३१७८ बिन्दु उचाईंको नयाँ रेकर्ड बनाएसगैं कारोबार रकम समेत १७ अर्ब ५० करोड रुपैयाँ नाघेको छ। विकास बैंक समूहमा साढे ६ प्रतिशतको बृद्धिसहित ३४४ अंकले बढेपछि समग्र बजारलाई माथि पुर्याएको छ। व्यापार समूह ९९ अंकले वृद्धि भएको छ । बिहीबार सर्वाधिक मूल्य बढ्ने
मैलुङ खोला जलविद्युत कम्पनीको आईपिओ बाडँफाँड, कस्लाई कति हेर्नुुुस नतिजा सहित
२६ साउन, काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले साउन १४ गते, बिहीबारबाट साउन १९ गते, मंगलबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड आज बिहान सम्पन्न भएको छ । सो (आईपीओ) को प्रि अलटमेन्ट साउन २४ गते, आइतबार भए पनि बाँडफाँडको काम आज मंगलबार बिहान ९ बजे बिक्री प्रबन्धन सिद्धार्थ क्यापिटल
सानिमा लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२४ साउन, काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधरणको लागि साउन २० गतेदेखि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (साउन २४ गते) अन्तिम दिन रहेको छ । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो । कम्पनीले निष्काशनमा ल्याएको कुल ६० लाख कित्ता सेयरमध्ये कर्मचारी र सामूहिक लगानी कोषका लागि समान ५
