दरबार हाई स्कुलमा डिजिटल शिक्षा विकास गर्न सनराइज बैंकको सहयोग
१२ असोज, काठमाडौं । सनराइज बैंकले १४औं वार्षिकोत्सवको अवसरमा जोन्ता क्लब काठमाडौंलाई आर्थिक सहयोग गरेको छ । सनराइज बैंकले जोन्ता क्लब काठमाडौंसँग सहकार्य गरी दरबार हाई स्कूल अन्तर्गतको संस्कृत माध्यमिक विद्यालयलका शिक्षकका लागि ल्यापटप खरिद गरी आवश्यक तालिम सञ्चालन गर्न क्लबलाई दुई लाख रुपैयाँ सहयोग गरेको छ । सनराइज बैंकले यसअघि पनि दरबार हाई स्कूल
दोस्रो दिनमै बुद्धभूमिको आइपीओमा झण्डै ११ लाखले गरे आवेदन
१२ असोज, काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले असोज ११ गतेदेखि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको आईपीओमा दुई दिनमा झण्डै ११ लाख आवेदकले आवेदन दिएका छन्।बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार मंगलबार बेलुका ५ बजेसम्ममा कम्पनीको आइपीओमा १० लाख ९० हजार ३३३ जना आवेदकले १ करोड ४१ लाख ५० हजार ५५० कित्ता शेयर खरिदको लागि आवेदन दिएका
रश्मिलाज् फेसियल हाउसले ल्यायो दशै तिहार अफर , ५० % सम्म छुटको
१२ असोज, काठमाडौं ।नेपालीहरुको महान चाडको आगमनसँगै अन्तराष्ट्रिय स्तरको प्रबिधि र सेवामुलक सुबिधा सम्पन्न एवम् चर्चित रश्मिलाज् फेसियल हाउसले विशेष छुटको व्यवस्था गरेको छ । विगत १३ वर्ष देखि ग्राहकहरुलाई गुणस्तरिय, सौन्दर्य सेवा दिदै आइरहेको रश्मिलाज् फेसियल हाउसले नेपालीहरुको महान चाड दशै तिहारको अवसरमा आफनो सौन्दर्य सेवामा ५० प्रतिशत सम्म छुटको व्यवस्था गरेको छ ।
प्रभु इन्स्योरेन्समा रोजगारीको अवसर
११ असोज, काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले जुनियर टेक्निकल असिस्टेन्टका लागि १ जना, मार्केटिङ अफिसरका लागि केही र सेक्यिुरेटरी अफिसरका लागि १ जना कर्मचारीको माग गरेको हो । कम्पनीले आफ्नो कार्यालय तथा शाखा, उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले
वीरगञ्ज भन्सारले दुई महिनामा आठ अर्ब राजस्व संकलन गर्यो
वीरगञ्ज- सुख्खा बन्दरगाह (ड्राइपोर्ट) भन्सार कार्यालय वीरगञ्जले चालू आर्थिक वर्ष २०७८/७९ को पछिल्लो दुई महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ। गत साउन र भदौमा कूल सात अर्ब सात करोड ५३ लाख ५६ हजार राजस्व संकलन गर्ने लक्ष्य लिइएको थियो। त्यसमा लक्ष्यभन्दा २० दशमलव ९६ प्रतिशतले वृद्धि भई कूल आठ अर्ब ५५ करोड ८१ लाख राजस्व संकलन
आर्थिक चलखेल गरेर मनपरी सरुवा, बरिष्ठ डीईहरु जिम्मेवारीबिहीन, इन्जिनियरलाई कामु डीई
काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले सडक विभाग अन्तर्गतका डिभिजन र आयोजना प्रमुखको सरुवा आर्थिक चलखेलका आधराम गरेका छन् । बरिष्ठता, कार्यक्षमता, कार्यसम्पादन र स्वच्छ छविलाई आधार नमानी घुसलाई आधार मानेर सचिव श्रेष्ठले उपसचिव (डीई) हरुको सरुवा गरेका छन् । भौतिक मन्त्रीको जिम्मेवारीसमेत लिएका प्रधानमन्त्री शेरबहादुर देउवालाई गुमराहमा पारी सचिव श्रेष्ठले इन्जीनीयरहरुलाई महत्वपूर्ण
एनआरएनए अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा
१० असोज, काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का पूर्व उपाध्यक्ष कूल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबार एक कार्यक्रममा आचार्यले औंपचारिक रुपमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेको हो । एनआरएनएलाई थप सम्मानित, मर्यादित र प्रतिष्ठित बनाउन आफूले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको पनि उनले बताए । एनआरएनएको दशौं विश्व
अनलाइनबाट टिकट बुकिङ गर्दा यात्रुलाई एक बोतल पानी सित्तैमा
१० असोज, काठमाडौं । सरकारले भोलिदेखि दसैंका लागि काठमाडौं बाहिरका जिल्लामा घर जानेहरूका लागि अग्रिम टिकट बुकिङ खुला गरेको छ । यातायात व्यवस्था विभागले दसैँमा सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङलाई व्यवस्थित गर्न अनलाइन प्रणाली अपनाउन यातायात व्यवसायीसँग आग्रह गरेको छ। विभागले अग्रिम टिकट बुकिङ खुलाको पूर्वसन्ध्यामा यस्तो आग्रह गरेको हो। बस काउन्टरमा गएर टिकट बुकिङ
साहस उर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
१० असोज, काठमाडौँ । साहस उर्जा लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनिले असोज ६ गते बुधबारबाट सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि ७० लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो । जस मध्ये ५ प्रतिशत अर्थात तीन लाख ५० हजार कित्ता सामुहिक लगानीकोषका
उद्योगपति बसन्त चौधरीलाई हृदयघात
८असोज, काठमाडौं । उद्योगपति वसन्त चौधरीलाई हृदयघात भएको छ ।हाल दुबईमा रहेका चौधरीलाई शुक्रबार हृदयघात भएको हो । हृदयघात भएपछि उनलाई दुबईकै एक अस्पताल भर्ना गरिएको छ । केही दिन अघिमात्र उनी परिवारसहित दुबई भ्रमणमा गएका थिए । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका संस्थापकसमेत रहेका चौधरीको स्वास्थ्यमा समस्या आएपछि एन्जियोग्राफी गर्दा मुटुमा समस्या देखिएको थियो । पारिवारिक