होसियार यसरी बढ्दैछ अनलाइनबाट ठग्नेको संख्या

काठमाडौं- घटना १ : ४० वर्षीया रीता हमाल ‘नाम परिवर्तन’ अहिले निकै तनावमा छिन् । एक जना भारतीय नागरिकलाई ‘अनलाइन’ मा विश्वास गरेबापत उनी ‘डिप्रेसन’ मा गइसकेकी छिन् । आफ्नो खाता प्रयोग गरेर अरू कसैले ९५ लाख रुपैयाँभन्दा बढी ‘ठगी’ कारोबार गरेपछि रीता मानसिक तनावमा परेकी हुन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनको भारतमा बस्ने एक युवकसँग


तरकारीको मूल्य सातामै १७४ प्रतिशतसम्म बढ्यो

काठमाडौं- हरियो तरकारीको मूल्य साता दिनमै १ सय ७४ प्रतिशत सम्मले बढेको छ । केही दिनअघि लगातार रूपमा परेको वर्षाका कारण किसानले लगाएको तरकारी बाली नष्ट भएपछि मूल्य बढेको बताइएको छ । भिन्डी, लौका, घिउसिमी, स्थानिय काउली, घिरौंला, चिचिन्डो, भन्टा, करेलालगायत हरियो तरकारीको मूल्य बढेको पाइएको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको


दुई प्रकारका सवारी लाइसेन्स वितरण शुरु

काठमाडौं- यातायात व्यवस्था विभागले दुई प्रकारको सवारी चालक अनुमतिपत्र वितरण शुरु गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले सवारी चालक अनुमतिपत्र प्राप्त गर्न ट्रायलमा उत्तीर्ण गरेकाको लागि र नवीकरणका लागि आवेदन दिएकालाई परीक्षणकालीन (प्रोभिजनल) सवारी चालक अनुमतिपत्र वितरण शुरु गरिएको जानकारी दिए । विभागले शुक्रबारबाट यो प्रावधान कार्यान्वयनमा ल्याएको हो । उनले भने, ‘अहिले


आठ महिनामा ६६ हजार बढी विदेशी पर्यटक नेपाल भित्रिए

१९ भदौँ, काठमाडौं । सन् २०२१ को ८ महिनामा ६६ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि अगष्ट महिनासम्म ६६ हजार नौ सय ६६ विदेशी पर्यटक नेपाल आएका हुन् । अगष्ट महिनामा हवाई मार्ग भएर पाँच हजार ९१७ विदेशी पर्यटन नेपाल भित्रिएका छन् । उक्त महिना


प्रोटोनले ल्यायो चाडपर्व लक्षित’दशैं-दक्षिणा’ योजना

१९ भदौँ, काठमाडौं । चाडपर्व नजिकिएसँगै प्रोटोनले दक्षिणा सहितको ुदशैं(दक्षिणाु योजना प्रस्तुत गरेको छ। भदौ १७ गतेबाट सुरु हुने यो योजना प्रोटोनका काठमाडौँ, बुटवल र पोखरामा रहेका सोरुममा लागु हुनेछ । योजना अन्तर्गत ग्राहकले प्रोटोनको सागा र एक्स७० गाडीको खरिदमा ६ लाख रुपैयाँसम्मको अफरयुक्त दक्षिणा पाउन सक्नेछन्। जस अन्तर्गत कुनै पनि ब्रान्डको पुरानो गाडीसँग नयाँ


मनकामना केबलकार आइतबारदेखि सञ्चालन हुने

चितवन – कोरोना संक्रमण बढेसँगै बन्द रहेको मनकामना केबुलकार आइतबारदेखि सञ्चालनमा आउने भएको छ। निषेधाज्ञासँगै गएको वैशाख १६ गतेदेखि केबुलकार बन्द भएको थियो। मनकामना दर्शन प्रालिका अध्यक्ष राजुबाबु श्रेष्ठका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर केबुलकार सञ्चालन गर्न लागिएको हो। उनले भने, ‘यात्रुले पनि सुरक्षा मापदण्डलाई पालना गर्नु पर्दछ।’ इच्छाकामना गाउँपालिकाको चेरेसमा स्टेसन रहेको यस केबुलकार चढेर


जागिरको अवसर विद्युत प्राधिकरणले माग्यो ठुलो संख्यामा कर्मचारी

१८ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । प्राधीकरणले विभिन्न पदका लागि खुल्ला र आन्तरिक गरी कूल ४६४ जना कर्मचारी आह्वान गरेको हो । जसमध्ये, खुल्लातर्फ ३३० जना र आन्तरिक तर्फ १३४ जना कर्मचारीको पदपूर्ति गरिनेछ । योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरूले तलको विज्ञापन हेरी असोज ७ गतेसम्म आवेदन


शिव चन्द्र : अचानोमा सेयर बजार घट्नुको कारण १२ करोडको टोपी नै हो त ?

१८ भदौ, काठमाडौं । अघिल्लो हप्ता ३०९४.०५ मा बन्द भएको बजार यो हप्ता १६७.१६ अंकले घटेर २९२६.८९ मा बन्द भएको छ। साताको ४ कारोबार दिन बजार अस्थिरनै रह्यो। हिजो बिहिबार कारोबार समय पश्चात कमलपोखरी स्थित एक रेष्टुरेण्टमा बजारमा नाम कहलिएका अग्रज लगानिकर्ता सँगको भेट तय थियो। घट्दो बजारमा उहाँको रणनिती र योजना बारे बुझ्न उत्सुक


आइएमई जनरलले ४०% हकप्रद शेयर निष्काशन गर्ने, अनुमति माग गर्दै बोर्डमा दियो निवेदन

१८ भदौँ, काठमाडौंं । कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको हो । कम्पनीले बोनश शेयर वितरण पछि कायम चुक्ता पूँजीको ४० प्रतिशत (१०ः४) का दरले हकप्रद शेयर जारी गर्नका लागि बिहिबार नियमक निकाय नेपाल घितोपत्र बोर्डमा निवेदन पेश गरेको


ठूला जलाशययुक्त र अर्धजलाशययुक्त जलविद्युत् आयोजना अगाडि बढाउँदै प्राधिकरण

काठमाडौं- नेपाल विद्युत् प्रधिकरणले मुलुकको विद्युत् माग र आपूर्ति व्यवस्थापनलाई सन्तुलन कायम गर्न ठूला जलाशययुक्त र अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माणलाई प्राथमिकता साथ अगाडि बढाउने भएको छ। प्राधिकरणले ८३५ मेगावाटको दूधकोसी जलाशययुक्त र एक हजार ६१ मेगावाटको माथिल्लो अरुण तथा २१० मेगावाटको चैनपुर सेती अर्धजलाशययुक्त जलविद्युत् आयोजनाहरु एक साथ अगाडि बढाउन लागेको छ। तीनवटै आयोजनाहरु अहिले विस्तृत