मनाङ पुग्ने पर्यटकलाई खोप र होटल बुकको प्रमाण अनिवार्य

मनाङ – कोभिड-१९ को सङ्क्रमणका कारण लामो समयपछि मनाङ पुग्ने विदेशी पर्यटकले प्रवेश पाएका छन् । पर्यटकलाई प्रवेश दिइने भए पनि मापदण्ड भने पूरा गर्नुपर्नेछ । कोभिड-१९को सङ्क्रमण पूर्णरूपमा निर्मूल नहुँदै पर्यटकलाई प्रवेश दिइने भए पनि उनीहरुले मापदण्ड पूर्णरूपमा पालना गर्नुपर्ने प्रमख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिएका छन्। उनका अनुसार मनाङ प्रवेशका लागि स्वास्थ्य


बुद्धको जहाजले आज बिहानै भर्यो तीन उडान

काठमाडौँ – सोमबार ल्यान्डिङ गियरमा समस्या देखिएपछि विराटनगर अवतरण नगरी काठमाडौं फर्केको बुद्धको एयर एटीआरले मंगलबार बिहानै तीन उडान भरिसकेको छ। उक्त एटिआरले काठमााडौं–सिमराका लागि दुई र पोखराका लागि एक उडान भरेको बुद्ध एयरले बताएको छ।  कुनै समस्या नदेखिएपछि जहाजले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान भर्ने अनुमति पाएको हो। उडानका क्रममा ल्यान्डिङ गियरको प्राइमरी इन्डिकेटरमा


टरिगाउँ विमानस्थलका लागि ५५ लाख विनियोजन

दाङ – दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलका लागि ५५ लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ। राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा ‘अपार’का अनुसार विमानस्थलमा टावर निर्माण र विस्तारका सो रकम खर्च गरिने जनाइएको छ। वर्तमान सरकारले विमानस्थल निर्माण गर्न बजेट विनियोजन गरेको उनले बताए। विगत दुई आर्थिक वर्षदेखि सो विमानस्थलका लागि बजेट विनियोजन हुन सकेको थिएन। बजेट नपर्दा


असोज २३ गतेदेखि पोखरा–जोमसोम उडान नियमित हुने

काठमाडौँ – असोजको २३ गतेदेखि पोखरा–जोमसोम उडान नियमित सुरु हुने भएको छ । नेपालमा कोरोना सङ्क्रमण देखिएसँगै बन्द रहेको धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर खुला गरेसँगै तारा एअरले पनि आफ्नो उडानलाई सुरु गर्न लागेको हो । यस्तै यती एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले नजिकिँदो चाडपर्व र मुक्तिनाथ दर्शनका लागि जाने यात्रुलाई लक्षित गरेर पोखरा–जोमसोम


पर्यटन प्रवर्द्धनका लागि एकीकृत योजना आवश्यक : यादव

जनकपुरधाम – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रदेश २ को पर्यटन प्रवर्द्धनका लागि एकीकृत योजना निर्माण आवश्यक रहेको औंल्याएका छन्। होटेल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ ले मंगलबार जनकपुरधाममा आयोजना गरेको पर्यटन प्रवर्द्धनसम्बन्धी छलफल कार्यक्रममा अध्यक्ष यादवले धार्मिक पर्यटनको पर्याप्त सम्भावना बोकेको प्रदेश २ मा खुद्रा विकासले पर्यटन प्रवर्द्धन सम्भव नरहेको उल्लेख गर्दै


पर्यटन क्षेत्र सुधारका लागि सहकार्य गर्न सरकार तयार : प्रधानमन्त्री

काठमाडौं–  नेपाललाई उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन्। विश्व पर्यटन दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले विविधताको समुचित संरक्षण, सम्वर्द्धन र उपयोगबाट नेपाललाई सुरक्षित भरपर्दाे पर्यटन गन्तव्यका रुपमा विश्वसामु थप स्थापित गर्नु यस क्षेत्रका सरोकारवाला सबैको साझा लक्ष्य हुनुपर्नेमा जोड दिएका छन्। आज (सेप्टेम्बर २७) अर्थात् ४२ औं विश्व


नेपाल वायुसेवा निगमका कर्मचारीले रोकिएको पारिश्रमिक पाउने

काठमाडौं- नेपाल वायुसेवा निगम (नेवानि) का कर्मचारीले गत असारदेखि रोकिएको पारिश्रमिक पाउने भएका छन् । रोकिएको पारिश्रमिक उनीहरूले सोमवारदेखि पाउने भएका हुन् । विशेषाधिकार प्रयोग गर्दै पारिश्रमिक दिने निर्णय गरिएको निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले जानकारी दिए । निगमको तालुक निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल गरेर पारिश्रमिक दिने निधो गरिएको उनको भनाइ छ


सगरमाथा आधार शिविरमा ‘फेसन शो’

काठमाडौं– सगरमाथा आधार शिविरमा ‘फेसन शो’ हुने भएको छ। हिमालको संरक्षण तथा जैविक संरक्षणमा विश्वको ध्यानाकर्षण गर्ने उद्देश्यले बिहीबार आधार शिविरमा फेसन शो गरिने आयोजकले जनाएका छन्। कासा बुटिक डिजाइन, आरबी डायमण्ड र के फिल्मसले नेपाल पर्यटन बोर्ड, स्टार अस्पताल, ग्लोबल आइएमई बैंक, चिभास, द सोल्टी काठमाडौं र इन्टरनेसनल सेरिकल्चर कमिसन लगायतका अन्य संस्थाको सहयोगमा आयोजना गरेका


विमान कम्पनीले अफरसहित सुरु गरे पर्वतीय उडान

काठमाडौं– कोभिड–१९ महामारीका कारण रोकिएको पर्वतीय उडान (माउन्टेन फ्लाइट) पुनः सुरु भएको छ। महामारी जोखिम कम भएसँगै वायुसेवा कम्पनीले पर्वतीय उडान सञ्चालनमा ल्याएका हुन्।  नेपालमा विभिन्न वायुसेवा कम्पनीले सगरमाथासहितका हिमालको नजिकबाट अवलोकनका लागि पर्वतीय उडान  गर्दै आएका छन्। निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक बुद्ध एयरले हरेक शनिबार पर्वतीय उडान सञ्चालन गर्ने एक सूचना प्रकाशित गरी जानकारी


पदयात्रा खुलाउन पर्यटन व्यवसायीको माग

काठमाडौं– पर्यटन व्यवासायीहरुले पदयात्रा खुलाउन माग गरेका छन्। पदमार्गमा जाने पर्यटकका लागि खुकुलो व्यवस्था मिलाउन व्यवसायीले सरकारसँग माग गरेका हुन्।  नेपालको पर्यटनको ठूलो हिस्सा ट्रेकिङ पर्यटनको रहेको छ। विश्वमा चर्चित पदमार्गहरूले समग्र पर्यटन क्षेत्रलाई नै चलायमान बनाएको छ। खुम्बु, मनास्लु, अन्नपूर्ण, मनाङ, मुस्ताङका ट्रेकिङ रुटमा विदेशीसँगै आन्तरिक पर्यटकको पनि चासो बढीरहेको छ। नेपालमा कोरोना संक्रमणको जोखिम कम