एनआईसी एशिया लघुवित्तको आयोजनामा राजगढमा सरसफाइ

१५ असोज, काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको आयोजनामा झापा जिल्लाको बाह्रदशी गाउँपालिका वडा नं। ३ राजगढमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। शाखा कार्यालय राजगढले सफा वतावरण, हाम्रो अभियान भन्ने नाराका साथ करिब ७० जनाको सहभागितामा सरसफाई कार्यक्रम समपन्न गरेको हो । बडा दशैं तथा शुभ दिपावलीको शुभकामना आदान प्रदान साथै सरसफाई कार्यक्रम आयोजना


फोनपे तेस्रो वर्षमा, ५ लाखबढी मर्चेन्ट, दैनिक ३० करोडबढिको कारोबार

१५ असोज, काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेड दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ । डिजिटल नेपालको परिकल्पना गर्दै दुईवर्ष अघि स्थापना भएको फोनपेमा हाल ५ लाख २५ हजारभन्दा बढी मर्चेन्ट छन् । बैंक तथा वित्तीय संस्था एवं भुृक्तानी सेवा प्रदायकका डेढ करोड बढि मोबाईल बैंकिङ प्रयोगकर्ताले फोनपे मार्फत


भायानेटले ल्यायो भायानेट बडा दशैंमा, बडा स्पीड, बडा टिभी अफर

१५ असोज, काठमाडौं । भायानेटले दशैंमा नयाँ अफर ल्याएको छ । नेटले आफ्ना ग्राहकहरुलाई यस अवसरमा सेवा दिने उद्देश्यले उही मूल्यमा बढी स्पीड भएको इन्टरनेट र भाया टिभी प्याकेजहरुका साथ ३२ र ५५ इन्चको एमआई एन्ड्रोइड टिभीमा भारी छुट दिनको लागि भायानेट बडा दशैंमा, बडा स्पीड, बडा टिभी अफर भायानेटले ल्याएको छ । यस अफर


एनआईबिएल एस क्यापिटलको २६ प्रतिशत नगद लाभांश पारित

१५ असोज, काठमाडौं । एनआईबिएल एस क्यापिटलको साधारणसभा सम्पन्न भएको छ । कम्पनीले आज असोज १५ गते शुक्रबार लाजिम्पाट स्थित आफ्नै कार्यालयमा सभा सम्पन्न भएको जनाएको छ । सभाले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २६ प्रतिशतल हुन आउने ७ करोड २ लाख बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ


सिभिल लघुवित्तको लाभांश घोषणा, बोनश र नगद कति ?

१४,असोज, काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षसम्मको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । नेपाल राष्ट्र बैंकबाट


आरम्भ चौतारी लघुवित्तका सिइओ घिमिरेको राजीनामा स्वीकृत

१४ असोज, काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) लक्ष्मण घिमिरेले दिएको राजीनामा स्वीकृत भएको छ । कम्पनीको असोज १३ गते बसेको सञ्चालक समितिको बैंठकले बिहीवारदेखि लागू हुने गरी सीईओ घिमिरेले दिएको राजीनामा स्वीकृत गरेको हो । कम्पनीले प्रकाशन गरेको सुचना यस्तो छ :


नेपाल टेलिकमले ज्येष्ठ नागरिकहरुलाई निःशुल्क सिम प्रदान गर्ने

१४ असोज, काठमाडौं । संयुक्त राष्ट्र संघको आयोजनामा विश्वव्यापी रुपमा अक्टोबर १ मा मनाइने अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस यसपटक असोज १५ गते परेको छ। सो अवसरमा नेपाल टेलिकमले मुलुकभरका ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप निःशुल्क सिम प्रदान गर्ने भएको छ। उक्त सिम असोज १५ गतेदेखि २५ गतेसम्म ६० वर्षभन्दा माथिका नागरिकहरुलाई निःशुल्क रुपमा प्रदान गरिने छ ।


‘आइएमई पे’ र नियोटेरिक नेपालवीच सम्झौता, विशेष छुटसँगै विभिन्न उपहार जित्ने मौका

१३ असोज, काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ र नियोटेरिक नेपालवीच सम्झौता भएको छ । सम्झौता पत्रमा आइएमई डिजिटल सोलुसन लिमिटेडका तर्फबाट व्यापार तथा सहकार्य व्यवस्थापन प्रमुख गुण श्रेष्ठ र नियोटेरिक नेपालका तर्फबाट प्रोजेक्ट म्यानेजर मेघराज भण्डारीले हस्ताक्षर गरेका हुन् । सम्झौता गरिएसँगै नेपालीहरुको महान चाड दसैं र तिहारलाई


नर्भिकले मुटुको जाँचमा १०%छुट दिने

१३ असोज, काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलले विश्व मुटु दिवसका अवसर पारेर विभिन्न उपचार प्याकेजहरुमा छुटको अफर सार्वजनिक गरेको छ। नर्भिक अस्पतालले मुटु रोगसँग सम्बन्धित हेल्थ प्याकेजहरुमा १० प्रतिशत छुटको घोषणा गरेको हो। यो अफरअन्तर्गत कम्प्रिहेन्सिभ कार्डियाक प्याकेज, कम्प्रिहेन्सिभ कार्डियाक प्याकेज प्लस, कार्डियाक प्याकेज वान र कार्डियाक प्याकेज टू लिँदा तिर्नुपर्ने शुल्कमा बिरामीले १० प्रतिशत


दशैं तिहारमा सिभिल मलमा सपिङ्ग गर्दा बाइक उपहार

१३ असोज, काठमाडौं । सिभिल मलले दशैँ तिहारमा सपिङ गर्ने उपभोक्तालाई लक्षित गरेर आकर्षक उपहारहरु घोषणा गरेको छ । जस अन्तगर्त टिभिएस अपाचे आरटिआर १६० २भी बाइक, एलजि र सिजिका इलेक्ट्रोनिक आइटम, ट्राभल प्याकेज र गिफ्ट भौचरहरु छन् । मलले एक हजार रुपैयाँ वा सो भन्दा बढि रकमको सपिङ गर्ने उपभोक्तालाई लक्षित गरि विभिन्न आकर्षक